व्यक्तिको जागिर जोगाउन गण्डकीमा सत्ता र प्रतिपक्षी ‘तैँ चुप मै चुप’‘माओवादीलाई अहिले नचिढाऔं भन्ने पनि भयो,’ ती सांसदले भने, ‘तर, सचिवज्यूको काम हेर्ने हो भने राखिराख्नै पर्ने मान्छे त होइन ।’ ३ फागुन, २०७९6 min read Share
गण्डकीमा ‘मिनी संसद्’ गठनमा ढिलाइ, सुविधाका पद लिन दलभित्र प्रतिस्पर्धा प्रदेशसभामा सांसदहरू आएको डेढ महिना र सभामुख निर्वाचित भएको एक महिना भइसक्दा पनि गण्डकीमा विषयगत समिति गठन हुन सकेका छैनन् ।१ फागुन, २०७९4 min read Share
प्रदेशसभा सचिवको 'जागिर' लम्ब्याउन गण्डकीमा ऐन नै संशोधनको तयारीगण्डकी प्रदेशसभाका सचिवको कार्यकाल लम्ब्याउन सरकारले ऐन नै संशोधनको प्रक्रिया अघि बढाइएको छ । २८ माघ, २०७९3 min read Share
आफ्ना योजनामा बजेट हाल्न रकमान्तर गर्दै गण्डकीका मुख्यमन्त्री खगराज, ऐन नै संशोधन मुख्यमन्त्री भएपछि आफू अनुकूलका योजनामा बजेट हाल्ने गरी गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अघि बढेका छन् ।२७ माघ, २०७९7 min read Share
पोखरामा उच्च घरानियाँ युवाको पटके 'आतंक', गाडीले ठक्कर दिँदा प्रहरीकै हात भाँचियोपोखराका २५ वर्षीय सौरभ थापाले पछिल्लोपटक प्रहरी हवल्दार चित्रबहादुर वलीलाई ठक्कर दिएपछि अहिले प्रहरी हिरासतमा छन् ।१६ माघ, २०७९3 min read Share
गण्डकीका मुख्यमन्त्रीले बुझ्छन् महिनाको करिब सवा लाख, मन्त्रीले कति ? पारिश्रमिक, सञ्चार सुविधा र अतिथि सत्कार हिसाब गर्दा मुख्यमन्त्रीले मासिक १ लाख १५ हजार ७३० रुपैयाँ सरकारी कोषबाट बुझ्छन् ।१५ माघ, २०७९5 min read Share
पहिले छुटेका रोशन, अहिले नचाहँदा–नचाहँदै प्रदेशको गृहमन्त्री शपथ लिनुअघिसम्म रोशन प्रदेशको अर्थमन्त्री बन्ने चर्चा थियो । तर, उनलाई मुख्यमन्त्री अधिकारीले प्रदेशको गृह र कानुनमन्त्री बनाएका हुन् । १० माघ, २०७९4 min read Share
गण्डकीमा माओवादीः आधा सांसदलाई सरकारमा लैजाने दाउ, तयार छैनन् मुख्यमन्त्रीख्यमन्त्रीनिकट स्रोतका अनुसार माओवादीले ४ वटा मन्त्रालय दाबी गर्दा समस्या भएको छ । माओवादी हँसिया–हथौडा चुनाव चिह्नबाट लडेर जितेका नेसपाका फणिन्द्र देवकोटालाई पनि सरकारमा ल्याउनुपर्ने पक्षमा छ ।६ माघ, २०७९7 min read Share
यही अन्तिम वर्ष रहेछ...नीराको एउटा पछिल्लो दोहोरी गायक राजु परियारसँगको छ । दोहोरी फर्काउँदा उनले भनेकी थिइन्, ‘सब् मरिन्छ...(हाँस्दै) मर्ने भन्ने त थाहा छ नि होइन ?’ त्यसपछि उनले राजुलाई दोहोरी फर्काएकी थिइन्...सब् मरिन्छ त्यही अन्तिम वर्षमा,बाँचिञ्जेल बाँचौँ न हर्षमा ।दुर्भाग्य, त्यसरी जवाफ फर्काएपछिको अर्को वर्ष उनको अन्तिम बनेको छ ।३ माघ, २०७९6 min read Share
बेलायतबाट फर्केका श्रीमानलाई स्वागत गर्न काठमाडौं पुगेकी थिइन्, फर्कंदा दुवै सेतीको खोँचमा विलीनसिजनल भिसामा बेलमान ६ महिनाअघि बेलायत गएका थिए । २९ पुसमा सीता श्रीमान्लाई लिन काठमाडौं गएकी थिइन् ।२ माघ, २०७९4 min read Share
खगराजलाई भाग्यले जुरेको सरकारको बागडोरकांग्रेस, माओवादी एकै ठाउँमा भएको भए खगराज प्रतिपक्षमा बस्नुपर्ने थियो । तर, माओवादीले एमालेसँग गठबन्धन गरेसँगै खगराजको मुख्यमन्त्री बन्ने ढोका खुल्यो । अधिकारी सोमबार गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । २५ पुस, २०७९5 min read Share
गण्डकीको ‘केआर सरकार’मा मन्त्रीमा क-कसको सम्भावना ?अधिकारी ९ मन्त्रालय बनाउने पक्षमा छन् । त्यसो हुँदा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले ४ र राप्रपाले एउटा मन्त्रालय पाउने सम्भावना छ ।२५ पुस, २०७९4 min read Share
महँगो ऋणमा खेलौना तयार, छैन बिक्ने टुंगो ! बुद्ध एयरले नयाँ विमानस्थलबाट पोखरा–बनारस उडान गर्ने गत कात्तिक अन्तिममा घोषणा गरेको थियो । तर, भारतीय पक्षले उडान अनुमति नदिँदा उडान हुन नसकेको बुद्ध एयरका एक अधिकारीले बताए । १७ पुस, २०७९6 min read Share
नयाँ विमानस्थल हेर्न उर्लियो मानवसागर, राजमार्ग अवरुद्ध (तस्वीरहरू) विमानस्थल उद्घाटन भए पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान हुने छैनन् । पोखराको अहिलेको विमानस्थलबाट भइरहेका उडान नयाँ विमानस्थलबाट सुरू भएका हुन् । १७ पुस, २०७९2 min read Share
पोखराको अस्थायी ल्यान्डफिल लामेआहालमा, पुँडीटारमा प्रशोधन केन्द्र (तस्वीरसहित)जहाज उडान–अवतरणमा समस्या हुने भएपछि विमानस्थल नजिकैको ल्यान्डफिल पुरिएको हो । महानगरले पोखरामा उत्पादन हुने फोहोर व्यवस्थापन गर्न नयाँ ठाउँ खोजेको छ ।१६ पुस, २०७९4 min read Share
गण्डकीका नयाँ माननीयलाई ‘कोसेली’: पित्तलको लोगो, कानुन भएको झोलासंसद सचिवालयका अनुसार सांसदलाई बुधबार दिइएको उक्त लोगोको मूल्य एउटाको ६ हजार ७५० सय रूपैयाँ परेको छ । अघिल्लो कार्यकाल सांसद भएकाहरूलाई १५ हजार रूपैयाँको लोगो दिइएको थियो ।१४ पुस, २०७९3 min read Share