जो आफूले थाहा नपाउँदै रातारात 'स्टार' बने
चाहे बालक सहदेव हुन् वा ६० नाघेका भुवन, रानु र टेड, यिनकाे सफलताले पुष्टि गर्छ, क्षमता भएका मान्छेको भाग्य खुल्न कुनै उमेर वा परिवेश चाहिँदैन
२० चैत, २०७८
1 min read
Share
निर्देश सिलवाल भन्छन्- रवीन्द्रजीको दस्तावेजमा हाम्रो विमति थियो, महाधिवेशनमा हेरौँला भनियाे (भिडियाे)
विधानमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाए विवेकशील साझाको समस्या हल हुन्छ
१७ चैत, २०७८
3 min read
Share
ओखाे भेल्लु बाजे, बेल्कुल बेल्कुल
उल्लेखित संवादले उनलाई प्युठानको विकट जुम्रिकाँडाबाट काठमाडौंसम्मको यात्रा तय गरायो । यति मात्र कहाँ हो र, उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिसिरियल ख्यालठट्टामा खेल्ने मौकासमेत पाए
१७ चैत, २०७८
6 min read
Share
निर्वाचन आयोगले कुन पक्षलाई देला विवेकशील साझाको तालाचाबी ?
पार्टी संस्थापन पक्षले २६ जनालाई कारबाही गरी आयोगलाई यसको जानकारी गराइसकेको दाबी गरेको छ । स्रोतका अनुसार निर्वाचन आयोगले मिलन पाण्डेलाई गरेको कारबाहीसमेत अध्यावधि गरेको छैन
१६ चैत, २०७८
5 min read
Share
चुनावको मुखमा विवेकशील साझाको ढोका बन्द गर्ने रवीन्द्र-राजेन्द्रकाे त्याे भेट
एउटै पार्टी, एकै कार्यालय, एकै समयमा दुई कार्यक्रम थियाे अनि भयाे लफडा ।
१५ चैत, २०७८
2 min read
Share
उता केजरीवालको शक्ति बढेको बढ्यै, यता देखासिकी गर्नेहरू खिइएको खिइयै
भारतमा पुराना दललाई उछिनेर आम आदमी पार्टीले दिल्लीबाहिर सत्ताको ढोका खोल्दैगर्दा नेपालमा झण्डै ‘उस्तै समयमा सुरु भएको’ वैकल्पिक राजनीतिको बहस परिवर्तनभन्दा अगाडि जाने कि पछाडि फर्किने भन्नेमा रुमल्लिएको छ ।
२६ फागुन, २०७८
4 min read
Share
अन्जान केटीसँग भिडियो च्याटलगत्तै स्क्यामरको फोन आयो
धेरैजसो मानिस सामाजिक सञ्जालका नक्कली खाता नचिनेर फस्ने गरेका छन् । चाहे त्यो फेसबुक होस् वा व्हाट्सएप, इन्स्टाग्राम । तर, अपवादबाहेक नक्कली खाता पत्ता लाउन गाह्रो छैन ।
१८ फागुन, २०७८
9 min read
Share
'हामी त जसोतसो ट्रेनमा चढ्यौँ, युद्धग्रस्त खार्किभमा केही साथी छुटे'
१४ फागुन, २०७८
5 min read
Share
युक्रेनी शहरको बङ्करबाट नेपालीको चीत्कार- हामी सरकारलाई पर्खिरहेछौँ (भिडियाेसहित)
१३ फागुन, २०७८
3 min read
Share
'गाडी भएकाहरू भाग्दैछन्, हामी अलपत्र पर्यौँ'
हिराचन्द्रका अनुसार, उनीहरू बस्ने होस्टलबाट भारत र केन्याले आफ्ना नागरिकलाई स्वदेश फर्काउन फारम भराइसकेका छन् । तर, नेपालको तर्फबाट कुनै पहल नभएको उनी बताउँछन् ।
