Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
नेपालमा बौद्ध पर्यटनको सम्भावना [भिडियो कुराकानी] कपिलवस्तु, देवदह, रामग्रामदेखि काठमाडौं उपत्यका र हिमाली क्षेत्रसम्म बुद्धको जीवन, बौद्ध दर्शन र विभिन्न बौद्ध परम्परासँग जोडिएका अनेकौँ ऐतिहासिक तथा धार्मिकस्थल छन् ।
के यो दसैँमा सस्तोमै पाइएला प्लेनको टिकट ? (भिडियोसहित) जब जब चाडबाड वा केही विपत् आइपर्छ, तबतब हवाईभाडा आकाशिने गर्छ । तर, यसपटक रसुवा बाढीपछि सडक यात्रा प्रभावित बन्दा पनि हवाई भाडा बढेको छैन ।
११ सेप्टेम्बरका कारण के बदलियो ? (भिडियो) ११ सेप्टेम्बरपछि अमेरिकाले सुरु गरेको युद्धमा १५ हजारभन्दा बढी अमेरिकी सैनिक मारिए भने ६० खर्ब डलरभन्दा बढी खर्च, लाखौँ विदेशी नागरिकको मृत्यु तथा घरबारविहीनताको मूल्य जोड्ने हो भने अलकायदाले पुर्‍याएको क्षति अमेरिकी आवेगले पुर्‍याएको क्षतिभन्दा निकै फिक्का देखिन्छ ।
पुटिन छुदैनन् फोन र इन्टरनेट, सुरक्षामा शक्तिशाली विमान
एमाले सुध्रिँदैन, रास्वपा बिग्रिन्छ [भिडियाेसहित] जेन–जी विद्रोहको समीक्षात्मक टिप्पणीमा बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि बिग्रिने बाटोमा रहेको बताएका छन् । जेन–जी विद्रोहको जायज माग सम्बोधन गर्ने बाटोमा नरहेको पनि उनको भनाइ छ ।