दीपक मनाङे लजाउने भ्रष्टाचारयहाँ भएका सबै काण्डमा कि त सत्तारुढ पार्टीकै प्रभावशाली नेता जोडिएका छन् कि सरकारका मन्त्री । केन्द्रमै यस्तो भएपछि प्रदेश र स्थानीय तहको हालत के होला ? अनि दीपक मनाङे किन नरिसाऊन् ?८ असार, २०७७ Share
अब के हुन्छ एमसीसी ?संसदको जारी अधिवेशनबाट एमसीसी पारित भएन भने के हुन्छ त ? एमसीसी अनुमोदन नभए नेपालबाट यो परियोजना फिर्ता जाने सम्भावना बढ्ने मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए नेपाल) बोर्डका सदस्य कुमार पाण्डे बताउँछन्८ असार, २०७७ Share
डा. भोला रिजाल अर्थात् जीवित ‘सन्तानेश्वर महादेव'एउटा चिकित्सक भएर पनि फरक समयमा फरक फरक भूमिका निभाएका रिजाल जीवनमा कहिल्यै रोकिएनन् । ‘यात्राका क्रममा थाकेँ तर रोकिइनँ, विस्तारै भए पनि हिँडी नै रहेँ’, उनी भन्छन्६ असार, २०७७ Share
सरिता गिरी संसद र पार्टीबाट आउट ! सांसद गिरीलाई शीर्ष नेताहरूले छुट्टै प्रस्ताव पेस नगर्न सचेत पनि गराएका थिए । उनले मानिनन् र आफ्नो प्रस्ताव दर्ता गराउने प्रयास गरिन्१ असार, २०७७ Share
रङ्गीन संसारबाट साहित्य सागरमा सोबितादर्जनभन्दा बढी चलचित्रकी नायिका सोबिता त पाइला मोडे पनि साहित्यतिर नाम चम्काउने प्रयास गरिरहेकी छन् तर यस्ता धेरै नायिका छन्, जो केही समय चलचित्रमा देखिएर गुमनाम भएका छन् । सोबितालाई लाग्छ, यसको मुख्य कारण नायिकाहरूमा सिर्जनशीलताको अभाव नै हो३१ जेठ, २०७७ Share
विश्वका १० हस्ती, जसले कोरोनाविरुद्ध आफैँले बनाएको नियम तोडे सामाजिक (भौतिक) दूरीको नियम पालना नगर्नेमाथि धमाधम कारवाही भइरहेको छ । तर, विश्वका केही यस्ता राजनेता, वैज्ञानिक र उच्च पदस्थ व्यक्ति छन्, जसले कोरोनाविरुद्धको नियम तोडिरहेका छन्२८ जेठ, २०७७ Share
यसरी लाग्यो बाबुरामको नाममा टिपेक्सयतिबेलासम्म साँझको ६ बजिसकेको थियो । निर्वाचन आयोग जसपाका नेताहरूलाई पर्खिरहेको थियो । आइतबार जसरी पनि उनीहरूले निर्वाचन आयोगमा दल दर्तासम्बन्धी कागजात बुझाउनैपर्ने थियो ।२६ जेठ, २०७७ Share
निजगढ विमानस्थल : उच्चस्तरीय समितिको निर्देशन कागजमै सीमितनिर्देशनअनुसार काम नभएपछि उच्चस्तरीय सहजीकरण समितिले कार्यदलका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं समितिका संयोजक योगेश भट्टराईले छलफलका लागि कार्यदलका प्रतिनिधिलाई बोलाउन लागिएको बताए२५ जेठ, २०७७ Share