१२ फागुन, २०७८
6 min read
Share
एमसीसीबारे युट्युबरको भ्रमखेती- प्रधानमन्त्रीको अपहरणदेखि चार नेताको घरमा बम, नेपालीलाई बाइडेनको धम्कीसम्म
८ फागुन, २०७८
7 min read
Share
पहिलो दलित महिला सीडीओ सीताको संघर्षगाथा- पँधेरोमा पानी थाप्न दिँदैनथे, होटलमा खाएको भाँडा मझाउँथे
एक दिन कसैले होटेल साउनीलाई सुनाइदियो, ‘यो ग्रुपमा एउटा दमिनी छ, त्यसले आफूले खा’को भाँडा नमाझी जाँदी रै'छे ।’
६ फागुन, २०७८
7 min read
Share
मन्त्रीहरूका बाेली-विवादः कुनैले बाेलेरै पद गुमाए, कुनैले जनताकाे दबाबपछि कुर्सी छाडे
अन्टसन्ट अभिव्यक्ति र प्रचारमुखी गतिविधि’का कारण सामाजिक सञ्जालमा छाएका संस्कृतिमन्त्री प्रेम आले हिजोदेखि अर्कै काण्डले चर्चामा छन्
४ फागुन, २०७८
5 min read
Share
मैले आदर्श राजसंस्थाको कुरा गरेथेँ, पूर्वराजा त राजनीति पो गर्न थाले : कमल थापा (अन्तर्वार्ता)
१ फागुन, २०७८
7 min read
Share
दरबारको आशीर्वादले उदाएका कमल थापाको राप्रपा यात्रा
१९ माघ २०६१ मा राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरी प्रत्यक्ष शासन लागू गरेपछि राप्रपाले प्रजातन्त्र समर्थकतिर उभिने निर्णय गर्यो । तर, राजालाई साथ दिएपछि पार्टीले थापासहित १० जना केन्द्रीय सदस्यलाई कारबाही गर्याे
१ फागुन, २०७८
11 min read
Share
'झण्डै मरिया थ्याे, तैपनि जान्जी-आउन्जी रमाइलै भो बड्डा’
एसईईसँगै पढाइलाई बिट मारेका खम्माका बुबा कालु बुढा यार्सा बेच्न भारत गएका छन् । ठुल्दाइ काठमाडौंमै यार्सा बेचिरहेका छन् । आमा, दिदीबहिनी, भाउजू र दाइका छोराछोरी घरकै काम गरी बस्छन्
२८ माघ, २०७८
8 min read
Share
बेहुलाबेहुलीलाई जनप्रतिनिधिको शुभकामना, विवाह दर्तादेखि गर्भ बसेकाे थाहा पाउनेसम्मका टिप्स
२७ माघ, २०७८
4 min read
Share
आच्छुछु..आज कति जाडो, आउनोस् चिसोभित्रको मजा नियालौँ
हरेक जाडो हामीलाई अघिल्लो जाडोभन्दा बढ्ता जाडो नै लाग्छ । यसपालि पनि पहिलाभन्दा जाडो हो, ओके छ । तर, यसलाई हामी धेरै तरिकाले इन्जोय गर्न सक्छौँ
२१ माघ, २०७८
4 min read
Share
जनसंख्याविद् भन्छन्, ‘जनगणना कर्मकाण्डी मात्रै भयो’ (भिडियाेसहित)
पछिल्लाे जनगणनामा पर्यवेक्षणका लागि देशका विभिन्न जिल्ला घुमेका माबुहाङ नेपालमा जनगणनाकाे महत्त्व घट्दै गएकाे बताउँछन् । जनगणना भनेर टिपनटापन तथ्याङ्क तयार गर्नेबाहेक अरू उद्देश्य नदेखिएकाे उनकाे टिप्पणी छ ।
१२ माघ, २०७८
3 min read
Share