Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
लोकेश एनपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी, शीर्ष १० भित्र को–को छन् ?
लोकेश एनपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी, शीर्ष १० भित्र को–को छन् ? विराटनगर किंग्सका लोकेश बमले ५ खेलमा १९४, कर्णाली याक्सका पवन सर्राफले ४ इनिङ्समा १०८ र विराटनगर किंग्सका इमरान शेखले ५ खेलका ४ इनिङ्समा १०० रन बनाएका छन् ।  
खेलकुद थप पढ्‍नुहोस्

नेपाललाई यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि
नेपाललाई यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्‍यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
एनपीएलमा ठूला नाम, नेपाली शेर र राहुलहरूकै फर्म
एनपीएलमा ठूला नाम, नेपाली शेर र राहुलहरूकै फर्म जारी एनपीएलमा डेभिड वार्नर, आन्द्रे रसेल, मोइन अली र जिमी निशमजस्ता विश्वचर्चित खेलाडी आए ।
नक्सालमा ईयू समावेशी दौड प्रतियोगिता, ४०० बढीको सहभागिता
नक्सालमा ईयू समावेशी दौड प्रतियोगिता, ४०० बढीको सहभागिता आइतबार नक्सालस्थित नारायण चौरमा आयोजित प्रतियोगितामा युरोपेली संघ (ईयू) समावेशी दौडमा अपाङ्गता भएका व्यक्तिहरूसहित करिब ४०० जनाले सहभागिता जनाएका थिए ।