‘विमानस्थल महँगो भयो नभनौँ, कसरी चलाउने भन्नेतिर सोचौँ’पाँच दशकअघि जग्गा अधिग्रहण थालेर खाका कोरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणको अन्तिम तयारी छ ।१० पुस, २०७९5 min read Share
क्रयेर पिटरका किस्सा : चिनियाँ प्रेमीसँग जोडिएको नाम, रिङरोडमा ‘बस डेट’पुरुषको शारीरक बनावट लिएर जन्मिएकी पिटर जिउडाल पनि पुरुषको जस्तै देखिने, स्वर पनि केटाकै जस्तो थियो । मन भने महिलाको थियो । पिटर क्रयेर हुन् भन्ने प्रेमिकाले थाहा पाएकी थिइनन् । घरमा पनि थाहा थिएन ।९ पुस, २०७९8 min read Share
गण्डकीमा ६० माननीयः दुुई जिल्लाबाट ११–११, भाग्यमानी बागलुुङबागलुङबाट प्रत्यक्षमा चार जना सांसद आउँदा समानुपातिकमा सात जना आएका छन् । एमालेबाट ४, कांग्रेसबाट २ र माओवादी केन्द्रबाट एक जना समानुपातिकबाट संसद् छिरेका छन् ।७ पुस, २०७९6 min read Share
‘हनी हन्टिङ’ हेर्न दक्षिण अफ्रिकाबाट नेपाल आएका दुई साथीकास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा यस वर्ष २७ र २८ मंसिरमा मह सिकार भएको थियो । त्यही हेर्न यी दुई साथी दक्षिण अफ्रिकाबाट २२ मंसिर (११ डिसेम्बर)मा नेपाल आएका थिए ।२ पुस, २०७९5 min read Share
गण्डकीमा २ माघभित्र नयाँ मुख्यमन्त्रीको नियुक्ति, कस्तो छ समीकरण ? हालको सत्ता गठबन्धन कायम रहेको अवस्थामा गण्डकीमा कांग्रेस र माओवादीको स्पष्ट बहुमत छ ।२ पुस, २०७९7 min read Share
मर्दी पदयात्रा छोडेर मह सिकार हेर्न पुगेकी मार्टिना‘मैले परिवारलाई तस्वीर पठाएकी थिएँ । मेरो भाइले यस्तो त मैले बीबीसीको भिडियोमा देखेको थिएँ । तिमी साह्रै भाग्यमानी रहेछौ आफ्नै आँखाअगाडि देख्न पायौ भन्यो,’ उनले सुनाइन्, ‘म फर्किएपछि हनी हन्टिङबारे अझै बुझ्न प्रयास गर्छु ।’१ पुस, २०७९4 min read Share
मुखियासँगको विद्रोहपछि समाजले पाएको एउटा महभीरहाकिमले वनजंगल कोही व्यक्तिको नहुने भन्दै त्यो व्यक्तिले चलाउने परम्परा रोक्नुपर्ने बताए । हाकिमको वक्तव्यपछि मुखियाकै विपक्षमा गाउँलेहरू एकजुट भए ।१ पुस, २०७९6 min read Share
लाहुरे बन्न भागेर भुटान, फर्केर गाउँमै पहिलो होटल२०३० सालतिर लान्द्रुकका मोतीबहादुर गुरुङ गाउँमै थिए । गाउँमा पर्यटक देख्न थालेपछि उनलाई पैसा कमाउने रहर लाग्यो । त्यसपछि लान्द्रुकमा उनले खाजा पसल चलाए । निकै विकट गाउँको गोरेटो बाटो हुँदै एकाध पर्यटक अन्नपूर्ण बेसक्याम्पतिर जान थालेका थिए ।१ पुस, २०७९6 min read Share
१५० रुपैयाँको कोठामा एक रात...खानाभन्दा सस्तो कोठाको मूल्य मैले जीवनमै पहिलोपटक पाएको थिएँ । मनमनै कोठा कस्तो होला भन्ने कौतुहल्ता जाग्न थाल्यो । बस्नु कि नबस्नुसम्म भयो । कोठा हेरेँ । टिनको रहेछ ।२७ मंसिर, २०७९12 min read Share
गण्डकीमा समानुपातिक सांसद चयनले एमालेभित्र असन्तुष्टि, बालकोटमा डेलिगेसनखस आर्यको बाहुल्य हुँदाहुँदै आदिवासी जनजाति क्लष्टरका प्रेमबहादुर गुरुङलाई छुटाएपछि असन्तुष्टि बढेको हो । एमाले गोरखा जिल्ला अध्यक्ष गुरुङ आदिवासी जनजाति क्लष्टरको दोस्रो नम्बरमा थिए । २६ मंसिर, २०७९5 min read Share
गण्डकीमा राप्रपाको प्रवेश, थ्रेसहोल्ड नाघेका अरु तीन दल सांसदविहीनगण्डकी प्रदेशसभामा थ्रेसहोल्ड कटाएका चारवटा दलले समानुपातिकबाट निर्धारित २४ सांसद पाएका छन् । तर, थ्रेसहोल्ड कटाए पनि तीनवटा दलले सांसद पाएनन् ।२२ मंसिर, २०७९4 min read Share
गण्डकीमा ‘कलम’को कन्तबिजोग गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा सिटमा समाजवादी ‘निल’ भएको छ । गठबन्धनबाट एकीकृत समाजवादीले १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कास्की–२ मा मात्रै एक सिट भाग पाएको थियो ।२१ मंसिर, २०७९8 min read Share
वाम गठबन्धनलाई मतदाताले सहज लिए, अहिलेकोमा रुचि देखिएनः खगराज अधिकारी (अन्तर्वार्ता)निर्णायक भूमिका खेले राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा शक्ति हुन्छ । भूमिका खेल्न सक्नु हुन्छ-हुँदैन उहाँहरूको कुरा हो किनभने राजनीति विचार, सिद्धान्त, दृष्टिकोण, आदर्श, त्याग, समर्पण र गन्तव्य सबैसँग जोडिएको हुन्छ । १५ मंसिर, २०७९10 min read Share
ओलीले तीन महिनाअघि नै भनेका थिए- कब्जा गर्छन्, चापाकोटका बुथ जोगाउनूपोखरामा गत २८ भदौमा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन थियो । त्यही कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चापाकोटका मतदान केन्द्रमा सधैँ बुथ कब्जा हुने गरेको दाबी गर्दै भोट जोगाउन कार्यकर्तालाई भनेका थिए । १४ मंसिर, २०७९5 min read Share
सिक्लेसका चिबा मनबहादुरः मदन भण्डारीलाई सुनेपछि कम्युनिस्ट, दोस्रोपटक संसद मनबहादुरलाई कम्युनिस्ट बनाउन जसबहादुर दुई दिन उनकै घरमा बसेका थिए । ‘सिक्लेसमा एउटा केटा छ भन्ने थाहा पाएपछि म गएँ,’ जसबहादुर सम्झन्छन्, ‘दुई रात बसेर फकाएपछि उसले हुन्छ भन्यो । अनि मैले मालेको सदस्यता दिएँ ।’१३ मंसिर, २०७९5 min read Share
लमजुङेले ‘मुख्यमन्त्री ब्रान्ड’लाई पछ्याउँदा हारेका देव गुरुङप्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङबाट प्रतिनिधिसभामा जित निकाल्न सकेनन् । १२ मंसिर, २०७९13 min read Share