रवि लामिछानेकाे पार्टी बन्ला त राष्ट्रिय दल ?
रविले चुनाव जिते पनि पार्टीले समानुपातिकमा खसेको कुल मतको ३ प्रतिशत मत पाएन भने राष्ट्रिय दलको मान्यता पाउँदैन । प्रत्यक्षमा विजयी उम्मेदवार प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियत रहन्छन् ।
१५ कात्तिक, २०७९
4 min read
Share
प्रचण्ड र अनुराधाविरुद्ध युट्युबरको 'पक्राउ पुर्जी'
भर्खरै फेसबुक, युट्युब, टिकटकजस्ता सोसल मिडियामा छिरेका धेरै मानिसहरू मिथ्या सूचनाको सिकार भइरहेका छन् ।
१५ कात्तिक, २०७९
4 min read
Share
बहिनी रुँदै छे
प्याट्ट टाउकोमा हिर्काएर थाहा नपाएजस्तो गरी सुत्थेँ । ऊ भुत आयो भनी डराएर ड्याडीको अँगालोमा लुकेर निदाउँथी । भुत आयो भनेर त मैले कति डर देखाएँ, देखाएँ ।
१० कात्तिक, २०७९
24 min read
Share
मान्छेलाई मरिगएकाे कालेकाे सन्देश
म कुकुर भएको भए यी निर्दयी मानिसहरूको हुलमा बस्ने थिइनँ । बाघको शिकार नै किन हुन नपरोस्, जंगलमा स्वतन्त्र र आत्मसम्मानका साथ बस्थेँ । यो कुरा शायद कालेले अन्तिम सास लिँदै गर्दा महसुस गर्यो ।
७ कात्तिक, २०७९
14 min read
Share
यी दाजुबहिनी, जाे सँगै संसद् छिर्ने यात्रामा छन्
हिन्दु धर्म मान्ने दाजुबहिनी र दिदीभाइहरूले रमझमका साथ तिहार मनाउँदैछन् । तिहारसँगै हामी आमचुनावको पनि नजिकै छौँ । हरेक पाँच वर्षमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा हुँदै छ । यसै सन्दर्भमा हामी केही यस्ता दाजुबहिनीबारे चर्चा गरेका छाैँ, जो चुनावी उम्मेदवार हुन् ।
५ कात्तिक, २०७९
3 min read
Share
इन्टरनेटमा असुरक्षित छन् बालबालिका, विज्ञ भन्छन्- अभिभावक चनाखो हुनुपर्छ
अनु, समृद्धिलाई जस्तै आइपर्न सक्ने आपत टार्न सघाउने पहिलो सहयोगी अभिभावक नै हुन् । त्यसपछि विद्यालयले इन्टरनेट र नयाँ प्रविधिको जोखिमबाट बालबालिकालाई बचाउन भूमिका खेल्नुपर्ने जानकारहरू बताउँछन् ।
४ कात्तिक, २०७९
7 min read
Share
उदयपुर २ : कांग्रेसका राम राईकाे उम्मेदवारीले अप्ठेराेमा जगन्नाथ खतिवडा
२७ असोज, २०७९
3 min read
Share
उदयपुरमा रामकुमार राई र जय सुवेदीसहित ५ नेता कांग्रेसबाट निस्कासित
निस्कासित हुनेहरूमा उदयपुर २ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कटारी नगरपालिका- ५ का रामकुमार राई, उनका प्रस्तावक कटारी- ४ का लिलाराज राई र समर्थक कटारी ६ का मीनकुमार दाहाल छन् ।
२७ असोज, २०७९
2 min read
Share
दोस्रोपल्ट आमनेसामने हुँदैछन् नारायण खड्का र मञ्जु चौधरी, कसको पल्ला भारी ?
२६ असोज, २०७९
2 min read
Share
पूर्णकालीन राजनीतिमा किन हाम फाले विनोद चौधरी ?
हुनलाई उद्योगपति विनोद चौधरी दुईपटक सांसद भइसके । एकपल्ट एमालेबाट, अर्कोपल्ट कांग्रेसबाट । दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् ।
२५ असोज, २०७९
2 min read
Share
जब याकको बथानमा देखियो 'वाइल्ड याक' (चुङ्बा शेर्पाको अनुभूति भिडियोमा)
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा यसै साता हुम्लाको लिमी भ्यालीमा फोटो खिचेर फर्किए । लिमी भ्याली नेपाल-चीन सीमामा पर्ने दुर्गम क्षेत्र हाे
८ असोज, २०७९
5 min read
Share
उदयपुरको मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या
आरोपीलाई बेलका नगरपालिका-६ वरबोटेबाट पक्राउ गरिएको हो । उनी अहिले इलाका प्रहरी कार्यालय रामपुरकाे नियन्त्रणमा छन् ।
१७ भदौ, २०७९
1 min read
Share
मेयर हर्कले फेसबुक कम चलाउँथे भने...
स्थानीय चुनावअघि सीमित वृत्तमा चिनिन्थे हर्क साम्पाङ राई । सामाजिक गतिविधिमा सक्रिय उनी एक्लै भाषण गर्दै हिँड्थे । कतिपयले उनलाई ‘धरानको मुकुन्दे’ भन्थे
१४ भदौ, २०७९
8 min read
Share
बालेन र हर्कबीच घोचपेच, स्वतन्त्रलाई लट्ठी
आफूजस्तै स्वतन्त्र जितेका हर्कबाट यस्तो टिप्पणी आएपछि बालेन चुप लागेर बस्न सकेनन् । अनि हर्कको पोस्टमा कमेन्ट लेखिदिए, ‘हिँड न केटा हो, ५-५ केजी फोहोर बोकेर बञ्चरे ।
६ भदौ, २०७९
5 min read
Share
रिटायर्ड लाइफमा खतरासँग खेल्न निस्केका सोलुका चुङ्बा || Chungba Sherpa || Wildlife Photography ||
रिटायर्ड लाइफमा खतरासँग खेल्न निस्केका सोलुका चुङ्बा || Chungba Sherpa || Wildlife Photography ||
२९ साउन, २०७९
1 min read
Share
सप्तकोसीकाे ठूलो भँगालो छिर्ने त्रासले टप्पुवासीकाे भागाभाग, गृहमन्त्री भन्छन्- उद्धारका लागि हेलिकोप्टर तयार छन्
१८ साउन, २०७९
3 min read
Share