Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
बाढीग्रस्त फोर्सेमा सन्नाटा, चाडपर्वले छोएको छैन पीडितलाई
बाढीग्रस्त फोर्सेमा सन्नाटा, चाडपर्वले छोएको छैन पीडितलाई बाढीले सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्य मुकदर्शक बनेको उनको भनाइ छ । पीडितको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने उनको माग छ । बाढीले पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाएको उनले सुनाए ।