‘चुनाव लड्दिनँ, पीएचडी गर्छु’ भनेकी विद्यालाई शिक्षाको बागडोर२०७९ मंसिरको चुनाव आसपासको भेटमा बालकोट पुगेर उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘म पढ्ने–पढाउनेतिरै फर्किन्छु’ भनेकी थिइन् ।३१ असार, २०८१6 min read Share
गिलुङका ‘विज्ञान मास्टर’ : राजीनामा दिएर राजनीति, तेस्रोपटक जित्दा सञ्चारमन्त्रीकुनै बेला आफ्नै गाउँको विद्यालयमा पढाएका पृथ्वीसुब्बा २०२७ सालदेखि राजनीतिमा सक्रिय छन् ।३१ असार, २०८१9 min read Share
विपत्तिले व्यथा: पहिरोमुनि परिवारको अवसान, भाइ बचाउँदा गुमाए आमापोखरा महानगरपालिका-१९, पुरञ्चौर तल्लाकोटमा बिहीबार रातिको यो घटनाले सिंगो गाउँ नै अहिले शोकमा छ ।२८ असार, २०८१7 min read Share
राप्रपाको रूप: गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा ‘२५ करोडको योजना’ बार्गेनिङ !गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा दुई सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ करोड रुपैयाँभन्दा बढी रकमको योजना ‘बार्गेनिङ’ गरेको खुलेको छ । २६ असार, २०८१9 min read Share
छानबिन उपसमितिको प्रारम्भिक निष्कर्ष– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता २५ असार, २०८१6 min read Share
गण्डकीमा कांग्रेस–एमालेलाई दुईतिहाइ बहुमत, ‘दुःखमा काँध थापेकाहरू’ के होलान् ? कांग्रेस स्रोतका अनुसार मनाङे र फणीन्द्र दुवैलाई सरकारमा राखिराख्न मुख्यमन्त्री सकारात्मक छन् ।२१ असार, २०८१6 min read Share
मनाङेलाई नेपाली पढ्न हैरान : नसिकाउँदासम्म अड्किए, हाँसे सांसददेखि सभामुखसम्मगण्डकीका मन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) केही कुरा नलुकाई निर्धक्क बोल्छन् ।१९ असार, २०८१5 min read Share
गण्डकीको मन्त्रिपरिषद् एक महिनादेखि अपूर्ण, मन्त्रालय खाली हुँदा पनि किन प्रतिपक्षमा छ राप्रपा ? अचम्मको विषय के छ भने राप्रपालाई भनेर मुख्यमन्त्री पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा भूमि व्यवस्था मन्त्रालय आफैँसँग राखेका छन् ।१४ असार, २०८१6 min read Share
सभामुखले संसद सचिवलाई भनेका थिए– फणीन्द्रलाई बैठकमा छिर्न नदिनू ‘म अदालतको आदेशअनुसार आएँ भनेर सभामुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवलाई भनेँ,’ फणीन्द्रले शिलापत्रसँग भने, ‘सभामुखज्यूले हुन्छ म छलफल गर्छु भन्नुभयो ।१३ असार, २०८१5 min read Share
गण्डकीको बजेटमा एमालेको चित्त दुःखाइ, मुख्यमन्त्रीको जवाफ – म मिलाउँछुहामीले मुख्यमन्त्रीज्यूसँग आफ्नो कुरा राख्यौँ । उहाँले अर्थ विविधमा ३ अर्ब जति पैसा छ, ध्यान नपुगेको ठाउँमा त्यसबाट सम्बोधन गर्ने भन्नुभयो१३ असार, २०८१4 min read Share
शक्तिराष्ट्रको 'स्याडो वक्सिङ'मा पोखरा, किन छ भारत र चीनको नजर ?ड्रागन बोट रेसको नाममा चीन र योगको नाममा भारतको गत वर्षदेखि पोखरामा प्रत्यक्ष सक्रियता निकै बढेको छ । नेपालस्थित दूतावासमार्फत यी दुई देशको आन्तरिक प्रतिस्पर्धा पोखरामा प्रस्टै देखिन्छ । ७ असार, २०८१12 min read Share
गण्डकीको बजेटमा त्रुटि, आम्दानी र खर्चमा ४९ करोड मिलेनआर्थिक मामिलामन्त्री डा. टकराज गुरूङले गत १ असारमा प्रस्तुत गरेको बजेटमा अनुमानित आम्दानी र खर्च रकम नमिलेको हो । ६ असार, २०८१3 min read Share
गण्डकीमा भौतिकमा ३८, पर्यटनमा दुई प्रतिशत बजेट संघ सरकारले सातमध्ये गण्डकी प्रदेशलाई आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ‘पर्यटनको हब’ मानेको छ ।१ असार, २०८१7 min read Share
सजिलो छैन ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही, कति टिक्छ सुरेन्द्र पाण्डेकाे सरकार ?गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट कष्टपूर्ण बहुमत जुटाएसँगै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने नैतिक बाटो खुलेको छ ।२८ जेठ, २०८१7 min read Share
विश्वासको मत पाएपछि गण्डकीमा मन्त्रीमण्डल विस्तारको तयारी, को–को बन्दै छन् मन्त्री ? सोमबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डे मन्त्रीमण्डल विस्तारमा जुटेका छन् ।२८ जेठ, २०८१1 min read Share
गण्डकीका मुख्यमन्त्रीले कष्टपूर्ण समर्थन पाउने संकेत, कांग्रेस सांसद रिसोर्टमा राखिएकांग्रेस सांसदलाई राखिएको रिसोर्ट गण्डकी सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाको परिवारको हो ।२८ जेठ, २०८१3 min read Share
मह नखाने सिकारी !भीर मौरीको मह शरीरमा गर्मी बढाउँछ । त्यसैले मीनप्रसाद काँचो मह खाँदैनन् । ‘मैले मह खाँदिनँ । काँचो मह खायो भने कान चिलाउँछ, शरीरभर फोका उठ्छ,’ उनले सुनाए, ‘मह लगेर बेस्सरी पकाएर खाए मात्र हो नत्र खान्नँ ।’२६ जेठ, २०८१6 min read Share