पद जानुअघि खगराजको ‘कैँची–रिबन’ मोह, १९ महिनाअघि बनेकासहित १० पुल उद्घाटन
अधिकारीलाई कैँची र रिबन मोह निकै जागेको छ ।
३० चैत, २०७९
4 min read
Share
जोशीको हातमा जित-हारको चाबी, सजिलो छैन स्वर्णिमलाई
तनहुँ-१ को उपनिर्वाचनमा १० वैशाखमा तीन क्षेत्रका अनुभवीबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
२० चैत, २०७९
8 min read
Share
तनहुँ–१ मा जोशी परिवार : गोविन्द नलड्ने, एमालेको साथ खोज्दै दीपक
‘यसपटक बुवा उठ्नुहुन्न । एमालेले टिकट दियो भने म लड्ने हो,’ दीपकराजले शिलापत्रसँग भने ।
१७ चैत, २०७९
4 min read
Share
नेकपा एसका गण्डकीका ‘खम्बा’लाई एमालेमा फर्काउने कसरतमा पृथ्वीसुब्बा
केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, चुडामणि जंगली, प्रतापलाल श्रेष्ठ, धनराज आचार्यलगायत नेताकै आडभरोसामा गण्डकीमा माधव नेपालको पार्टीको उपस्थिति छ । यिनै नेताहरूलाई फर्काउन नेकपा एमालेका पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कसरतमा जुटेका छन् ।
१५ चैत, २०७९
5 min read
Share
तनहुँ-१ मा एमालेबाट किरण र सर्वेन्द्रको चर्चा, जोशीले सघाउने आस !
‘मत पहिलाकै जसरी खसेर दुवै एक ठाउँमा हुँदा सहज हुन्छ,’ उनी भन्छन्, ‘यो उपनिर्वाचन हो । पहिला माओवादीले आफू जित्न पनि कांग्रेसलाई मत दिनुपर्थ्यो, कांग्रेसले माओवादीलाई दिनुपर्थ्यो । अहिले त्यस्तो छैन ।’
१३ चैत, २०७९
5 min read
Share
अल्पमतमा खगराज, ‘वेटिङ मुख्यमन्त्री’को सुझाव– मार्गप्रशस्त गर्नुस्
माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् ।
११ चैत, २०७९
4 min read
Share
हजुरबुबाको नाममा अभिनाषले बनाएको ‘हंसराज–१३२५’
बुबा शिवबहादुर अधिकारीको पोखरामै ‘गुराँस् आर्ट्स’ छ । बुबाले १८ वर्षअघि भारतबाट ल्याएजस्तै बुट्टा भर्ने मेसिन अभिनाषले यहीँ बनाएका हुन् ।
७ चैत, २०७९
5 min read
Share
‘वात्स्यायन’को अभिनन्दन (तस्वीर)
वात्स्यायन कार्टुनमार्फत समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्न माहिर छन् । उनको ‘वात्सायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह छ ।
४ चैत, २०७९
1 min read
Share
विवाह गर्न सौराहाबाट पोखराको महायज्ञ आइपुगेको ‘अन्तरजातीय जोडी’
‘म अहिले परिवारलाई खुसी पार्न विवाह गरूँला रे ! तर, सधैँ खुसी हुन सकिन्छ र ? मेरो ५ दाजुभाइ छौँ,’ अशोक भन्छन्, ‘आज पनि मेरो आमा नै हो बुवाको स्याहार गर्ने । भनेको हरेकलाई सहयात्री आफूलाई बुझ्ने चाहिन्छ ।’
१ चैत, २०७९
6 min read
Share
कास्कीमा स्ववियु चुनावका लागि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच लिखित सहमति, कसलाई के ?
शनिबार हुने मनोनयन दर्ताका लागि दुई संगठनले पाउने भागवण्डा पनि मिलेको छ ।
२६ फागुन, २०७९
3 min read
Share
संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !
पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।
१४ फागुन, २०७९
4 min read
Share
पोखरामा साइक्लिङ गर्न मन छ ? हेर्नुस ९ रूट
पोखरामा साइकलकै लागि भनेर डाँडाकाँडा र बजारमा छुट्टै रूट विकास भएका छैनन् । जहाँ गाडी गुड्छन्, जहाँ पैदल हिँडिन्छ ती रूट नै साइकलका लागि प्रयोग हुन्छन् । तर, पोखराका डाँडाकाँडामा साइक्लिङ खेलाडी र साइकल पारखीका रोजाइ हुन् ।
६ फागुन, २०७९
10 min read
Share
माओवादीले ‘ल मर्यो’ भनेर खोँचमा फालेका नरेशले मारेको फड्को
२०६४-६५ सालतिर नरेश अनेरास्ववियुको पीएन क्याम्पसको उपाध्यक्ष भए । नरेशलाई चिनेकाहरू भन्छन्, ‘मर्यो भनेर माओवादीले सेती खोँचमा फालेको मान्छे । भाग्यमानी रहेछन् ।’
५ फागुन, २०७९
4 min read
Share
व्यक्तिको जागिर जोगाउन गण्डकीमा सत्ता र प्रतिपक्षी ‘तैँ चुप मै चुप’
‘माओवादीलाई अहिले नचिढाऔं भन्ने पनि भयो,’ ती सांसदले भने, ‘तर, सचिवज्यूको काम हेर्ने हो भने राखिराख्नै पर्ने मान्छे त होइन ।’
३ फागुन, २०७९
6 min read
Share
गण्डकीमा ‘मिनी संसद्’ गठनमा ढिलाइ, सुविधाका पद लिन दलभित्र प्रतिस्पर्धा
प्रदेशसभामा सांसदहरू आएको डेढ महिना र सभामुख निर्वाचित भएको एक महिना भइसक्दा पनि गण्डकीमा विषयगत समिति गठन हुन सकेका छैनन् ।
१ फागुन, २०७९
4 min read
Share
प्रदेशसभा सचिवको 'जागिर' लम्ब्याउन गण्डकीमा ऐन नै संशोधनको तयारी
गण्डकी प्रदेशसभाका सचिवको कार्यकाल लम्ब्याउन सरकारले ऐन नै संशोधनको प्रक्रिया अघि बढाइएको छ ।
२८ माघ, २०७९
3 min read
Share
आफ्ना योजनामा बजेट हाल्न रकमान्तर गर्दै गण्डकीका मुख्यमन्त्री खगराज, ऐन नै संशोधन
मुख्यमन्त्री भएपछि आफू अनुकूलका योजनामा बजेट हाल्ने गरी गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अघि बढेका छन् ।
२७ माघ, २०७९
7 min read
Share