समाचारकै कारण पत्रकारलाई जेल ?समाचार स्रोतलाई विश्वास गरेर गल्ती भएको स्वीकार्दै माफी मागेर, प्रसारित सामग्री हटाएर, तालुकदार प्रेस काउन्सिल नेपालमा स्वयम् उपस्थित भई कागज गरेर पनि ढुंगाना र कँडेलले धर पाएनन् । १४ असोज, २०८१6 min read Share
इजरायलको भीषण आक्रमण खेपिरहेको लेबनानमा कति छन् नेपाली ? के छ अवस्था ?सन् १९५८ देखि लेबनानमा नेपाली सेनाको फौज तैनाथ छ । ९ असोज, २०८१5 min read Share
सहकारी ठगी आरोपमा सांसद गीताविरुद्ध पक्राउ पुर्जी, रविलाई छोए 'नीलो क्रान्ति'विगतदेखि वर्तमानसम्मले भन्छ- लामिछाने आफूमाथि लागेका कुनै पनि आरोपलाई स्वीकार्दैनन् । न उनी यस्ता आरोपको कानुनी परीक्षणका लागि नै तयार हुन्छन् ।८ असोज, २०८१12 min read Share
इजरायलविरुद्धको प्रस्तावमा किन तटस्थ बस्यो नेपाल ?इजरायलले दूतावास खोलेको ६ वर्षपछि १९६६ मा इजरायलका तत्कालीन राष्ट्रपति जलमान साजारले नेपाल भ्रमण गरेका थिए । ४ असोज, २०८१10 min read Share
रवि लामिछानेलाई पार्टीभित्र कसको छ डर ?शृङ्खलाबद्ध काण्डले आक्रामक सभापति रक्षात्मक बनेको पार्टीको बाँकी नेतृत्व र तल्लो तहका नेता-कार्यकर्ताले देखेका छन् ।२ असोज, २०८१7 min read Share
उपसभामुख रानाको गम्भीर गल्तीलाई टेकेर राजनीतिक लाभ लिँदै सत्तापक्षपरिषद्मा हाल प्रधानमन्त्री ओली र एमाले पृष्ठभूमिका सभामुख देवराज घिमिरे मात्र सरकार पक्षका हुन् ।२७ भदौ, २०८१6 min read Share
पलेसालाई झस्काइरहने त्यो अन्तिम ५ सेकेन्ड (भिडियोसहित)पलेसाले आफ्नो वाचा पूरा गरेकी छन् । पेरिस पारा ओलम्पिक्समा महिलातर्फको ५७ केजी तौल समूहको कास्य पदक हात पार्न उनले सर्बियाली खेलाडी मारिजा मिसेवलाई हराइन् । २० भदौ, २०८१9 min read Share
कसले र किन चलाइरहेको छ केपी ओली 'अनफलो' अभियान ? बालुवाटार भन्छ- गम्भीर रूपमा लिएका छैनौँ१७ भदौ सोमबार साँझदेखि ओलीको फेसबुक पेज 'अनफलो' गर्ने अभियान सुस्त गतिमा चल्यो र यो १८ भदौ मंगलबार बिहानदेखि तीव्र बन्यो ।१९ भदौ, २०८१11 min read Share
बालश्रमको मुद्दामा सांसद रेखालाई उम्काउने प्रयास, बालेन सचिवालय भन्छ- प्रहरीले नै दबाउन खाेज्योबालिका बस्ने घरकी धनी थिइन्, लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा, जो एमाले प्रदेश संसदीय दलकी सचेतक पनि हुन्१८ भदौ, २०८१12 min read Share
काठको लाप्काबाट जब नन्दभाउजू गमगाढको उर्लिंदो भेलमा खसे (भिडियोसहित)एक वर्षभन्दा लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र मोटरेबल पुलको केही मिटर मास्तिर खोलामाथि जोखिमपूर्ण काठको लाप्कामार्फत यात्रुहरू वारपार गर्दै थिए ।४ भदौ, २०८१5 min read Share
अनि वास्तविक रूपमा उत्रिए ‘महाराज’आफ्नो गिरफ्तारी प्रयासविरुद्ध भण्डारी यति प्रतिक्रियात्मक बने कि उनी धार्मिक कथावाचक कम, गुण्डानाइके ज्यादा प्रतीत भए । उनी वैज्ञानिक त होइनन् नै, अध्यात्मिक पनि होइनन् भन्ने उनी स्वयम्ले पुष्टि गरिदिए । २ भदौ, २०८१10 min read Share
चेकिङका नाममा ट्राफिक प्रहरीको आतंक, उपलब्धि जरिवाना कि नियम पालना ? (भिडियो)मादक पदार्थ सेवन (मापसे) चेकिङमा ट्राफिक प्रहरीले खुलमखुल्ला च्याँखे थाप्छ, जसले सवारीचालक र स्वयम् ट्राफिक प्रहरीमाथि जोखिम बढाउने गरेको छ ।३२ साउन, २०८१11 min read Share
जब मेयर हर्कले नै प्रदर्शनकारीलाई भड्काएउनले खानेपानीको महसुल ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म बढाएको दलहरूको दाबी छ ।२५ साउन, २०८१9 min read Share
फेरि फण्डामा रास्वपाः पीएसओ र युट्युबर अघिपछि लाएर सार्वजनिक बसमा नेताहरूराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य कुसुम महर्जन अक्सर सार्वजनिक यातायात चढेरै चाबहिलबाट पार्टी कार्यालय वनस्थली पुग्छिन् ।२३ साउन, २०८१10 min read Share
तीजका गीतः के गर्न खोजेको लौन बरी लै !महिलाको महान् चाड तीजको अवसरमा ल्याइएको गीतको शब्दले महिलाहरूकै हुर्मत लिएको छ ।२० साउन, २०८१9 min read Share
जसले संघर्षपछि आर्जित मान, प्रतिष्ठा यौन प्रकरणमा गुमाएनेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त हुन विगतको यौन प्रकरण तगारो बन्ने देखिएको छ१३ साउन, २०८१16 min read Share
सांसद र मन्त्रीहरू, जो अङ्ग्रेजीमा जबर्जस्ती गर्दा हाँसोका पात्र बने‘टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल मिडियामा ‘ट्रोल’ बनेका छन्१० साउन, २०८१12 min read Share