गण्डकीका सांसद भन्छन्- तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयो
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वाेच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिक संकट आइपरेको छ
१२ फागुन, २०७७
5 min read
Share
भवनपीडित सरकारी कार्यालय : एउटै तलामा तीन कार्यालय
आफू जाने कार्यालय खोज्न सेवाग्राही एउटै तलामा पनि सोध्दैसोध्दै जानुपर्छ । एउटा कार्यालयमा जानुपर्ने झुक्किएर अर्कोमा पस्छन्
११ फागुन, २०७७
6 min read
Share
‘प्रदेशको अधिकार खोस्न सिंहदरबारमा माथापच्ची गर्नेको कमी छैन’
‘प्रदेशमा काम गर्ने वातावरण कसरी बनाउनुपर्छ भन्ने सोच्नेभन्दा प्रदेशको अधिकार कसरी अलिकति तलमाथि गर्न सकिन्छ भन्ने माथापच्ची (धेरै दिमाग लगाउने) र कानेखुसी गर्नेको कमी छैन सिंहदरबारमा,’ उनले भने
४ फागुन, २०७७
5 min read
Share
भूकम्पअघिको ‘विदेशी गाउँ’
पोखरा र आसपासका अरु गाउँ पर्यटनको बेमौसममा पाहुना बोलाउन हिँड्नुपर्छ । तर, घान्द्रुकलाई बेमौसम भन्ने नै छैन । अहिले विदेशी पर्यटक नआउँदा प्रभाव भने परेको छ । घान्द्रुके कोही गाउँ छोडेर बजार पसे, कोही विदेशतिर छन्
२ फागुन, २०७७
8 min read
Share
गण्डकीमा मन्त्री र सचिवलाई कोरोना, मन्त्रालय एक हप्तादेखि सुनसान
कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन अहिले आइसोलेसनमा छन् । मन्त्रालयका सचिव विनोद कुँवर पनि एक हप्तादेखि आइसोलेसनमा छन्
२९ माघ, २०७७
3 min read
Share
केटुका कीर्तिमानी आरोही निर्मल भन्छन्, 'ब्रिटिस आर्मी छोडेर हिमाल चढ्न निस्किँदा धेरैले बहुलायाे भन्थे'
'किलर माउन्टेन' केटु हिउँदमा चढ्ने आँट मृत्युसँग नडराउनेले मात्रै गर्छन् । निर्मलसहितको टिम माइनस ६० डिग्रीको चिसो र १ सय किलोमिटर प्रति घन्टाको चिसो हावा सहँदै चुचुरोसम्म पुगेको हो
२७ माघ, २०७७
8 min read
Share
चुनावमा केपी ओलीले जित्छन् भन्ने ग्यारेन्टी छैन : पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)
मध्यावधि निर्वाचनमा केपी ओलीले जित्नुहुन्छ भन्ने ग्यारेन्टी छैन नि, माधव–प्रचण्डले हार्नुहुन्छ भन्ने पनि छैन । उहाँहरूले जितेर केपीले हार्न पनि सक्नुहुन्छ । जनतासँग जोडिने कुरा कुनै पनि हालतमा अलोकतान्त्रिक हुँदैन ।
२६ माघ, २०७७
19 min read
Share
रोकिएको सुविधा फेरि पाउँदै पोखरा महानगरका करार कर्मचारी
साबिकको पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति, लेखनाथ नगरपालिका र गाविसमा कार्यरत कर्मचारीले संस्थाको व्यवस्थाअनुसार सुविधा पाउँथे
२५ माघ, २०७७
6 min read
Share
जब ९ युवा उठबस गर्दै ‘छैन–छैन’ मात्रै भनिरहे
माइकमा एक युवक जोडजोडले चिच्याइरहेका छन् । उनको अगाडि उभिएका हरेक प्रश्नमा ‘छैन–छैन’ भन्दै उठबस गरिरहेका छन्
२४ माघ, २०७७
3 min read
Share
गिद्ध पछ्याउने पत्रकार
उनकाे मान्यता छ- गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ । हामी वातावरण फोहोर गर्छौं, गिद्धले सफा गर्छ । उनी दुर्लभ सुन गिद्धको गुँड बचाउन पाल्पा पनि पुगेका थिए । पाल्पा धरमपानीका स्थानीयको घर नजिकै गुँड थियो । अशुभ हुन्छ भनेर उनीहरूले त्यसलाई फाल्नै लागेका थिए
२४ माघ, २०७७
14 min read
Share
कम्मरमुनिका अंग चल्दैनन्, हातकै भरमा गाडीमा सरर
कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । हिँड्डुल गर्न ‘वाकर’ चाहिन्छ । खुट्टाले काम नगरे पनि बागलुङका गंगाबहादुर खड्का कार चलाउँछन् ।
२० माघ, २०७७
7 min read
Share
धर्मी न्यौपाने जाे समाजबाट लखेटिएर ६१ वर्षदेखि कुष्ठरोग आश्रममा छिन्
जीवनको ऊर्जाशील ६१ वर्ष उनले कुष्ठरोगीखाना र पोखराको आश्रममा बिताइसकिन् ।
१८ माघ, २०७७
10 min read
Share
डाक्टरलाई देखेपछि जनप्रतिनिधिले अनादर गरे, गाउँलेले लखेट्न खाेजे
जस्तो व्यवहार भए पनि डा. लामिछानेसहितको टोलीले दायित्व भुलेन । ६ वैशाखमा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, पाँचवटै स्थानीय तहका स्वास्थ्यकर्मीलगायतलाई तालिम दिए
१७ माघ, २०७७
8 min read
Share
लेखक गनेसको रोष : हामीले हेर्दिनुपर्ने, सिनेकर्मीले नपढे हुने ?
‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धीकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो, भाषा होइन’ लेखक पौडलले भने
१५ माघ, २०७७
8 min read
Share
‘... त्यसपछि खोप लगाउन डराएकाहरू पनि आए’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिबहादुर थापाले प्रदेशमा कोभिड १९ विरुद्धको पहिलो खोप लगाए । अस्पताल प्रांगणमै उनले खोप लगाएपछि खोप लगाउने स्वास्थ्यकर्मीको चाप बढेको नर्स रेग्मीले सुनाइन्
१४ माघ, २०७७
6 min read
Share
अब कसैले सिक्न पाउने छैनन् धनबहादुरसँग सारङ्गी
धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै खोजी हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारङ्गीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन्
१३ माघ, २०७७
6 min read
Share
‘खोप लिन भ्यान जाँदैछ, ल्याएर कतिलाई लगाउने थाहा छैन’
स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालक गरेर बिहीबारसम्म साढे १८ हजारको नाम खाेपका लागि प्रदेश सरकारलाई प्राप्त भएको छ ।
९ माघ, २०७७
3 min read
Share
एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?
कोरोनाबाट प्रभावित व्यवसायीले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म ऋण तीन वर्षलाई बिना ब्याज पाउनेछन् । प्रदेश सरकारले सूचना निकालेपछि प्रदेशभित्र शाखा भएका १८ वाणिज्य बैंकका ४ सय ८० मध्ये जुनसुकैमा निवेदन दिन सकिने छ ।
७ माघ, २०७७
6 min read
Share