Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
युद्धको छायामा इजरायलको चुनाव
हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले  २७ अक्टोबरमा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन् । थप पढ्‍नुहोस्
एआईले नेपाली भाषा कत्तिको बुझ्दै छ, कत्तिको सिक्दै छ ?
विभिन्न भिजुअल माध्यमबाट पनि एआईले भाषा सिक्छ । तैपनि त्यो सिकाइसमेत शब्दमै आधारित हुने बताइएको छ । लेखिएको कुराबाट सिकाइ प्रभावित हुने भएकाले एआईका सबै कुरा प्राकृतिकजस्तो वा बोल्दाजस्तो नहुने लेखमा भनिएको छ । थप पढ्‍नुहोस्
बुढीगण्डकीले पुल बगाएपछि आरुघाटमा बेलिब्रिज (तस्वीरहरू)
बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ । थप पढ्‍नुहोस्
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर, १७० मेगावाट विद्युत् जोडियो बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । थप पढ्‍नुहोस् 2 min read
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर, १७० मेगावाट विद्युत् जोडियो समाचार
सरकारलाई महेश बस्नेतको प्रश्न– रविलाई एउटा मापदण्ड, सुशीललाई अर्को ? नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको पक्राउ प्रकरणमा फरक मापदण्ड अपनाइएको भन्दै सरकारको आलोचना गरेका छन् । थप पढ्‍नुहोस् 2 min read
सरकारलाई महेश बस्नेतको प्रश्न– रविलाई एउटा मापदण्ड, सुशीललाई अर्को ? समाचार
दसैँ बिदामा लुम्बिनी प्रदेशमा कहाँ–कहाँ घुम्ने ? बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु, चरा, माछा, सरीसृप तथा उभयचर पाइन्छन् । विशेष गरी पाटेबाघको संरक्षण र बासस्थान व्यवस्थापनका दृष्टिले यस निकुञ्जको महत्त्व छ । निकुञ्जको भौगोलिक अवस्थिति पनि विशेष छ । थप पढ्‍नुहोस् 28 min read
दसैँ बिदामा लुम्बिनी प्रदेशमा कहाँ–कहाँ घुम्ने ? समाचार
हाम्रो छनौट
च्याट जीपीटीको प्रतिस्पर्धी जेमिनाई, गुगलले कति खर्च गर्‍यो ? समाचार
च्याट जीपीटीको प्रतिस्पर्धी जेमिनाई, गुगलले कति खर्च गर्‍यो ? - प्रयास श्रेष्ठ गुगलको मातृ कम्पनी अल्फाबेटले हालसम्म जेमिनाईको विकासमा कति खर्च गर्‍यो भन्ने कुरा खुलाएको छैन । तथापि, सन् २०२६ का लागि कम्पनीले एआईको थप विकासका लागि भन्दै १७५ देखि १८५ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ । थप पढ्‍नुहोस् 5 min read
नस्लीय राष्ट्रवाद र आन्तरिक उपनिवेशवादविरुद्ध विमर्शः मिस मेनुका एक संवेदनशील यौनकर्मी ब्लग
नस्लीय राष्ट्रवाद र आन्तरिक उपनिवेशवादविरुद्ध विमर्शः मिस मेनुका एक संवेदनशील यौनकर्मी - रमेश रञ्जन नेपालको राजधानी काठमाडौं नाटक प्रदर्शनको उर्वर स्थल हो । नाटक हेर्ने दर्शक छ । दर्शक भएपछि नाटक उत्पादन हुन्छ । मिस मेनुकाको प्रदर्शनले नेपालको सिर्जनात्मक संसारमा हलचल ल्याएको छ । थप पढ्‍नुहोस् 42 min read
एआई के हो ? यसले कसरी काम गर्छ र भविष्यमा के परिवर्तन ल्याउन सक्छ ? समाचार
एआई के हो ? यसले कसरी काम गर्छ र भविष्यमा के परिवर्तन ल्याउन सक्छ ? - निर क्षेत्री अब प्रश्न केवल ‘एआईले के गर्न सक्छ ?’ भन्नेमा सीमित छैन । एआईले मानिसले कसरी काम गर्ने, सिक्ने, सिर्जना गर्ने र निर्णय गर्ने भन्ने कुरालाई कसरी परिवर्तन गर्छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुँदै गएको छ । थप पढ्‍नुहोस् 32 min read
एआईको युगमा राज्यको परीक्षा सम्पादकीय
एआईको युगमा राज्यको परीक्षा - शिलापत्र संवाददाता नेपालले एआईको दिशा तय गर्न बाँकी छ । हामी विदेशी उपकरणका ग्राहक र आफ्नो तथ्यांकको आपूर्तिकर्तामा सीमित रहने कि स्थानीय समस्या समाधान गर्ने क्षमता विकास गर्ने ? सरकारले यसको उत्तर घोषणा र सम्मेलनबाट होइन, लगानी, अधिकारको संरक्षण र सार्वजनिक परिणामबाट दिनुपर्छ । थप पढ्‍नुहोस् 10 min read
मल्टिमिडिया
इजरायल जाँदै गरेको विमानमा बमको धम्की ! [भिडियोसहित]
१२ वर्षे कार्यकालको सबैभन्दा कठिन मोडमा भारतीय प्रधानमन्त्री मोदी [भिडियोसहित]
खगेन्द्र सुनारको यस्तो रूप ? रास्वपाले स्वीकार्‍यो आरोपको गम्भीरता [भिडियोसहित]
अमेरिकामा तेल संकटपछि युक्रेनलाई छोडेर रुसतर्फ ढल्किए ट्रम्प [भिडियोसहित]
नेपालले ओडीआई मान्यता गुमाउन लागेको हो ? [भिडियोसहित]
कांग्रेस महाधिवेशमा हामीले जे देख्यौँ [भिडियो]
पृथ्वीमा कहिलेदेखि बने ग्लेसियर ? [भिडियो]
अर्थ
विचार
ब्लग