नारायणमान बिजुक्छेलाई जेल पुर्याउने भक्तपुरको त्यो घटना (पोडकास्टसहित)नेमकिपाको भनाइबमोजिम पञ्चायती सरकारले नै नारायणमान बिजुक्छेसहित नेमकिपाको राजनीतिक भविष्य समाप्त गर्न ह्योजुको हत्या गराएको थियो भन्ने पनि प्रमाणित गर्न सकिँदैन । तर ह्योजुलाई प्रहरी सक्रिय भएको भए भिडबाट बचाउन सक्थ्यो ।