'टुरिस्ट' को ट्याग लागेका देव गुरुङलाई कांग्रेसको मत तान्न सकस, पृथ्वीसुब्बालाई अन्तर्घातको डर
३० कात्तिक, २०७९
12 min read
Share
जातीय मुद्दा बोकेर उदाएका मन्त्री कुमार खड्का बर्खास्तीको अन्तर्कथा
खड्का जातीय मुद्दा उठाएर उचाइमा पुगेका व्यक्ति हुन् । कुनैबेला कांग्रेस रहेका उनले पहिलो संविधानसभापछि जातीय राजनीति सुरू गरेका थिए । क्षत्री समाज नेपालको अध्यक्ष हुँदै उनले अखण्ड पार्टी नेपाल बनाए । त्यही पार्टीले उनको राजनीतिक यात्रा उकालो लगायो ।
२९ कात्तिक, २०७९
6 min read
Share
गण्डकीका भौतिकमन्त्री कुमार खड्का बर्खास्त
मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । खड्का कास्की २ (ख) मा प्रदेश सभा सदस्यको आकांक्षी थिए । उनको ठाउँमा बहालवाला कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाएका छन् ।
२९ कात्तिक, २०७९
1 min read
Share
‘नो, नट अगेन’ होइन, अब मेरो टेस्ट हुनुपर्छ : रामचन्द्र पौडेल
कहाँ कांग्रेस छन् त्यहाँ गएर म पनि कांग्रेस हुँ भन्ने भ्रम पार्न उठेका उम्मेदवारबारे केही भन्दिनँ । कतिले अघिल्लोपटक गल्ती गरिसके । कतिपटक गर्लान् र ?
२९ कात्तिक, २०७९
9 min read
Share
ठीक हो, म रामचन्द्रलाई हराउनै आएको हो : गाेविन्दराज जाेशी (अन्तर्वार्ता)
म आफू जित्न आएको हो । मैले जितेपछि रामचन्द्र हारिहाल्छन् नि ! हो, हराउनलाई जित्नुपर्यो । ठीक हो, म रामचन्द्रलाई हराउनै आएको हो । तर, हराएर जित्न आएको हो ।
२८ कात्तिक, २०७९
9 min read
Share
लमजुङको रोचक दृश्यः उम्मेदवार गठबन्धनतिर लागिसके, पार्टी भोट मागिरहेछ
२७ कात्तिक, २०७९
3 min read
Share
दमौलीमा चर्चाः गोविन्दको बढीमा १० हजार मत, अन्तिममा समर्थनको डर
तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना उम्मेदवार छन् । त्योभन्दा पनि यहाँ धेरैको चासो कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका नेता जोशीले कति भोट ल्याउलान् भन्ने छ ।
२५ कात्तिक, २०७९
7 min read
Share
‘टुरिष्ट’ ट्यागबाट बच्न देव गुरुङले मनाङ छोडे, लमजुङमै घर बनाए
महासचिव गुरुङले २०७९ मा हुने चुनावमा लमजुङबाटै उठ्ने भएपछि यहाँ मतदाता नामावली सारेको र घरजग्गा किनेको पाइएको छ ।
२५ कात्तिक, २०७९
4 min read
Share
अब्दुसको चुनावी प्रचारः प्रचण्डकै कुरा, अंग्रेजीले झमेला
घरदैलो कम, एमालेले गोरखामा सामान्य सभा बढी गरिरहेको थियो । सभामा अब्दुसको सम्बोधन १० देखि १५ मिनेटको हुन्छ । प्रचण्डबारे टिप्पणी गर्नमै उनले आफ्नो सम्बोधनको अधिकांश समय खर्चिन्छन् ।
२३ कात्तिक, २०७९
8 min read
Share
पाँच महिनाअघि नै ‘बागी मन्त्री’ हटाउन चाहन्थे गण्डकीका मुख्यमन्त्री
आचार्यलाई हटाए आफू पनि मन्त्रिपरिषद्मा नरहने मनाङेले चेतावनी दिएपछि त्यतिबेला मुख्यमन्त्रीले थप कदम चाल्न सकेका थिएनन् ।
२२ कात्तिक, २०७९
6 min read
Share
गोरखामा ढुक्क प्रचण्ड : प्रचारलाई १० दिन, ८५ प्रतिशत मतको आस
प्रचण्ड गोरखा २ बाट उम्मेदवार भए पनि यहाँ धेरै समय बिताएका छैनन् । मनोनयन दर्तापछि तीनपटक गोरखा आउजाउ गरेका उनले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एकपटक पुगिसकेका छन् ।
२२ कात्तिक, २०७९
7 min read
Share
क्रसरले खेतीको बिजोग, किसान भन्छन्- प्रचण्डले कुलो बनाइदिए पुग्छ
क्रसरले ग्रेग्य्रान निकाल्दा खोलाको गहिराइ घटेको छ । जसले गर्दा खोलाबाट पानी खेततिर हाल्न समस्या भएको किसान डिलबहादुर सुनाउँछन् ।
२१ कात्तिक, २०७९
6 min read
Share
प्रदेशमा त्यसै लडेको छैन, प्रचण्डजीको कुरामा अविश्वास गर्नुपर्दैनः सुरेन्द्रराज पाण्डे
२० कात्तिक, २०७९
12 min read
Share
...अनि डिल्लीरामले भने, ‘श्री ५ सरकारले आएर भने पनि प्रचण्डलाई भोट दिन्नँ’ (भिडियो)
१८ कात्तिक, २०७९
4 min read
Share
कास्कीमा गठबन्धनका दुई चुनौतीः पहिलो ‘टुरिष्ट उम्मेदवार’, दोस्रो बागी
कास्कीमा गठबन्धनका ९ मध्ये चार उम्मेदवार आफ्नो नभई अर्कै क्षेत्रबाट चुनाव लड्दै छन् र उनीहरूले आफैँलाई भोट हाल्न पाउने छैनन् ।
१८ कात्तिक, २०७९
7 min read
Share
‘भोट माग्नुअघि पहिरोले भत्केको आँगन हेर्नू है’
‘भोट माग्न आउनेलाई पहिला तलतिर फर्केर हेर्नुस् अनि माग्नुस् है भनेकी छु । जितेपछि के कसो गर्नुहुन्छ उहाँहरूकै कुरा हो,’
१७ कात्तिक, २०७९
5 min read
Share