मध्यरातमा बालबन्दीका दुई गुटबीच हानाहान, बाल सुधारगृहमा एकपछि अर्काे झडप शृङ्खलाझडपपछि बाल सुधारगृहमा तोडफोड गरी केही बालबन्दी फरार भएका छन् । शुक्रबार साँझसम्म प्रहरी र बालबन्दीबीच तनावकै स्थिति थियो । ६ असोज, २०८०3 min read Share
सडकमा आन्दोलन सरको, एयरपोर्टमा विद्यार्थीको लर्कोयही संख्या र रफ्तारमा विद्यार्थी र दक्ष जनशक्ति पलायन हुने हो भने अब धेरै वर्ष लाग्दैन, नेपालमा ज्येष्ठ नागरिक, बालबालिका मात्रै रहन्छन् । अनि नेपाल बन्नेछ ज्येष्ठ नागरिक र बालबालिकाकाे देश । ६ असोज, २०८०6 min read Share
आफैँ बिग्रेका बाल सुधारगृहबाट कस्तो बनेर निस्केलान् यी बालबालिका ?बाल सुधारगृहलाई बालमैत्री बनाउन तिनै तहको सरकारले पहल गर्नुपर्नेमा अधिकारकर्मीहरूको जोड छ ।२८ भदौ, २०८०5 min read Share
पहिलाेपल्ट सगरमाथामा नेपाल पुलिस र इन्टरपोलको झण्डा फहराउने वरिष्ठ सई पुरुषोत्तम सानु (भिडियोसहित)उनका बुबा खुम्बुमा ट्रेकिङ फ्रुट्सहरू बेच्थे, जसका थिए, पाँच सन्तान ।२७ साउन, २०८०6 min read Share
तस्करसँग किन मिल्यौ भनेर सोध्दा पत्रकार महासंघकै लेटरप्याडमा आरके अदिप्त गिरीविरुद्ध जाहेरी‘मैले पर्वतमा सक्रिय सबै पत्रकार गलत हुन् भन्न खोजेको होइन । तर, पत्रकारिता देखाएर अन्य धन्दा चलाइरहेको मैले हेर्न सकिनँ र विरोध गरेँ’, गिरीले भने ।२४ साउन, २०८०5 min read Share
पशुपति परिसरमा राप्रपा सांसदकाे हिंसा भड्काउने अभिव्यक्ति- सिंहदरबारअगाडि अचानोमा काट्नुपर्छ (भिडियाेसहित)३ साउन, २०८०3 min read Share
राप्रपा अध्यक्ष लिङ्देनले १४ वर्षे बालकलाई पार्टी प्रवेश गराए, भन्छन्- सदस्यता दिएकाे हाेइन (भिडियाेसहित)२ साउन, २०८०2 min read Share
उस्तै मुद्दामा रवि लामिछाने १२ दिनमै छुटे, जीवन रावल अढाइ महिनादेखि जेलमा२८ असार, २०८०15 min read Share
त्यो दिन प्रचण्डलाई डेराबाट निस्कन सीताले नरोकेको भए...कतिपयले प्रचण्डसँग फरक मत राख्नेहरूलाई भौतिक रूपमा सफाया गर्ने योजना बनाइरहेका थिए । सीताले यो कुरा थाहा पाइन् । र, प्रचण्डलाई सचेत गराउँदै भनिन्, 'आफ्ना सहयोद्धामाथि कुनै कठोर कदम नचाल्नू, अरुको उक्साहटमा लागेर कुनै अप्रिय निर्णय लियौ भने तिमीसँग मेरो सम्बन्ध रहँदैन ।’२७ असार, २०८०2 min read Share
गाउँगाउँमा लम्पी स्किन महामारीकाे त्रासः मरे ३७ हजार गाईभैँसी, २५ लाख पशु संक्रमित हुने चेतावनी२६ असार, २०८०6 min read Share
बर्दियामा बाघ पछ्याउँदा जंगली हात्तीसँग जम्काभेट भएपछि..(भिडियाेसहित)बेलायती दम्पती डायना रोडनाइट र एलेन रोडनाइटलाई बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउँदै थिए दिपक राजवंशी । यस क्रममा उनीहरूले पाटे बाघ देखे ।२३ असार, २०८०7 min read Share
करकेन्द्रित सरकारी नीतिले पोल्ट्रीको १ खर्ब धरापमा, डेढ लाख रोजगारी गुम्ने जाेखिम (भिडियोसहित)कुखुराजन्य उत्पादनको लागत बढ्नुमा राज्यको गलत नीति पनि जिम्मेवार रहेको पोल्ट्रीविज्ञ भट्टराई बताउँछन् । तीन/चार वर्षको अवधिमा बैंकको ब्याज ७ देखि ९ प्रतिशतबाट बढेर १४ प्रतिशतसम्म पुग्यो । भारतबाट ल्याइने औषधि अनि कच्चा पदार्थको मूल्य पनि बढेको छ । त्यसमाथि सरकारले भन्सार बढाइदिएको छ१९ असार, २०८०18 min read Share
खतरनाक वन्यजन्तुकाे अगाडि क्यामेरा तेर्स्याउने चितवनकी बिमिता (भिडियोसहित)९ असार, २०८०5 min read Share
'आदिपुरुष' हेरेपछि लाग्यो, भारतमा यो फिल्मलाई कसरी चल्न दिए ?फिल्मका संवाद लेखक मनोज मुन्तासिरले एक अन्तर्वार्तामा काइते तर्क गरेछन्, सन् १९०३/०४ तिर भारतमातहत नै थियो नेपाल भनेर । उनको झुट र अल्पज्ञान अन्तर्वार्तामा भन्दा ज्यादा फिल्ममा देखिन्छ ।३ असार, २०८०9 min read Share
बालेनकाे ह्यामरनेपालमा हुँदैन भन्ने भाष्यका कारण यहाँ कुनै युवा बस्न चाहँदैन । उसको सपनामा नेपाल कतै छैन, अट्दैन । यसले देशको डरलाग्दो भविष्यको संकेत गर्छ । त्यसैले ‘हुँदैन’ भन्ने भाष्य भत्काउन ह्यामर उचालेका मेयर बालेनले ‘कालो बादलमा चाँदी’को घेरा बन्ने लक्षण देखाएका छन् । २ असार, २०८०7 min read Share
फेक ‘मेमोरी किङ’ को अर्काे फण्डा, मरेका मान्छे बचाउने इन्जेक्सन रे !समाजलाई आज हरचीज फटाफट, हाताहाती चाहिएको छ । सत्य पर्गेल्ने धैर्यता समाजसँग छँदै छैन ।३१ जेठ, २०८०8 min read Share
ठगी धन्दामा बेली डान्सर बिनु, सिङ्गापुरमा जागिर दिने भन्दै कराेडभन्दा बढी रकम असुलेर गायबउनै बिनुको अर्को अवतारकाे खुलासा भएको छ ।३० जेठ, २०८०7 min read Share