शाेकमा भोकै ढल्दै न्यायको लडाइँ जितेकी भारती मानन्धररिगल पनि भागेका थिए । प्रहरीले इन्काउण्टर गर्ने डरले घटनाको एक वर्षपछि उनले अदालतमा आत्मसमर्पण गरे ।१६ कात्तिक, २०८०6 min read Share
'हिँडिराख्ने भएकाले नामकाे पछाडि 'वाकर' थपेर भएँ ज्ञानुवाकर' (भिडियाे)सबैले हेपेको, बेवास्ता गरेको विधामा ५० वर्ष टिक्नु, खट्नु सामान्य होइन । निभ्नै लागेको गजलको दियोलाई जोगाएर अझै ठूलो अँध्यारो चिर्न सक्ने बनाउनु झन् सामान्य होइन ।९ कात्तिक, २०८०4 min read Share
इजोरियाबाट निकै डराएको थिएँ- सुविन भट्टराई (भिडियाेसहित)सामाजिक सञ्जालमा जुन रूप लिएर कोही प्रस्तुत हुन्छ, बाहिर त्यो हुँदैन । जोकोही होस्, सामाजिक सञ्जालमा छुद्र र कठोर हुनेहरू पनि बाहिर हाँसेरै बोल्छन् ।८ कात्तिक, २०८०7 min read Share
लेख्न बस्दा म बहुलाहाजस्तै हुँदो हुँ- मञ्जुल मितेरीधेरैले आधुनिक 'अरनि'को भन्छन् उनलाई । माेरङ, मिक्लाजुङ- ४ का ४३ वर्षे मञ्जुल बराइली संगीत/साहित्यमा 'मञ्जुल मितेरी' भनेर चिनिन्छन् । ७ कात्तिक, २०८०1 min read Share
सरस्वती ज्ञवालीलाई प्रश्न- मनपर्ने व्यक्तित्व प्रदीप ज्ञवाली कि शीतबिन्दु ?शिक्षण पेसा नै उनको रोजीरोटी थियो । अझ भनौँ, सबथोक थियो । १० महिनादेखि तलब नआउँदा समस्या पहाडजत्रै भइसकेको थियो । भन्दाभन्दा नलागेपछि एक दिन उनी सांकेतिक विरोधस्वरूप लालटिन बालेर विद्यालयमा उभिइन् ।६ कात्तिक, २०८०6 min read Share
'दक्षिणा छुट्टाछुट्टै खल्तीमा राख्थेँ, गोप्य ठाउँ नपाए चर्पीमा गएर गन्थेँ' (भिडियो)साहित्यलाई मन धुने साबुन हो भन्छन् अमर न्याैपाने । ‘पानीको घाम’, ‘कलिलो मन’, ‘सेतो धरती, ‘करोडौँ कस्तूरी’ 'गुलाबी उमेर' जस्ता कृतिमार्फत उनले पाठककाे मन धाेइसकेका छन् । यसप्रति पाठकवर्ग कृतज्ञ हुँदा हुन् । ४ कात्तिक, २०८०6 min read Share
इजरायल-हमास लडाइँको नालीबेली ? (पाेडकास्ट)यसैबीच हामीले पोडकास्टमार्फत इजरायल र प्यालेस्टाइन युद्धको इतिहास प्रस्तुत गरेका छौं । दशकौंदेखि चलिरहेको अरब-इजरायल संघर्ष बुझ्न तपाईलाई यो पोडकास्टले मद्दत गर्नेछ भन्ने विश्वास पनि लिएका छौँ । २६ असोज, २०८०2 min read Share
हमासले हानेको पहिलो ग्रिनेट मिल्काइदिएका थिए नेपाली विद्यार्थीलेएकैछिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठूलो समूह जम्मा भयो र बोर्डरमा रहेको सुरक्षा बलमाथि आक्रमण गरी अगाडि बढ्यो ।२१ असोज, २०८०5 min read Share
हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ ।२१ असोज, २०८०1 min read Share
इजरायली अस्पतालमा ढलेकाे छोरालाई ढाडस दिँदै निमबहादुरले भने, ‘नआत्ती बाबु, सबै ठीक हुन्छ’ चिनजानका मान्छेदेखि नातेदारसम्मलाई प्रवीणको खोजखबर गरिदिन अनुनय गरे ।२१ असोज, २०८०5 min read Share
फलाेअपः यी हुन् इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी (विवरणसहित)सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।२१ असोज, २०८०4 min read Share
कुनै पनि नेपाली हमासकाे अपहरणमा परेका छैनन्: एनआरएन इजरायलयस क्रममा ९ नेपाली विद्यार्थी घाइते भएकाे र तीमध्ये २ काे अवस्था गम्भीर रहेकाे खबर बाहिरिएकाे छ । यद्यपि, इजरायलकाे तर्फबाट यसबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । घाइतेहरूको उपचार भइरहेको छ । २१ असोज, २०८०2 min read Share
साह्रै झुलाएपछि संगीतकार दीपकले एरेन्जरलाई पठाएको त्यो मेसेज (भिडियाेसहित)दीपक भन्छन्- कडा कुरा गरे नटिकिएला, असहयोग होला भन्ने डर हुन्थ्यो । त्यसैले आफैँ एरेन्ज गर्न सिकेँ, आफैँ मिक्सिङ गर्न सिकेँ ।’ २० असोज, २०८०2 min read Share
विवेक ओझालाई मदन पुरस्कार जिताएको 'ऐँठन', पाँच वर्ष थन्किएको थियो कथाको पाण्डुलिपिमाउपन्यास ‘ऐँठन’ उनको तेस्रो कृति हो । यसअघि उपन्यास ‘ऐलानी’ र गजलसङ्ग्रह ‘एक पाइला आकाशमा’ उनका प्रकाशित कृति हुन् । १४ असोज, २०८०8 min read Share
किन फुटबललाई अलबिदा भन्न चाहन्छिन् अस्मिता रणपाल ? (भिडियाेसहित)भन्छिन्, ‘हामी देशको नाम चम्काउन खेल्छौँ, हामी देशप्रति गर्व गर्छौं तर देशले हामीप्रति गर्व गरेको महसुस कहिल्यै भएन ।’ नेपालको राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने सपना उनले मिल्काइसकेकी त छैनन्, तर यो धमिलो भइसकेको अस्मिता बताउँछिन् ।१३ असोज, २०८०7 min read Share