कोरलामा निरीह नेपाल, प्रचण्डको भ्रमण बन्ला ‘गेमचेञ्जर’ ?कोरला नाकाबाट २५ किलोमिटर परको तिब्बती बजार ढोङ्वासेनसम्म कतिपटक गए/आए भन्ने हिसाब उनीसँग छैन ।३ असोज, २०८०8 min read Share
पोखराका सडकमा खाल्डै–खाल्डा, हैरान पोखरेलीपोखराको बजार क्षेत्र पालिखे चोक, जिरो किलोमिटर, अमरसिंह चोक, बुद्धचोक, पृथ्वीचोकका सडक ठाउँ–ठाउँमा खाल्डा परेका छन् ।२ असोज, २०८०6 min read Share
एमाले गण्डकी अधिवेशनः ‘पर्ख र हेर’मा आकांक्षी, को बन्ला पृथ्वीसुब्बा र शंकर-खगराजको रोजाइ ?२७ भदौ, २०८०10 min read Share
२३ वर्षपछि पोखरामा पुनर्जागृत बाघ मार्ने जात्रापछिल्लोपटक २३ वर्षअघि २०५७ सालमा यो जात्रा देखाइएको थियो । कलाकार धेरै आवश्यक पर्ने र धेरै खर्च लाग्ने भएकाले पोखराको नेवार समुदायले यसलाई निरन्तरता दिन सकेको थिएन ।२१ भदौ, २०८०7 min read Share
समाजवादी मोर्चाको पोखरा सन्देश : ‘ट्रायल पिरियड’मा पास भए एकैठाउँ उभिन्छौं दुई महिनाअघि ४ असारमा चार राजनीतिक दल मिलेर घोषित समाजवादी मोर्चा अहिले देश दौडाहामा छ ।१५ भदौ, २०८०9 min read Share
आत्मदाहपछि मृत्युअघिको थकथकी- सरी, गल्ती भयो ! आमा हेर्दिनू `मैले अस्पतालको बेडमा सोधेकी थिएँ- बैनीको केही इच्छा छ पत्रकारिता या अन्य क्षेत्रमा, जो दिदीले गरिदिए हुन्थ्यो भन्ने लागेको ?´ अध्यक्ष भण्डारीले लेखेकी छन्, `उत्तरमा बैनीले भनेकी थिइन्– त्यस्तो केही छैन, बेला-बेला मेरी आमाको केयर गर्दिनू है दिदी ।´ ७ भदौ, २०८०7 min read Share
ढिलोगरी पोखरा भित्रिएको 'ओपन हार्ट सर्जरी'नेपालमा सन् १९९८ मा अष्ट्रेलियन चिकित्सकको समूहले ओपन हार्ट सर्जरी गरेको थियो । त्यसको एक वर्षपछि त्रिवि शिक्षण अस्पतालमा डा. भगवान कोइरालाले यो सेवा सुरुवात गरेका थिए ।३ भदौ, २०८०8 min read Share
पोखरा महानगरको ठगीः आवेदकसँग पाँच लाख रुपैयाँ उठाएर तीन महिनादेखि चुपचापआवेदकबाट पैसा उठाएर महानगरपालिकाले न परीक्षा लिएको छ, न परीक्षा कहिले हुन्छ भनेर जानकारी दिएको छ । २४ साउन, २०८०7 min read Share
बुढ्यौलीमा डाँडातिर प्रदेश प्रमुखः पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय जहाज उडे हुन्थ्यो...‘यहाँ जग्गाको कति पर्छ होला है ? एक रोपनीमा कम्पाउण्डसहितको फार्म हाउसजस्तो घर बनाएर बस्न पाए कस्तो राम्रो हुन्थ्यो !१९ साउन, २०८०7 min read Share
पोखराको सडकमा देखिएको मेयरको ‘असक्षमता’फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न नसकेका मेयर आचार्यको सचिवालयले त धम्कीपूर्ण शैली प्रयोग गर्दै असन्तुष्टि पोखेको छ ।१४ साउन, २०८०8 min read Share
मेयरले कार्यकर्ता भर्ती केन्द्र बनाएको पोखरा महानगर, करार कर्मचारीलाई मात्र वार्षिक १० करोडपोखरा महानगरपालिकाको सूचना प्रविधि अधिकृत छन्, करारमा नियुक्त अशोक द्वारे ।७ साउन, २०८०18 min read Share
पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुखले फालिदिए कम्प्युटर, कर्मचारीको हातखुट्टा भाँचिदिने धम्कीमंगलबार पोखरा महानगरपालिकामा बबण्डर मच्चिएको छ ।२६ असार, २०८०6 min read Share
गण्डकीमा विधायन समिति खारेज, जनताले विधेयकमा राय दिन पाउनेसंसदका सबै समितिलाई विधेयकमाथिको छलफलमा सक्रिय बनाउन गण्डकी प्रदेशसभाबाट विधायन समिति खारेज गर्ने गरी नयाँ नियमावली तयार भएको छ ।२० असार, २०८०6 min read Share
गण्डकीमा राप्रपाका दुई चरित्रः बजेट आउँदा वाहवाही, पैसा नपर्दा बद्ख्वाइँ आफ्ना योजनामा बजेट नपरेपछि १३ दिनअघि ‘राम्रो’ भनेको बजेटलाई समर्थन नगरेर प्रमुख सचेतक पहाडी रोष्ट्रमबाट बिदा भइन् । १३ असार, २०८०5 min read Share
बजेट पार्न नसक्दाका फोन–म्यासेजले ‘माननीय’ हैरान‘सचिव चिनेको हुनुहुन्छ, त्यताबाट पार्छौं भनेर धम्कीपूर्ण भाषामा मलाई म्यासेज पठाउनुभयो ।’१३ असार, २०८०5 min read Share
राजतन्त्रकालीन भवनमा गण्डकीका ‘माननीय’ कोचाकोच प्रदेश सरकार र सभा स्थापनाको पाँच वर्ष पूरा भइसकेको छ । तर, प्रदेशसभाको अहिलेसम्म आफ्नै भवन छैन ।९ असार, २०८०5 min read Share
गण्डकीका अधैर्य सांसद : ५९ जनाको हाजिर, बैठक सकिँदासम्म २८ जना टापएकपछि अर्को गर्दै संसदका कुर्सी खाली हुनुले सांसद बजेटमाथिको छलफलमा कति चासो दिएर संसद आएका छन् भन्ने प्रष्टै देखाउँथ्यो । ८ असार, २०८०4 min read Share
फेवातालको ६५ मिटरभित्र ५ सय संरचना, महानगरले भत्काऊला ?धेरै संरचना भत्काउनुपर्ने, राज्यलाई मुआब्जाबापत ठूलो आर्थिक भार पर्ने र भत्काउने आँट गरे त्यसले द्वन्द्व पैदा गर्ने भएकाले संरचना भत्काउने विषय निकै जटिल छ । ५ असार, २०८०8 min read Share