श्यामको यात्राः परिवारभित्रै पार्टीगत विद्रोह, नायकदेखि सांसदसम्मकास्की १ (२)बाट नेकपा एमालेले चुनाव जित्ने कमैले सोचेका थिए । एमालेभित्रै पनि उक्त क्षेत्रलाई ‘रेड–जोन’मा राखिएको थियो । किनकि यो निर्वाचन क्षेत्रमा कांग्रेस बलियो थियो ।८ मंसिर, २०७९5 min read Share
एमालेका ‘डुलुवा संगठक’को संसद्यात्राकास्कीका भीमबहादुर कार्की संगठन गर्ने काममा माहिर मानिन्छन् । त्यसैले कम्युनिष्ट पार्टीमा लागेदेखि नै उनलाई पार्टीले पछिल्लो चार दशकदेखि संगठनात्मक जिम्मेवारी दिइरह्यो ।८ मंसिर, २०७९7 min read Share
गण्डकीमा एमाले र कांग्रेसको एकल सरकार नबन्ने निश्चित, माओवादीकै भरगण्डकी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको एकल सरकार नबन्ने पक्का भएको छ । अपेक्षा गरेको ठाउँबाट पनि हारको नतिजा आएपछि एमालेले सरकार बनाउने सम्भावना देखिएन८ मंसिर, २०७९7 min read Share
मुस्ताङमा एमालेलाई धक्का, कांग्रेसका युवा उम्मेदवारले गरे क्लिन स्वीपस्थानीय तह चुनावमा पाँचमध्ये चार पालिका जितेकाले यसपटक पनि २०७४ सालकै जस्तै तीनवटै सिट जित्ने एमालेको अपेक्षा थियो । तर, मतदाताले योपटक कांग्रेस उम्मेदवार रोजेका हुन् ।५ मंसिर, २०७९3 min read Share
प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता, मुस्ताङ ‘क’मा कांग्रेसका नम्डु विजयी५ मंसिर, २०७९1 min read Share
मतदाताका कुरा– संकेत मिलिसक्यो, नसच्चिए ठूला दल पत्तासाफ हुन्छन्राजनीतिक दललाई सोच्न बाध्य गराउने गरी पछिल्लो माहौलअनुसार नै उनले मत खसालेको अनुमान लगाउन सकिन्छ । ४ मंसिर, २०७९5 min read Share
'टुरिस्ट' को ट्याग लागेका देव गुरुङलाई कांग्रेसको मत तान्न सकस, पृथ्वीसुब्बालाई अन्तर्घातको डर३० कात्तिक, २०७९12 min read Share
जातीय मुद्दा बोकेर उदाएका मन्त्री कुमार खड्का बर्खास्तीको अन्तर्कथाखड्का जातीय मुद्दा उठाएर उचाइमा पुगेका व्यक्ति हुन् । कुनैबेला कांग्रेस रहेका उनले पहिलो संविधानसभापछि जातीय राजनीति सुरू गरेका थिए । क्षत्री समाज नेपालको अध्यक्ष हुँदै उनले अखण्ड पार्टी नेपाल बनाए । त्यही पार्टीले उनको राजनीतिक यात्रा उकालो लगायो ।२९ कात्तिक, २०७९6 min read Share
गण्डकीका भौतिकमन्त्री कुमार खड्का बर्खास्तमंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । खड्का कास्की २ (ख) मा प्रदेश सभा सदस्यको आकांक्षी थिए । उनको ठाउँमा बहालवाला कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाएका छन् ।२९ कात्तिक, २०७९1 min read Share
‘नो, नट अगेन’ होइन, अब मेरो टेस्ट हुनुपर्छ : रामचन्द्र पौडेलकहाँ कांग्रेस छन् त्यहाँ गएर म पनि कांग्रेस हुँ भन्ने भ्रम पार्न उठेका उम्मेदवारबारे केही भन्दिनँ । कतिले अघिल्लोपटक गल्ती गरिसके । कतिपटक गर्लान् र ?२९ कात्तिक, २०७९9 min read Share
ठीक हो, म रामचन्द्रलाई हराउनै आएको हो : गाेविन्दराज जाेशी (अन्तर्वार्ता)म आफू जित्न आएको हो । मैले जितेपछि रामचन्द्र हारिहाल्छन् नि ! हो, हराउनलाई जित्नुपर्यो । ठीक हो, म रामचन्द्रलाई हराउनै आएको हो । तर, हराएर जित्न आएको हो ।२८ कात्तिक, २०७९9 min read Share
लमजुङको रोचक दृश्यः उम्मेदवार गठबन्धनतिर लागिसके, पार्टी भोट मागिरहेछ२७ कात्तिक, २०७९3 min read Share
दमौलीमा चर्चाः गोविन्दको बढीमा १० हजार मत, अन्तिममा समर्थनको डरतनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना उम्मेदवार छन् । त्योभन्दा पनि यहाँ धेरैको चासो कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका नेता जोशीले कति भोट ल्याउलान् भन्ने छ ।२५ कात्तिक, २०७९7 min read Share
‘टुरिष्ट’ ट्यागबाट बच्न देव गुरुङले मनाङ छोडे, लमजुङमै घर बनाएमहासचिव गुरुङले २०७९ मा हुने चुनावमा लमजुङबाटै उठ्ने भएपछि यहाँ मतदाता नामावली सारेको र घरजग्गा किनेको पाइएको छ ।२५ कात्तिक, २०७९4 min read Share
अब्दुसको चुनावी प्रचारः प्रचण्डकै कुरा, अंग्रेजीले झमेलाघरदैलो कम, एमालेले गोरखामा सामान्य सभा बढी गरिरहेको थियो । सभामा अब्दुसको सम्बोधन १० देखि १५ मिनेटको हुन्छ । प्रचण्डबारे टिप्पणी गर्नमै उनले आफ्नो सम्बोधनको अधिकांश समय खर्चिन्छन् । २३ कात्तिक, २०७९8 min read Share