एक शिक्षकको कर्तुतः लोकसेवा परीक्षामा सेटिङ, हाजिर नपाउँदा तोडे विद्यालयको तालामकवानपुर कारागारबाट छुटेपछि जिल्ला शिक्षा समन्वय इकाइबाट पत्र लिएर शिक्षक बस्ताकोटी विद्यालयमा हाजिर गर्न पुगेका थिए । विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले हाजिर गर्न दिएनन् ।१६ असोज, २०७९4 min read Share
सातौँ चुनावमा तेस्रो जित निकाल्न ‘सेफल्याण्डिङ’ खोजिरहेका पृथ्वीसुब्बागण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो कार्यकालमा पनि मुख्यमन्त्री बन्ने लक्ष्यसहित नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आगामी चुनावमा प्रदेशसभा सदस्यमै उठ्ने योजनामा छन् । १५ असोज, २०७९10 min read Share
नवौँ राष्ट्रिय खेलकुदः पोखराका पार्टी प्यालेसदेखि रंगशालासम्म हुँदै छन् खेलअबको २९ दिनमा सुरु हुने यो प्रतियोगितालाई तय गरिएका खेलस्थलले नेपालको खेल पूर्वाधारको दुर्दशा छर्लंग पारेको छ ।२९ भदौ, २०७९4 min read Share
एमालेबाट पृथ्वीसुब्बाको नाम प्रदेशमै सिफारिस, सरकार बने फेरि मुख्यमन्त्रीजिल्लाबाट नाम सिफारिस भए पनि अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने भएकाले उपमहासचिव गुरूङ फेरि प्रदेशमै नआउन सक्छन् । १८ भदौ, २०७९4 min read Share
मामुुली काममा बितेको पोखराका मेयरको ‘हनिमुन पिरियड’३ महिनाभित्र सक्ने भनेर बाचा गरेका ८ मध्ये करको दायरासम्बन्धी र एकद्वार प्रणालीबाहेक अरू काम भएकै छैनन् । ‘गर्ने भनेका काम पनि प्रक्रियामै छन् । बजेटको कारणले केही समय लागेको हो,’ मेयर आचार्यको जवाफ छ । १८ भदौ, २०७९7 min read Share
मान्छे निल्ने पोखराका नालीपानी पर्दा सडकमै दुई पांग्रे सवारी पल्टने, मान्छे बगाउनेसम्मका घटना भइरहन्छन् । ‘स्ल्याब’नलगाई खुल्ला छोडिएका नालीको भलमा परेर सर्वसाधारणको ज्यान पनि गइरहेको छ । १२ भदौ, २०७९8 min read Share
पोखरामा अब कर्मचारीले कोठा–कोठा डुलाउनेछन् सेवाग्राहीका फाइलकाउण्टरमा बस्ने कर्मचारीले सेवाग्राहीले ल्याएको फाइल पुगे–नपुगेको हेर्ने छन् । नपुगेको भए आवश्यक कागजात माग्ने छन् र पुगेको भए प्रक्रियामा लैजान्छन् ।१० भदौ, २०७९5 min read Share
सरकारी पत्रका दुई बुँदामा चित्त दुखाइरहेछ लमजुङ अस्पताल हाँकेको एनजीओप्रदेश सरकारको पत्र पाएपछि २१ वर्षदेखि अस्पताल सञ्चालन र व्यवस्थापन गर्दै आएको उक्त एनजीओले अस्पतालबाट बाहिरिने तयारी थालेको छ । ३ भदौ, २०७९6 min read Share
राष्ट्रपतिलाई ‘स्केच’उपहारः डर लागेको थियो, हेरेर मुस्काउनुभयोस्केच बनाए पनि सुरूमा निशानले सिधै बुझाउन नपाउने भनिएको थियो । विद्यालयकै तर्फबाट व्यवस्थापन समिति अध्यक्ष वा प्रधानाध्यापकले त्यो हस्तान्तरण गर्ने तयारी थियो । पछि राष्ट्रपति कार्यालयबाट स्केच विद्यार्थीकै हातबाट बुझ्न समस्या नहुने सूचना आयो ।३१ साउन, २०७९5 min read Share
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानोलाई खुला पार्क बनाउन लबिङ२७ साउन, २०७९7 min read Share
‘अन्तर्घात विवाद’ साम्य पार्न र चुनाव हाँक्न मेयर हारेका कृष्ण थापा इन्चार्जमा बढुवा३० वैशाखको स्थानीय तह चुनावअन्तर्गत पोखरा महानगरपालिकाको मेयरमा पराजित पार्टी केन्द्रीय सदस्य कृष्ण थापाले इन्चार्जको जिम्मेवारी पाएका छन् । २६ साउन, २०७९5 min read Share
आमाको ‘ब्रेन ट्युमर’ उपचारको सकस सुनेपछि रक्तदान अभियन्ता बनेका सन्देशरगत र सन्देशको सम्बन्ध भावनात्मक छ । त्यसैले पनि उनी ३ महिना हुनेबित्तिकै आमालाई सम्झिएर रगत दान गरिहाल्छन् ।२१ साउन, २०७९5 min read Share
मन्त्रीका वाचा मात्रै बनेको पर्यटकीय राजधानी२०७५ सालयता गण्डकी प्रदेश सरकारले दुईपटक र पोखरा महानगरपालिकाले एकपटक गरेर तीनपटक निर्णय नै गरेर संघ सरकारलाई लेखी पठाएका छन् । तीनपटक गरिएको आग्रह अहिलेसम्म संघ सरकारले स्वीकारेको छैन१७ साउन, २०७९9 min read Share
६ महानगरका मेयरको माग : हामीलाई छुट्टै कानुन बनाइदेऊदेशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानुनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका छन् ।१५ साउन, २०७९5 min read Share
विरोधपछि गण्डकीमा २ सयबाट २० प्रतिशतमा झारियो सवारी करको जरिवानागण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर सवारी करमा लिइँदै आएको २ सय प्रतिशत जरिवाना घटाएको छ ।१२ साउन, २०७९6 min read Share