गण्डकीका सांसदको हाजिरीमा त्रुटि, रुजुपछि कसको कति ? गण्डकी प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सांसदहरूको पछिल्लो एक वर्षको हाजिरीमा त्रुटि भएको खुलेको छ । २६ पुस, २०८०5 min read Share
गण्डकीमा गाँजा विधेयकको मस्यौदा तयार, घरमै १५ बोट लगाउन पाइने !गाँजा औषधिजन्य रूपमा प्रयोग गर्न सकिने र अनुसन्धानमा प्रयोग हुन सक्ने देखेर विधेयक तयार पारिएको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले बताए ।२५ पुस, २०८०8 min read Share
६ वर्षअघि एउटा गल्तीले राष्ट्रियसभामा एमालेले गुमाएको त्यो एक सिट६ वर्षअघिको घटना सम्झिँदै रामबहादुर त्यतिबेला उम्मेदवारी खारेज गर्न आफूमाथि षड्यन्त्र भएको जिकिर गर्छन् ।२४ पुस, २०८०7 min read Share
हार्नेबेला टिकट पाएकाहरू भन्छन्- राजनीतिमा कहिलेकाहीँ अप्ठेरोमा परिन्छ, पराजयमा पनि पीडा हुँदैन२३ पुस, २०८०9 min read Share
७ कानुन बनाउन ‘माननीय’माथि ८ करोड लगानी, फिटिक्कै बोल्दैनन् मनाङे !सांसद संसद बैठकमा कति उपस्थित भए, संसदीय गतिविधिमा भाग लिए–लिएनन् भन्नेले सांसदको सक्रियता देखाउँछ । १८ पुस, २०८०11 min read Share
९ करोड ६५ लाखमा भवन किन्दै एमाले गण्डकी, कसरी उठाइँदै छ पैसा ? सिंगो घर किन्दा ९ करोड ६५ लाख रुपैयाँ मूल्य छ तर त्यसलाई पार्टी अनुकूल बनाउनुपर्ने अवस्था छ ।१६ पुस, २०८०5 min read Share
राजा वीरेन्द्रको चासोपछि जन्मिएको ‘पोखरा स्ट्रीट फेस्टिबल’साढे २ दशकअघि पोखरामा विदेशी पर्यटकलाई रोक्न सुरु भएको एउटा महोत्सव आजकल खुट्टा टेक्ने ठाउँ नै नपाउने गरेर भरिभराउ हुन्छ । १५ पुस, २०८०9 min read Share
दर्शकबिना मन्त्रीको भाषणः के हो भाइरल फोटोको रहस्य ? के भन्छिन् मन्त्री ? र्शक–स्रोता नै नभएको फुटबल मैदानतिर फर्किएर उनले भाषण गरिरहेको र त्यसमा एक जना पुरूषले मोबाइलले फोटो–भिडियो खिचिरहेको तस्वीर शुक्रबार रातिदेखि भाइरल छ ।१४ पुस, २०८०5 min read Share
अपत्यारिलो घुस हिसाबको डायरी : रजिष्ट्रारलाई एक करोड, बैंक म्यानेजरलाई ५० लाख पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी अहिले कास्की कारागारमा छन् ।११ पुस, २०८०7 min read Share
हिंसापीडितको पहिलो भर ‘ओसीएमसी’लैङ्गिक हिंसामा परेकाहरू धेरै आफ्ना कुरा कसलाई सुनाउने भन्ने सोचेर तनावमा हुन्छन् । नेपाल सरकारको एउटा यस्तो संयन्त्र छ जसबारे कमैलाई थाहा छ र त्यहाँ लैङ्गिक हिंसापीडितलाई परामर्शदेखि आर्थिक लगानीसम्म गरिन्छ ।९ पुस, २०८०7 min read Share
अखिल गण्डकी अधिवेशनः दबाबमा दुई सचिव, सक्रियलाई प्रतिनिधिबाटै पाखानेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा शुक्रबारदेखि सुरू हुँदैछ ।५ पुस, २०८०11 min read Share
जब केन्द्रकाे विराेध गरिरहेका प्रदेशमन्त्रीलाई राेक्दै सांसदले भने– मन्त्रीज्यू, याे कुरा मिडियामा जान्छ...२८ मंसिर, २०८०7 min read Share
अखिल गण्डकी अधिवेशन : नेताको नाममा कसरी बाँडिदै छन् विद्यार्थी ? गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूह छ । यी दुई नेताकै नाममा विद्यार्थीहरू पनि विभाजित छन् ।२७ मंसिर, २०८०9 min read Share
मनाङेलाई मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्रीलाई माधव नेपालको दबाब'योजना आयोगमा सदस्य हुनुहुन्छ । अर्को सहमति कार्यान्वयन भएको छैन,' नेपालले भने, 'यहाँका मुझ्यमन्त्रीले आलटाल गर्नुभएको छ । अस्ति पनि उहाँलाई भनेको थिएँ । आज पनि उहाँलाई फोन गर्छु ।'२३ मंसिर, २०८०4 min read Share
फेवातालछेउकै बस्ती काकाकुलतथ्यांक हेर्दा प्रशंसालायक देखिए पनि क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो फेवातालछेउ खपौँदीको जलारी बस्ती नै खानेपानीको अभावमा बाँचिरहेको छ । जलारी बस्तीसहित फेवातालको उत्तरी डाँडामा पर्ने सराङकोट, कास्कीकोटमा पनि खानेपानीको समस्या छ । १९ मंसिर, २०८०5 min read Share