राष्ट्रसंघका महासचिवले अद्भूत हिमाल र हिमनदी जोगाउन पोखरामा गरेको बाचा दुबईमा पूरा गर्लान् ?हिमपहिरोमा पुरिएर पदयात्रीले ज्यान गुमाउनु दुःखद हो । तर, हिमालमुनि हिमपहिरो नआउनु, हिमालमा हिउँ घट्नु, बेमौसमी वर्षा हुनु संकटको संकेत हो । अहिले अन्नपूर्ण आधार शिविरले यस्तै परिस्थिति भोगिरहेको छ ।१५ मंसिर, २०८०8 min read Share
झुपडीमा हुर्केका मेयर देवकुमार कसरी बने अर्बपति ?बचत अपचलन गरेर बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ६ महिनादेखि फरार छन् ।१२ मंसिर, २०८०8 min read Share
छुवाछुत आरोपित पोखराका वडाध्यक्षलाई साढे ४ महिनाको कैद फैसला छुवाछुत आरोपित कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला सुनाएको छ ।७ मंसिर, २०८०1 min read Share
खेलमार्फत पोखरामा प्रभाव जमाउँदै चीन, पाँच महिनामै अर्को ठूलो प्रतियोगिताको तयारीप्रतियोगिताका खेलाडी विमान नै चार्टर्ड गरेर चीनबाट ७ मंसिरमा पोखरा ओर्लंदै छन् । हिमालय एयरलाइन्सले चीनका ७४ खेलाडीसहित १०४ जनालाई पोखरा ल्याउने छ ।३ मंसिर, २०८०5 min read Share
पोखरा महानगरको फूल मेलाको डामाडोल : स्टलका व्यवसायी नै फूल बेच्न सडकतिर !महानगरले आफैंँ मेला गर्ने अनि सडकपेटीमा फूल बेच्न खुल्ला छोडिदिँदा निशुल्क स्टलमा फूल बेच्न पुगेकाहरू मर्कामा परेका हुन् ।२८ कात्तिक, २०८०7 min read Share
...अनि डिलबहादुरलाई लाग्यो – भो मलेसिया फर्किन्नँ, यतै माटोसँग खेल्छुडिलबहादुरको फूलबारीसम्मको यात्रा सहज भने छैन ।२८ कात्तिक, २०८०7 min read Share
पोखरा महानगरको बर्बरता : ‘गरिब–दुःखी’माथि लात्ती–मुक्का ! बुधबार र बिहीबार साँझ नगर प्रहरी र नेपाली प्रहरीले त्यहाँ व्यवसाय गरेर जीविका चलाइरहेका महिलालाई कुटपिट गरेको हो । नगर प्रहरीले महिला र किशोरीमाथि लात्ती–मुक्का बर्साएको हो२३ कात्तिक, २०८०5 min read Share
‘पुतली बाजे’: जसले बेलायत छोडेर नेपालमा पुतली खोज्न जीवन बिताएजीवनको ऊर्जाशील समय नेपालमा पुतलीको खोज र अनुसन्धानमा बिताएका बेलायतका कोलिन अब न मुस्कुराएका भेटिनेछन्, न पोखराका चोकमा रंगीबिरंगी पुतलीको फोटो बाँड्दै गरेको ।१९ कात्तिक, २०८०6 min read Share
कसरी पुग्ने रारा ? कति लाग्छ खर्च ?कर्णाली प्रदेशको पहाडहरूको बीचमा लुकेको देशकै ठूलो रारा ताल (२९९० मिटर) पुग्नु कठिन यात्रामध्ये हो भन्दा फरक पर्दैन । डरलाग्दो भीरमा भएका सडकले रारा यात्रालाई कठीनताबीच स्मरणीय भने बनाउँछ१२ कात्तिक, २०८०10 min read Share
पोखरामा खोलामाथि घर–टहरादेखि मन्दिरसम्म, १६० संरचना हटाउन ३५ दिनको अल्टिमेटमफिर्के खोला मिचेर १ सय ७ वटा अस्थायी र ५३ स्थायी गरेर १ सय ६० संरचना बनेका छन् । फिर्के खोलामाथि सरकारी संयन्त्रदेखि सामुदायिक भवनसम्म छन् ।११ कात्तिक, २०८०6 min read Share
लेखक गनेस पौडेललाई प्रश्न- फेसबुक, ट्विटरलाई किन अलबिदा भन्नुभाकाे ? (भिडियो)दुनियाँको सबैभन्दा सफल राजनीतिज्ञ सम्भवत: म नै हूँला ! मैले छेडेको आन्दोलनमार्फत म उठेँ, कति ठाउँमा अरूलाई उठाएँ, जोडेँ ।८ कात्तिक, २०८०18 min read Share
चुनाव जित्न 'पीएस समूह'लाई चाहिएका दामबहादुरदामबहादुरले चुनावमात्र जितेका छैनन्, ऐतिहासिक अधिवेशनमार्फत एमालेभित्र उत्पीडित समुदायको आवाज बोल्नुपर्ने ठाउँसम्म पुगेका छन् ।२१ असोज, २०८०6 min read Share
गण्डकीमा शंकर–खगराजलाई झट्का : पृथ्वीसुब्बाले कसरी मारे बाजी ? गत १५ असोजमा सुरु भएको एमालेको अधिवेशनबाट पदाधिकारीमा शर्माले नेतृत्व गरेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको प्यानल विजयी भएको छ ।१९ असोज, २०८०13 min read Share
फेवातालकाे ६५ मिटरभित्रका संरचना हटाउन कति सम्भव ?फेवातालको मापदण्ड ३० मिटर बनाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिकाको निर्णय उल्टिएसँगै ६५ मिटरभित्र बनेका संरचना भत्काउनुपर्ने भएको छ ।११ असोज, २०८०5 min read Share
बुद्धको मूर्तिअघि अशान्ति: मणिपालमा भएको के हो ?पोखराको मणिपाल शिक्षण अस्पतालको पहिलो तलामा रहेको काउन्टरअगाडि भगवान् गौतमबुद्धको मूर्ति छ । शान्तिका अग्रदूत मानिने तिनै बुद्धको मूर्तिअगाडि सोमबार अशान्ति र अशोभनीय गतिविधि देखियो । तोडफोडदेखि अपशब्दसम्म प्रयोग भए ।९ असोज, २०८०7 min read Share
मुख्यमन्त्रीसँग बहुमूल्य धातु, भौतिक मन्त्रीसँग सुन्तलाबारी र वनमन्त्रीसँग भैंसीगण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।५ असोज, २०८०8 min read Share