‘अभागी’ खगराज : पदमा पुग्छन्, फाप्दैन गण्डकी प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले नेता खगराज अधिकारी बाहिरिएका छन् ।९ वैशाख, २०८०3 min read Share
मुख्यमन्त्री खगराजको सम्पत्ति : पोखरामा घर, ऋण लिएर काठमाडौंमा घडेरीगण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकार छोड्नुअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।८ वैशाख, २०८०4 min read Share
सरकार ढल्नुअघिका दिनः सचिवले मुख्यमन्त्रीलाई टेर्नै छोडे, बजेट माग्दा काठमाडौं उडेसचिवले रकमान्तर गर्न प्रक्रिया अघि बढाउन नचाहेपछि फाइल अर्थ मन्त्रालयमै रोकिएको छ । आफूहरूले फ्रिज हुने बजेटलाई कानुनअनुसार नै रकमान्तर गर्न खोज्दा अर्थ सचिवले रोकेको गुनासो मुख्यमन्त्री र अर्थमन्त्रीको छ ।६ वैशाख, २०८०4 min read Share
संसदको गाडीमा गण्डकीका कानुनमन्त्रीको ‘कब्जा’, छोराले लिन्छन् बुवाको सुविधागण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले दोहोरो सवारी सुविधा प्रयोग गरिरहेका छन् । ४ वैशाख, २०८०3 min read Share
धुलो-धुवाँले ढाकियो पोखराको आकाश, दुई दिनदेखि उडान अवरुद्धबिहीबार राति पोखरामै बसेका दुई विमान शुक्रबार बिहान काठमाडौं उडेका थिए । त्यसपछि शुक्रबार दिनभर, शनिबार र आइतबार बिहानसम्म उडान हुन सकेको छैन ।३ वैशाख, २०८०2 min read Share
२०८० मा कहाँ–कहाँ घुम्ने ? रोज्नुस् गन्तव्यआफ्नो समय अनुकूल र सोधखोज गरेर यो वर्ष कतै न कतै घुम्नुहोला । १ वैशाख, २०८०8 min read Share
पद जानुअघि खगराजको ‘कैँची–रिबन’ मोह, १९ महिनाअघि बनेकासहित १० पुल उद्घाटन अधिकारीलाई कैँची र रिबन मोह निकै जागेको छ । ३० चैत, २०७९4 min read Share
जोशीको हातमा जित-हारको चाबी, सजिलो छैन स्वर्णिमलाईतनहुँ-१ को उपनिर्वाचनमा १० वैशाखमा तीन क्षेत्रका अनुभवीबीच रोचक प्रतिस्पर्धा हुँदैछ । २० चैत, २०७९8 min read Share
तनहुँ–१ मा जोशी परिवार : गोविन्द नलड्ने, एमालेको साथ खोज्दै दीपक‘यसपटक बुवा उठ्नुहुन्न । एमालेले टिकट दियो भने म लड्ने हो,’ दीपकराजले शिलापत्रसँग भने ।१७ चैत, २०७९4 min read Share
नेकपा एसका गण्डकीका ‘खम्बा’लाई एमालेमा फर्काउने कसरतमा पृथ्वीसुब्बाकेशवलाल श्रेष्ठ, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, चुडामणि जंगली, प्रतापलाल श्रेष्ठ, धनराज आचार्यलगायत नेताकै आडभरोसामा गण्डकीमा माधव नेपालको पार्टीको उपस्थिति छ । यिनै नेताहरूलाई फर्काउन नेकपा एमालेका पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कसरतमा जुटेका छन् । १५ चैत, २०७९5 min read Share
तनहुँ-१ मा एमालेबाट किरण र सर्वेन्द्रको चर्चा, जोशीले सघाउने आस !‘मत पहिलाकै जसरी खसेर दुवै एक ठाउँमा हुँदा सहज हुन्छ,’ उनी भन्छन्, ‘यो उपनिर्वाचन हो । पहिला माओवादीले आफू जित्न पनि कांग्रेसलाई मत दिनुपर्थ्यो, कांग्रेसले माओवादीलाई दिनुपर्थ्यो । अहिले त्यस्तो छैन ।’१३ चैत, २०७९5 min read Share
अल्पमतमा खगराज, ‘वेटिङ मुख्यमन्त्री’को सुझाव– मार्गप्रशस्त गर्नुस् माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् ।११ चैत, २०७९4 min read Share
हजुरबुबाको नाममा अभिनाषले बनाएको ‘हंसराज–१३२५’ बुबा शिवबहादुर अधिकारीको पोखरामै ‘गुराँस् आर्ट्स’ छ । बुबाले १८ वर्षअघि भारतबाट ल्याएजस्तै बुट्टा भर्ने मेसिन अभिनाषले यहीँ बनाएका हुन् । ७ चैत, २०७९5 min read Share
‘वात्स्यायन’को अभिनन्दन (तस्वीर)वात्स्यायन कार्टुनमार्फत समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्न माहिर छन् । उनको ‘वात्सायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह छ । ४ चैत, २०७९1 min read Share
विवाह गर्न सौराहाबाट पोखराको महायज्ञ आइपुगेको ‘अन्तरजातीय जोडी’‘म अहिले परिवारलाई खुसी पार्न विवाह गरूँला रे ! तर, सधैँ खुसी हुन सकिन्छ र ? मेरो ५ दाजुभाइ छौँ,’ अशोक भन्छन्, ‘आज पनि मेरो आमा नै हो बुवाको स्याहार गर्ने । भनेको हरेकलाई सहयात्री आफूलाई बुझ्ने चाहिन्छ ।’१ चैत, २०७९6 min read Share
कास्कीमा स्ववियु चुनावका लागि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच लिखित सहमति, कसलाई के ?शनिबार हुने मनोनयन दर्ताका लागि दुई संगठनले पाउने भागवण्डा पनि मिलेको छ । २६ फागुन, २०७९3 min read Share
संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ । १४ फागुन, २०७९4 min read Share
पोखरामा साइक्लिङ गर्न मन छ ? हेर्नुस ९ रूटपोखरामा साइकलकै लागि भनेर डाँडाकाँडा र बजारमा छुट्टै रूट विकास भएका छैनन् । जहाँ गाडी गुड्छन्, जहाँ पैदल हिँडिन्छ ती रूट नै साइकलका लागि प्रयोग हुन्छन् । तर, पोखराका डाँडाकाँडामा साइक्लिङ खेलाडी र साइकल पारखीका रोजाइ हुन् । ६ फागुन, २०७९10 min read Share