‘केपी ओली कार्टुनजेनिक हुनुहुन्छ’ (भिडियोसहित)आफ्नो १७ वर्षे कार्टुनकारितामा रवि मिश्रले हजारौँ कार्टुन बनाए । अखबार तथा म्यागजिनमा उनका तीन हजारभन्दा बढी कार्टुन प्रकाशित छन् ।२० माघ, २०८०5 min read Share
'कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे' (भिडियोसहित)मानन्धरलाई याद छैन, दुई दशक लामो चित्रकारितामा उनले कति व्यङ्ग्यचित्र, कति छायाचित्र, कति क्यारिकेचर बनाए ।१३ माघ, २०८०21 min read Share
रविन साय्मिका १३ कार्टुन: एमालेका 'बा'देखि 'माओवादको मलामी'सम्म (भिडियोसहित)६ माघ, २०८०18 min read Share
'बा'ले किन्देको त्यो रेडियो, जुन बन्यो योगेश वैद्यको 'साङ्गीतिक भर्याङ' (भिडियाे)५ माघ, २०८०7 min read Share
१८ वर्ष नाघेका बन्दीका कारण बाल सुधारगृहमा निरन्तर अशान्ति, छुट न सजायनाबालिग हुँदा गरेको अपराध भुक्तान भइसकेपछि बालिग भएर गरेको अपराध भुक्तान गर्नुपर्ने अदालतको आशय छ ।२२ पुस, २०८०8 min read Share
साताका कार्टुनिस्ट अविन श्रेष्ठ र उनका ७ कार्टुन (भिडियोसहित) भने, ‘म सानो हुँदा चित्र बनाउन खोज्दा गाली खाइन्थ्यो । चित्र बनाउँदा छोरा बिग्रिने भयो भनेर बुबाआमा चिन्तित हुनुहुन्थ्यो ।’ २१ पुस, २०८०20 min read Share
गुण्डा रोज राणाहुँदै प्युठानका सरोज थापा कसरी भए लुम्बिनीका मन्त्री ?लामो समयसम्म सरकारलाई पूर्णता दिन नसकेकोमा यसै आलोचित मुख्यमन्त्री आफैँले भित्र्याएका एक मन्त्रीका कारण उनी थप विवादमा तानिएका छन् । १० पुस, २०८०9 min read Share
झिनामसिना काममा बित्यो पर्यटनमन्त्री किराँतीको एक वर्ष, यस्ता छन्- काम, विवाद र लफडालुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारकाल लामालाई नियुक्त गर्ने मन्त्री किराँतीको निर्णय निर्विवाद होइन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको विषयमा नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच विवाद साम्य पार्न पनि उनले ठोस कदम चाल्न सकेका छैनन् । १ पुस, २०८०10 min read Share
नेपालको वास्तविक इतिहास डल्लो कागजमा थन्किएको रहेछ (मोहन मैनालीको अन्तर्वार्ता) (भिडियाेसहित)दुई सय वर्षअघि राज्यलाई ‘ढुंगो’ भनिदो रहेछ । आज हामी ढुंगोलाई देश भनेर बुझ्दैनौँ ।३० मंसिर, २०८०18 min read Share
मोहन मैनालीसित पुस्तक वार्ता : नालापानी किल्लाबाट आएको पत्रमा के थियो ? (भिडियो)तीन दशकदेखि पत्रकारितामा सक्रिय मोहन मैनालीको नयाँ पुस्तक मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान यतिबेला चर्चामा छ ।२५ मंसिर, २०८०2 min read Share
भीसी माग्दै नेता र मन्त्रीको घर धाउनेले त्रिवि सुधार्न सक्दैन: विष्णु सापकोटा (भिडियोसहित)त्रिवि सुधार्न त्यहाँको माहौल, नयाँ नेतृत्वको वैधता, बन्ने परिवेशलगायत धेरै कुरा मिल्नुपर्छ । सरकार आफैँमा जिम्मेवार हुनुपर्छ । त्यसो भयो भने मात्रै आस गर्न सकिन्छ ।२१ मंसिर, २०८०10 min read Share
‘अडिएका पाइला’ लेख्दालेख्दै विष्णु सापकोटाले जब सपनामा एक चित्र देखे (भिडियाे अन्तर्वार्ता)करिब दुई दशक विष्णु सापकोटाले अखबारमा राजनीति, समाज र साहित्यबारे लेखे१७ मंसिर, २०८०2 min read Share
तीनकुनेमा महेश र बल्खुमा दुर्गा: कसको माहौल कस्तो ?संख्याकै हिसाबले तीनकुनेमा एमालेको तुलनामा बल्खुमा दुर्गा प्रसाईंका समर्थक बढी देखिन्थे । उद्दण्डता पनि प्रसाईंकै भिडमा देखियो ।७ मंसिर, २०८०6 min read Share
दुर्गा प्रसाईंले पूर्वमन्त्री महेश बस्नेतलाई दिएको 'ड्युटी'युट्युबमा ‘घृणास्पद अभिव्यक्ति’ दिएर चर्चामा आएका प्रसाईं पनि वित्तीय संस्थाका ऋणी र केही राजावादीको बलमा ‘हजुरबुबा’ लाई शक्ति देखाउन उत्ताउलिएका छन् । कुनै बेला एमालेकै छाता ओढेर हिँडेका प्रसाईंले त्यस्तो के गरे, जसविरुद्ध केपी ओली पार्टीलाई नै जोखिममा पारेर छाताको डण्डा उज्याउँदै छन् ?६ मंसिर, २०८०7 min read Share
दुर्गा प्रसाईंको पछाडि को छ ?जम्माजम्मी ८ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे ? उनको पछाडि को छ ? धेरैमा यस्तो जिज्ञासा छ ।५ मंसिर, २०८०6 min read Share
क्यान्सर जितेर लेखनमै फर्केका रेशम विरही (भिडियाेसहित)मेरो ब्रम्हले के भन्छ भने, नेपालको अहिलेको राजनीति स्वाधीन छैन, पराधीन छ । यो कुरा अहिलेका नेताले नबुझेका पनि होइनन् तर उनीहरू निरीह छन् । किनकि उनीहरूले मौलिक विचारमा राजनीति गरिरहेका छैनन् ।१८ कात्तिक, २०८०7 min read Share