Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विचार
पैसा र ऋण खोज्ने कि भइरहेको बरबादी रोक्ने ? कार्यकुशलता पनि वित्तीय स्रोत हो
पैसा र ऋण खोज्ने कि भइरहेको बरबादी रोक्ने ? कार्यकुशलता पनि वित्तीय स्रोत हो नेपाललाई थप वित्तीय स्रोत अवश्य चाहिन्छ । तर, हरेक समस्याको उत्तर थप ऋण हुनु हुँदैन । विपत्‌को क्षति घटाउने, आयोजना समयमै सम्पन्न गर्ने, संस्थागत दोहोरोपन हटाउने र बचतलाई नागरिकको सेवामा रूपान्तरण गरियो भने ऋणमाथिको निर्भरता घटाउन मद्दत पुग्छ ।  
विचार थप पढ्‍नुहोस्
पैसा र ऋण खोज्ने कि भइरहेको बरबादी रोक्ने ? कार्यकुशलता पनि वित्तीय स्रोत हो
पैसा र ऋण खोज्ने कि भइरहेको बरबादी रोक्ने ? कार्यकुशलता पनि वित्तीय स्रोत हो नेपाललाई थप वित्तीय स्रोत अवश्य चाहिन्छ । तर, हरेक समस्याको उत्तर थप ऋण हुनु हुँदैन । विपत्‌को क्षति घटाउने, आयोजना समयमै सम्पन्न गर्ने, संस्थागत दोहोरोपन हटाउने र बचतलाई नागरिकको सेवामा रूपान्तरण गरियो भने ऋणमाथिको निर्भरता घटाउन मद्दत पुग्छ ।
यो दसैँमा चिउराको बोट कस्तो हुन्छ भनेर आफ्नो बच्चालाई सिकाऔँ
यो दसैँमा चिउराको बोट कस्तो हुन्छ भनेर आफ्नो बच्चालाई सिकाऔँ आजकाल धेरै मानिसहरू शहर केन्द्रित भएका छन् । दसैँको बेलामा धेरै जना शहर छोडेर गाउँ जान्छन् । उनीहरूका लागि त झन् अर्को सम्भावना पनि छ ।
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो]
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो] भोटेकोसीले मान्छेलाई लडायो, ढाल्यो र क्षत्‌विक्षत् बनायो । तर, उसको हिम्मतलाई लडाउन सकेको छैन । भोटेकोसीको बाढीले अवश्य नै मान्छेलाई आँसुमा डुबायो, तर सपनाहरू अझै खोस्न सकेको छैन ।
नदीको मौन विलाप : जलवायु परिवर्तनको मारमा जलचर, अब सरकारको जिम्मेवारी के ?
नदीको मौन विलाप : जलवायु परिवर्तनको मारमा जलचर, अब सरकारको जिम्मेवारी के ? नदी सुक्नु भनेको पानी हराउनु मात्र होइन, जीवनको एउटा अध्याय हराउनु हो । माछा हराउनु भनेको एउटा जीव हराउनु मात्र होइन, प्रकृतिले दिएको सन्तुलनको सङ्केत कमजोर हुनु हो ।
ब्लग थप पढ्‍नुहोस्
म्याकडोनाल्डीकरणको छायामा आधुनिक समाज
म्याकडोनाल्डीकरणको छायामा आधुनिक समाज राजनीतिक नेता छान्दा ३० सेकेन्डको उत्तेजक भाषण वा भाइरल भिडियो हेरेर होइन, उसको नीति, विगतको निष्ठा र संस्थागत ढाँचालाई हेरेर मूल्यांकन गर्ने बानी बसाल्नुपर्छ ।
चाडपर्वको मौसम, घरको सम्झना
चाडपर्वको मौसम, घरको सम्झना परदेशले अवसर र सुनौलो भविष्य त दिन्छ, तर कहिलेकाहीँ आफ्ना मान्छेहरूसँग बिताउन नपाएका ती साना-साना क्षणहरूको अभावले मनलाई क्षणभरमै निराश बनाइदिन्छ ।
पाँचपोखरी : सम्झनामा बाँचेको यात्रा [फोटो फिचर]
पाँचपोखरी : सम्झनामा बाँचेको यात्रा [फोटो फिचर] पहिलो दिनको तुलनामा दोस्रो दिनको बाटो अझ चुनौतीपूर्ण थियो । तर, मनमा गन्तव्यको उत्सुकता भएकाले पाइला रोकिएनन् ।
‘बुद्धले देखाएको बाटो’हुँदै कोलकातासम्म
‘बुद्धले देखाएको बाटो’हुँदै कोलकातासम्म घाटै सहेर पनि दुई देशका दुई ऐतिहासिक शहर र सभ्यता जोड्न बुद्धले खेलेको भूमिका तारिफयोग्य छ । नेपाल एयरलाइन्सले गर्न नसकेको काठमाडौं–कोलकाता उडान बुद्धले गरेर ठूलो पर्यटकीय गुन लगाएको छ ।
सम्पादकीय थप पढ्‍नुहोस्
बेला घर्केको छैन, चित्र होइन, चरित्र बदलौँ
बेला घर्केको छैन, चित्र होइन, चरित्र बदलौँ यस अर्थमा जेन–जी विद्रोह नीतिविहीनताविरुद्धको विद्रोह पनि थियो । तर, सडकको नैतिकता सधैँ निर्दोष थिएन, हुँदैन ।
सरकार, नेपालीहरू बाँच्ने नेपाल यस्तै हो ?
सरकार, नेपालीहरू बाँच्ने नेपाल यस्तै हो ? नेपालीहरूले बाँच्नका लागि जसरी सडकमा संघर्ष गरिरहेका थिए, त्यसको सामान्य सम्मान गर्ने प्रयास राज्यले गरेको छैन ।
वर्षव्यक्तिः समयको नाडी छाम्ने प्रयास
वर्षव्यक्तिः समयको नाडी छाम्ने प्रयास वर्षव्यक्ति बन्नु भनेको ‘सबैभन्दा सफल’ हुनु होइन, बरु त्यो वर्षको कथा भन्न सक्ने पात्र बन्नु हो । २०८२ को कथा परिवर्तन, असन्तुष्टि र सम्भावनाको थियो । र, यो कथामा बालेनसहित यी सबै पात्रहरूले आफ्नो–आफ्नो अध्याय लेखेका छन् ।
नयाँ पात्रो, परिवर्तन प्रतिविम्बित होस् नयाँ सरकार
नयाँ पात्रो, परिवर्तन प्रतिविम्बित होस् नयाँ सरकार समाजको सपना फेरिएको वर्ष रह्यो । संवादको शैली बदलिएको वर्ष भइदियो । पुस्ताको पौरख बताउने वर्ष पनि हो । यो वर्ष उत्साह र ऊर्जाको सम्मिलन समय रह्यो । संक्रमित सत्तालाई बदलिएको समयले दिएको कठोर सन्देशको वर्ष पनि हो ।