फोटोनका सवारी नेपालमा लोकप्रिय बन्दैविद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो उपलब्धतासँगै यस्तो पूर्वाधारले नेपालमा ऊर्जा दक्ष तथा दिगो यातायात प्रणालीको विकासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।Share
फोटोनका सवारी नेपालमा लोकप्रिय बन्दैविद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो उपलब्धतासँगै यस्तो पूर्वाधारले नेपालमा ऊर्जा दक्ष तथा दिगो यातायात प्रणालीको विकासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढ्योबिहीबार प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ९० हजार १०० रुपैयाँ पुगेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयीपौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले ६०१ मत पाएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पौडेलले अब ३ वर्ष उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नेछन् ।
टरिगाउँ र रारा विमानस्थल विस्तार गर्न अध्ययन गरिनेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।