गण्डकीको बजेट : केही छैन नयाँ, बाँडेर लोकप्रिय बन्ने रहर जनतालाई सेवामा छुट दिएर, पैसा बाँडेर सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले लोकप्रिय बन्ने प्रयास गरेको छ२ असार, २०८०12 min read Share
गाउँका उद्यमीका कुरा– नगरौँ सीप छ, गरौँ परिश्रम नै उठ्दैनएक किलो धागो निकाल्न १५ दिनसम्म लाग्छ । त्यो भएपछि कसरी फाइदा हुन्छ ?३० जेठ, २०८०6 min read Share
मुक्तिनाथ टेक्ने रहर : कोही घोडामा, कोही ‘स्ट्रेचर’मा (फाेटाे फिचरसहित)मन्दिर पुग्न बसपार्कबाट ३० मिनेट जति हिँड्नुपर्छ । दूरी लामो नभए पनि मुक्तिनाथ मन्दिरको उचाइ धेरै भएकाले (३, ७ सय १० मिटर) छिटो-छिटो हिँड्न मुस्किल पर्छ ।२७ जेठ, २०८०3 min read Share
रहस्य लुकाएर गेट मात्रै खोलिएको दरबारतीन तलाको दरबारमा ११ वटा कोठा छन् । तेस्रो तलामा गोप्य कोठा छ । त्यहाँ भने कोही छिर्न पाउँदैन । दरबार परिसरमा धुपी, चाँप, वर–पीपल, आँप, चम्पा, लिची, चिउरी, चाइनिज दुबो, गुलाफलगायत बोटबिरुवा छन् । १६ जेठ, २०८०7 min read Share
राजतन्त्र ढलेको १५ वर्षपछि जनताका लागि खुल्यो राजाको पोखरेली दरबार (तस्वीर)राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१३ सालमा पोखराको फेवाताल किनारमा बनाएको रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको छ ।१५ जेठ, २०८०2 min read Share
सहकारी सञ्चालक अपचलन गरेर टाप, सांसद सरकारलाई साधेको–सोध्यै अध्यक्ष नेपालीले आफ्नो घरजग्गा बेचेरै भए पनि बचत फिर्ता गर्ने आश्वासन दिएका थिए । पछि उनी स–परिवार सम्पर्कविहीन भएका हुन् । १५ जेठ, २०८०4 min read Share
‘कर्पोरेट मेयर’का वर्ष दिन : असफल प्रयासमै रुमल्लिएपाठयपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, हाइड्रो पावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा धनराजको आबद्धता छ । तीन दशकमा आफूलाई व्यवसायमा स्थापित गरेका आचार्यले सरकारी काम गर्दा भने रुमल्लिरहेका छन् । १४ जेठ, २०८०20 min read Share
पोखरा महानगरका १९० जना कर्मचारीले तीन महिनादेखि पाएनन् तलबपोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत करिब एक सय ९० जना कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।३ जेठ, २०८०3 min read Share
नीतिगत बठ्याइँ: स्वास्थ्यका हाकिमका छोरालाई जागिर खुवाउन पद सिर्जनापोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखले पदको शक्ति प्रयोग गरेर छोरालाई जागिर खुवाउन करारमा एउटा पद नै सिर्जना गरेको खुलेको छ ।२ जेठ, २०८०7 min read Share
मुख्यमन्त्रीकै चाहनाले अन्तिममा रिङ्आउट भएका मनाङेअन्ततः मुख्यमन्त्री पाण्डेले चाहनाअनुसार नै शीर्ष नेतालाई फकाएर मनाङेलाई मन्त्री बन्नबाट रोकेका छन् । २९ वैशाख, २०८०7 min read Share
कानुन मिचेर करारमा कर्मचारी भर्ना गर्दै पोखरा महानगरपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कानुन नै मिचेर आफू अनुकूलका कर्मचारी करारमा भर्ना गर्ने गरी अघि बढेका छन् । २७ वैशाख, २०८०4 min read Share
गण्डकीको मुख्यमन्त्री नियुक्तिमा एमालेको आपत्ति, खगराजले भने- संविधानमाथि परेड नखेलौँ गण्डकी प्रदेशका नेकपा एमाले दल नेता खगराज अधिकारीले मुख्यमन्त्री नियुक्ति संविधान विपरीत गरेर संविधानमाथि परेड खेलिएको टिप्पणी गरेका छन् । २१ वैशाख, २०८०5 min read Share
मनाङेलाई सरकारमा नलैजाने सुरेन्द्रको योजना, सामाजिक विकासमा मनाङेको आँखागण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताभित्र सरकारलाई पूर्णता दिने योजनामा छन् । १५ वैशाख, २०८०4 min read Share
प्रचण्डले सुरेन्द्रलाई फर्काइदिएको मुख्यमन्त्रीको कुर्सीमाओवादी केन्द्र पुस १० गते नेकपा एमालेसँग मिलेपछि पाण्डे प्रतिपक्षी दलको नेता बन्नुपरेका थियो ।१४ वैशाख, २०८०5 min read Share
तनहुँमा ‘घण्टी बज्दा’ कांग्रेस–एमालेलाई कति क्षति ?स्वर्णिमले प्रतिनिधिसभा जित्दा तनहुँमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई निकै ठूलो धक्का लागेको छ ।१२ वैशाख, २०८०6 min read Share
जापानमा पोखराका मेयरलाई र्याखर्याख्ती: एक वर्षमा के गर्नुभयो ? जापान भ्रमणमा रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जापान बस्ने पोखरेलीले र्याखर्याख पारेका छन् । १२ वैशाख, २०८०5 min read Share
दलको छायामा गण्डकीका प्रदेश प्रमुख !, किन अगाडि बढेन सरकार गठन प्रक्रिया ?११ वैशाख, २०८०6 min read Share
खगराजको रिपोर्ट कार्डः गुटलाई मलजल, मन्त्रालय घटाउनु मुख्य उपलब्धिराजनीतिक समीकरण फेरिँदा अपत्यारिलो परिस्थिति सिर्जना हुँदा मुख्यमन्त्री बनेका खगराजको बहिर्गमन पनि त्यस्तै अपत्यारिलो तरिकाले भएको छ । १० वैशाख, २०८०6 min read Share