ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
दुर्गा प्रसाईं
धनुषा र नयनतारा विवाद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
दुर्गा प्रसाईं
धनुषा र नयनतारा विवाद
Fri, Nov 22, 2024
७ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकासमा समाजशास्त्रीय नजर: निर्धारित विकासको भर कति पर्ने ? सामाजिक अर्थतन्त्रकाे विमर्श ढिला भो
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतीकरणको चपेटामा सुकुम्बासी समस्या, आयोगले तीन दशकसम्म तथ्यांक संकलन गर्न सकेन
सुकुम्वासी समस्या समाधानका लागि गठित आयोगले तीन ३ दशकमा पनि सुकुम्वासीको यकिन तथ्यांक निकाल्न सकेकाे छैन ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यावरणबारे दलहरूको घोषणा: झारा टार्ने काम मात्रै
वातावरणका कुरा घोषणापत्रमा उल्लेख त छन् तर पर्याप्त छैनन् र व्यावहारिक पनि छैनन् । कुन विषयलाई प्रथमिकता दिने र काम गर्ने भन्नेमा दलहरूकाे घाेषणापत्रमा स्पष्ट छैन ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक बनाउन भत्काइयो लोपोन्मुख गिद्धको गुँड, सुनिएन पन्छी समाजकाे हारगुहार
‘गिद्धको गुँडबारे जानकारी दिइएकै थिएन, नकाट्ने भनिएको भए पो नकाट्नु,’ ठेकेदार कम्पनीलाई उद्धृत गर्दै घिमिरेले शिलापत्रलाई बताए ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आधुनिक प्रविधिलाई समेत चुनौती दिने ३२० वर्ष पुरानो पाँचतले मन्दिर
अनौठो कुरा त के भने, ०७२ सालमा भत्किएको माथिल्लो एक तला मर्मत गर्न मात्रै ८ महिना लागेको थियो । जबकि आजभन्दा ३२० वर्षअगाडि ६ महिनामा नै यति सुन्दर र भव्य मन्दिर बनाइएको थियो ।
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपाङ्गमैत्री नहुँदा नेपालका सडक बन्दैछन् दुर्घटनाको पासो, बर्सेनि १८ सयले ज्यान गुमाउँदा पनि सरकारलाई दुख्दैन
गाडीको ठक्करबाट दिदीले बस बिसौनीमै ज्यान गुमाइन् । जसको झड्का बहिनी सुनिता श्रेष्ठले आजपर्यन्त व्यहोरिरहेकी छन् ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक उन्नतिको जगमा बदलिएको दसैं
नेपालको आर्थिक विकासक्रम हेर्ने हो भने आयको वृद्धिदर यति सुस्त थियो कि पञ्चायतकालमा ०१७ देखि ०४६ सालसम्मको प्रतिव्यक्ति आय दोब्बर हुन झण्डै ४८ वर्ष लागेको थियो । जबकि अहिले १५ वर्षमा नै दोब्बर भएको छ । मध्यम वर्गको विकास अर्थतन्त्रमा एक उल्लेखनीय परिवर्तन हो ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसैकाे स्वार्थअनुसार घिसारिएको पूर्वाधार विकास
चाहे विकसित भनिएका देश हुन् वा हाम्रोजस्तो अल्पविकसित, अबका दिनहरूमा दिगो विकासका अवधारणासित केवल ठूलाठूला भौतिक पूर्वाधार निर्माणका कुरा मात्रै आउँदैनन्, पर्यावरणमैत्री, निम्नवर्गका जनताले समेत आर्थिक लाभ लिन सक्ने, पुनर्प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग, जनस्वास्थ्यमा जोखिम नआउने, आर्थिक वृद्धि मात्रै होइन, खुसियाली पनि पैदा गराउने किसिमका विकासका मोडलहरू अगाडि सार्नुपर्ने आवाज बिस्तारै ठूलो हुँदै गएको छ
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थलः सुरुमा ७ लाख रुख काटिने
विमानस्थलको जम्मा क्षेत्रफल आठ हजार हेक्टरमध्ये निर्माणको पहिलो चरणमा २ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७ लाख रुख काटिनेछन् । पर्यटन मन्त्रालयका अनुसार पहिलो चरणमा ५ लाख ७५ हजार साना र १ लाख ९४ हजार ठूला रुख काट्नुपर्नेछ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थलको गुरुयोजना बनाउने जिम्मा सिजी इन्फ्राटालाई
सिजी इन्फ्राटा-बीडीए जेभी कम्पनीले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्ने जिम्मेवारी पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना निर्माणको परामर्शदाताको टुंगो लागेको जानकारी गराएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमण बढेपछि नेपाल आउन डराए चिनियाँ कामदार, गौतमबुद्ध विमानस्थल निर्माणमा ढिलाइ
रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिन अझै समय लाग्ने भएको छ । कोरोना संक्रमणका कारण हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत काम विदेशी प्राविधिकले मात्र गर्ने भएकाले निर्माणको काम प्रभावित भएको विमानस्थल आयोजनाले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महासंकटमा पनि नचेत्ने नेपाली
सरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकारले कानमा तेल हालेर बसेकाे छ । सरकारले निकै महत्त्वाकाङ्क्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसाैँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्त रूप दिन सक्थ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाकाली करिडोरले गति लिन सकेन
तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशकअघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवउद्यमी बन्न चाहने विद्यार्थीका लागि पथप्रदर्शक बन्दै आइडिया स्टुडियो
तपाईंजस्तै तमाम नेपाली युवा तथा विद्यार्थीको सोचलाई उद्योगसम्म पुर्याउन दरिलो हात भएर विगत केही वर्षदेखि अनवरत रूपमा लागि परिरहेको आइडिया स्टुडियोले यस वर्ष पनि नयाँ कार्यक्रम कलेज आइडिया हन्ट लिएर आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बीच बुटवलमा धमाधम विकास निर्माणका काम
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षाको प्रबन्ध र सामाजिक दूरी कायम राख्दै विभिन्न योजनाका कामलाई अगाडि बढाएको छ । लकडाउनका कारण अन्यत्र काम रोकिएका बेलामा बुटवलमा भने सुरक्षा प्रबन्धसहित योजनाका काम धमाधम अगाडि बढेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्यम गर्ने सोचमा हुनुहुन्छ ? सरकारले दिँदै छ ५ देखि ५० लाखसम्म अनुदान
छनाेट भएका स्टार्टअपहरूले न्यूनतम १० देखि १ करोड रूपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशतसम्म अनुदान पाउनेछन् । याे हिसाबले ५ देखि ५० लाखसम्म अनुदान दिइने छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य सुरू हुँदै
बागमती प्रदेशको गौरव योजना पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण हुने भएको छ ।प्राविधिक अध्ययन जारी रहेको सुरुङमार्गको काम २०७७ बाटै सुरू हुने भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थल : ४२ सय रुख तत्कालै काटिने, सेनासँग एमओयूको म्याद थप
विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने रुख काट्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्र (एमओयू)को म्याद थप्ने निर्णय पनि भएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा घर गएका युवाले बनाए सडक
कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीपछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतीमा सडक निर्माण गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्