Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
धनुषाको महेन्द्रनगरमा निर्माण भएको आकाशे पुल सञ्चालनको तयारीमा
धनुषाको महेन्द्रनगरमा निर्माण भएको आकाशे पुल सञ्चालनको तयारीमा मधेश प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी दुई आकाशे पुल पैदलयात्रीको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।