गोरखामा ढुक्क प्रचण्ड : प्रचारलाई १० दिन, ८५ प्रतिशत मतको आसप्रचण्ड गोरखा २ बाट उम्मेदवार भए पनि यहाँ धेरै समय बिताएका छैनन् । मनोनयन दर्तापछि तीनपटक गोरखा आउजाउ गरेका उनले गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एकपटक पुगिसकेका छन् । २२ कात्तिक, २०७९7 min read Share
क्रसरले खेतीको बिजोग, किसान भन्छन्- प्रचण्डले कुलो बनाइदिए पुग्छक्रसरले ग्रेग्य्रान निकाल्दा खोलाको गहिराइ घटेको छ । जसले गर्दा खोलाबाट पानी खेततिर हाल्न समस्या भएको किसान डिलबहादुर सुनाउँछन् ।२१ कात्तिक, २०७९6 min read Share
प्रदेशमा त्यसै लडेको छैन, प्रचण्डजीको कुरामा अविश्वास गर्नुपर्दैनः सुरेन्द्रराज पाण्डे२० कात्तिक, २०७९12 min read Share
...अनि डिल्लीरामले भने, ‘श्री ५ सरकारले आएर भने पनि प्रचण्डलाई भोट दिन्नँ’ (भिडियो)१८ कात्तिक, २०७९4 min read Share
कास्कीमा गठबन्धनका दुई चुनौतीः पहिलो ‘टुरिष्ट उम्मेदवार’, दोस्रो बागीकास्कीमा गठबन्धनका ९ मध्ये चार उम्मेदवार आफ्नो नभई अर्कै क्षेत्रबाट चुनाव लड्दै छन् र उनीहरूले आफैँलाई भोट हाल्न पाउने छैनन् । १८ कात्तिक, २०७९7 min read Share
‘भोट माग्नुअघि पहिरोले भत्केको आँगन हेर्नू है’‘भोट माग्न आउनेलाई पहिला तलतिर फर्केर हेर्नुस् अनि माग्नुस् है भनेकी छु । जितेपछि के कसो गर्नुहुन्छ उहाँहरूकै कुरा हो,’१७ कात्तिक, २०७९5 min read Share
प्रचार शैलीका कुराः ‘कागज दिएर गए, के लेख्या छ खोइ ?’बुढ्यौली लागेकाले टिकारामका आँखाले निकै मधुरो देख्छन् । बोल्दा पनि कान आडैमा पुगेर चर्को बोल्नुपर्छ ।१५ कात्तिक, २०७९6 min read Share
ठूला दलको वाकओभर र मनाङेको निर्विरोध संसद यात्राको अन्तर्यएकथरीले ठूला दलले मनाङेका लागि वाकओभर दिनुलाई राजनीतिमा अपराधिकरणलाई बढावा दिइएको अर्थ्याएका छन् । अर्कोतर्फ चुनाव लड्न पाउनु, सांसद हुनु स्वाभाविक हुने तर्क पनि छ ।८ कात्तिक, २०७९13 min read Share
गण्डकीका भावी मुख्यमन्त्रीः प्रदेश झरेकादेखि कोटाबाट आएकासम्म दाबेदारएमालेको सरकार बन्ने अवस्था आएमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने चर्चा छ । तर, अहिलेसम्म एक्लो दाबेदार देखिए पनि मुख्यमन्त्री बन्न उनले चुनाव जित्नुपर्छ । ३१ असोज, २०७९6 min read Share
‘स्वर्ण सपना’बीच निसिमको अन्तिम उडान...निसिम स्वर्ण जित्ने प्रमुख दाबेदारमध्येका एक थिए । ‘हिजो पनि राम्रो रेकर्ड थियो । आज र भोलिकोले अन्तिम नतिजा आउँथ्यो । भाइ अभागी साबित भयो,’ सुरेनले भने ।३० असोज, २०७९5 min read Share
प्रचण्डले गोरखाबाट विध्वंश मच्याउनुभयो, चुनाव हराएर न्याय गर्नुपर्छः अब्दुस मियाँ (अन्तर्वार्ता)‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान प्रचलित छ । प्रचण्डलाई गोरखाले न्याय गर्नुपर्छ । त्यो न्याय प्रचण्डलाई राजनीतिबाट बिदा गरेर हो२८ असोज, २०७९16 min read Share
देउवालाई बागी महादेवको जवाफ : जनतासँग न्याय माग्छु, कारबाही गरे गर्नुस्निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो १ बजेसम्मको समय दिएको थियो । मध्यान्ह १२ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले महादेवलाई फोन गरेका थिए ।२६ असोज, २०७९4 min read Share
ओलीसँगको फोन संवादपछि जगन्नाथ ‘ब्याक’अध्यक्ष केपी शर्मा ओलीसँगको फोन संवादपछि जगन्नाथ उम्मेदवारी झिक्न तयार भएका हुन् । कास्की क्षेत्र नम्बर ३ मा एमालेले दामोदर पौडेल बैरागीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ ।२६ असोज, २०७९3 min read Share
कास्कीमा गठबन्धन र एमालेबाट पूर्वमन्त्रीसहितको बागी उम्मेदवारीकास्की क्षेत्र नम्बर २ र ३ को प्रतिनिधिसभामा गठबन्धन र एमालेकै नेता–कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । २३ असोज, २०७९2 min read Share
टापुको मन्दिर २२ वर्षदेखि हाँकिरहेका हिक्मत२०५८ साल साउनमा भएको भेलाले हिक्मतलाई अध्यक्ष चुन्यो । त्यसयता उनकै निरन्तरता छ । बैदामबासीले पनि उनको सक्रियता देखेर विकल्प खोजेका छैनन् । २२ असोज, २०७९12 min read Share
बरु उम्मेदवार हुन्न, तर पृथ्वीसुब्बा कमरेडसँग इन्ट्रेष्ट बाझिँदैनः खगराज अधिकारी२०४८ सालमा मैले त कल्पना नै गरेको थिइनँ उम्मेद्वार हुने । अकस्मात् १२ घण्टा पहिले उम्मेदवार हुने परिस्थिति बन्यो ।१८ असोज, २०७९14 min read Share