हिमालमा बस्ने जीव पहाड-तराईमा, फागुनमा फुल्ने फूल पुसमै, आखिर भइरहेको के हो ? (भिडियो कुराकानीसहित)
७ जेठ, २०८१
5 min read
Share
रास्वपाको बार्गेनिङः देउवा-आरजु छानबिनका लागि तयार भए, हामी तयार छौँ
उनको चुनौतीअनुसार रवि लामिछानेमाथि छानबिन गर्नैपर्ने भए कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु र छोरा जयवीरमाथि पनि छानबिन हुनुपर्छ ।
५ जेठ, २०८१
4 min read
Share
जिल्लाको फैसला नै सन्दीपले सफाइ पाउने आधार बनेको हो त ?
सन्दीपलाई सफाइ दिन उच्च अदालतले मूलतः दुई आधार देखाएको छ । पहिलो, गौशाला २६ नाबालिग होइनन् । दोस्रो, उनीमाथि जबर्जस्ती करणी भएको पुष्टि हुने प्रमाण सरकारले पुर्याउन सकेन ।
३ जेठ, २०८१
9 min read
Share
उच्च अदालतले दियो सन्दीपलाई सफाइ, बलात्कारी ठहर गर्ने जिल्लाको फैसला बदर (भिडियो)
उच्च अदालतमा १२ चैत २०८० मा निवेदन दर्ता भएको थियो । त्यसयता पाँचपल्ट पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो ।
२ जेठ, २०८१
5 min read
Share
‘त्रिशूलीमा हाम फालेर बेपत्ता’ कर्मचारीलाई कारण र प्रमाणसहित उपस्थित हुन एनआईएमबी बैंकको सूचना
३१ वैशाख, २०८१
4 min read
Share
सन्दीप लामिछानेको मुद्दामा कसरी जोडिए पारस ? यस्ता छन् परिघटना
बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेसँग जोडिएर २६ वैशाख बुधबार दुई परिघटना भए ।
२७ वैशाख, २०८१
9 min read
Share
के नियमित चाउचाउ खानु साँच्चै घातक छ ? (पोडकास्ट)
जुनसुकै ब्रान्डको भए पनि चाउचाउमा मैदाको प्रयोग गरिएको हुन्छ । मैदामा पोषण तत्त्व भन्ने केही नै हुँदैन । उल्टै सेतो बनाउने हानिकारक रसायनको प्रयोग गरिएको हुन्छ ।
२१ वैशाख, २०८१
2 min read
Share
रहेनन् प्युठानका भेल्लु बाजे
भेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो ।
२० वैशाख, २०८१
2 min read
Share
चुनावैपिच्छे जनमत बढाएको रास्वपालाई इलाममा 'ब्रेक' लाग्नुको अर्थ
पुराना दलजस्तै गतिविधि गरेकाले आगामी चुनावमा पनि रास्वपाले यस्तै परिणाम पाउन सक्ने विश्लेषकहरूले बताएका छन् । साथै, रास्वपाले के गर्यो भने जनविश्वास जोगाउन सक्छ भनेर सुझाव पनि दिएका छन् ।
१८ वैशाख, २०८१
8 min read
Share
इलाममा बजेन घण्टीः डकेन्द्र शीर्ष प्रतिस्पर्धामा उक्लिँदा जमानत जोगाउने संघर्षमा मिलन
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लज्जास्पद हार व्यहोर्ने निश्चितजस्तै भएको छ ।
१७ वैशाख, २०८१
7 min read
Share
आफ्नै बोली रविलाई गलपासो, के भन्थे, के गर्दै छन् ?
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले साढे ७ वर्षअघि लेखेको एक स्टाटस सोसल मिडियामा भाइरल भइरहेको छ । ११ कात्तिक २०७३ राति १०ः०६ बजे लामिछानेले लेखेका थिए, ‘खुसी हुनुस्, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्र घोषणा गरेछन् । धन्न बाउको मुख हेर्ने दिन घोषणा गरेनछन् ।’
११ वैशाख, २०८१
11 min read
Share
डोल्पाको डढेलोले सुकाउँदै छ काठमाडौंवासीको आँसु, वायु प्रदूषण घातक चरणमा
केही दिनयता आँखा पोलिरहेको छ । चिलाउँछ अनि दुख्छ पनि । घाँटी खसखसाइरहन्छ । छाती घ्यारघ्यार हुन्छ । घरीघरी त सास फेर्नै गाह्रो हुन्छ । मुख धुने क्रममा कहिलेकाहीँ नाकबाट कालो मयल वा रगत आउँछ
१० वैशाख, २०८१
11 min read
Share
गहिरो संघर्षतिर मध्यपूर्वः इरान र अमेरिकाले अब के गर्लान् ?
इरान र इजरायलबीच संघर्ष चर्किए यसको फाइदा रुसलाई पुग्ने अमेरिकाको चिन्ता छ । किनकि, युक्रेनको पक्षमा रहेका मुलुकहरू इजरायलतिर केन्द्रित हुँदा उता रुसले छिट्टै युद्ध जित्न सक्छ ।
७ वैशाख, २०८१
3 min read
Share
दलाई लामा र दुई वैज्ञानिकको दाबीपछि ‘सुन’ फलाउन थालेको काभ्रेको तिमाल (भिडियोसहित)
७ वैशाख, २०८१
8 min read
Share
मध्यपूर्वमा इरान र इजरायल भिड्दा खाडीका नेपालीलाई पर्न सक्छ आपत्
दुई साताअघि सिरियामा आफ्ना सात सैन्य अधिकारी मारिने गरी भएको आक्रमणको जवाफ भन्दै इरानले इजरायलतिर ड्रोन र मिसाइल दागेपछि मध्यपूर्व गम्भीर तनावतिर उन्मुख बनेको छ
२ वैशाख, २०८१
7 min read
Share
शक्ति देखाउने खेल, आन्दोलनमा फेल
उनको मिहिनेत र लगानी भने काम लागेन । एमालेले आफ्नो १०औँ महाधिवेशनपछि केन्द्रीय सदस्य त मनाेनीत गर्यो तर प्रसाईंको मूल चाहना राजनीति थिएन, मेडिकल कलेजकाे सम्बन्धन थियो । कसैगरी आफ्नो काम नभएपछि उनले राजनीतिक बाटो मात्रै बदलेनन्, सँगै राखेर मार्सी भात खुवाएका नेताहरूकै टाउको दुखाइ बने ।
३० चैत, २०८०
10 min read
Share
शिलापत्र वर्षकार्टुनिस्ट बने रवि मिश्र, पढ्नुस् उनको कथा (भिडियोसहित)
रवि मिश्र ‘शिलापत्र वर्षकार्टुनिस्ट २०८०’ चयन भएका छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा मिश्रलाई ‘वर्षकार्टुनिस्ट’ चुनिएको हो ।
२८ चैत, २०८०
1 min read
Share