नेकपाका अध्यक्ष स्वार्थ समूहको घेरामै रमाइरहेका छन्एमसीसी अमेरिकाको सैन्य रणनीतिसँग जोडिएको भन्ने विषय बाहिर आएपछि यसमा बहस आवश्यक थियो । तर, हाम्रो पार्टीभित्र यसको चूरो कुरामा बहस नै भएको छैन । एउटा पक्ष यसलाई जसरी पनि पारित गराउनुपर्छ भन्ने अर्को पक्षले हुँदै हुन्न भन्ने कुराले मजस्ता केन्द्रीय सदस्य नै अन्योलमा परेका छौँ भने सर्वसाधरण जनताको अवस्था के होला ?२३ जेठ, २०७७ Share
कोरोना जितेका ११ देश, नेपालले किन नसिक्ने पाठ ?ब्रुनेईको नेसनल आइसोलेसन सेन्टरमा अहिले १ जना मात्र संक्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ केस बाहिर आएको छैन । ब्रुनेईमा लकडाउन गरिएन । तर, राष्ट्रियस्तरमा केही आवश्यक दिशा–निर्देश जारी गरिएको थियो२१ जेठ, २०७७ Share
लकडाउन खोलौँ, व्यक्तिगत दूरी बढाऔँकोरोना भाइरसविरुद्ध व्यक्तिगत दूरीको नियम बलियो अस्त्र हो । यो अस्त्र स्वीडेन, थाइल्याण्ड, जापान, तजाकिस्तान, अमेरिकालगायतका धेरै देशले अपनाएका छन्२० जेठ, २०७७ Share
नआत्तिनुस्, कोरोना लाग्दैमा अस्पताल भर्ना हुनु पर्दैनजजसमा कोरोना भाइरसको संक्रमण छ, तीमध्ये धेरैजसो आराम गर्दा वा प्यारासिटामोल जस्ता दुखाइ कम हुने औषधि खाएरै ठीक हुन सक्छन्१८ जेठ, २०७७ Share
इन्जिनियर हुन नसकेका ‘इन्जिनियर उत्पादक’इन्जिनियर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब बीएससी भए पनि पढ्ने विचार गरेँ । तर, यस्तो विचार गर्दासम्म निकै ढिला भइसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ१० जेठ, २०७७ Share
लिपुलेकमा भारतले आँखा गाड्नुकाे कारणभारत–चीनबीचका उत्तरी सीमामा रहेका तीनवटा मात्र खुला व्यापार नाकामध्ये पश्चिम क्षेत्रमा यही सबभन्दा कम उचाइको नाका हो, जुन आवतजावतका लागि पनि तुलनात्मक रूपमा सहज छ८ जेठ, २०७७ Share
लिपुलेक विवादमा यसरी जोडिएको छ चीनलिम्पियाधुरा सीमा विवाद द्विपक्षीय मात्र नभएकाले भारतसँग मात्र वार्ता गरेर पुग्दैन । कालापानी–लिपुलेक विवादको एउटा पक्ष चीन पनि हो६ जेठ, २०७७ Share
भारतीय कूटनीतिज्ञ भन्छन्, ‘लिपुलेकमा भारतले दाबी छोड्नुपर्छ’ परराष्ट्र सचिवस्तरमा कुराकानी गरौँ भन्दा पनि भारतले आनाकानी गरिदियो । तर, हामीले के सोच्यौँ, ३५ किलोमिटरको विषय त हो, राम्रो बाटो बन्छ, जसरी पनि सडक बनाउने हो, बाँकी कुरा भए हुन्छ, नभए हुँदैन ४ जेठ, २०७७ Share
नीति तथा कार्यक्रममा उखान/टुक्का खाेइ ?प्रधानमन्त्री केपी शर्मा ओली उखान र टुक्का भनेपछि हुरुक्कै हुन्छन्, साउद यो उनको रुचीको विषय पनि हो । त्यसैले नारा र आश्वासनसँगै उखान र टुक्का पनि राखिदिएको भए नीति तथा कार्यक्रमको पाना अझै थपिन्थ्यो, अलिक लामो हुन्थ्यो, जनता केही बेर अझै अल्मलिन्थे नि ।३ जेठ, २०७७ Share
थाइल्याण्डबाट नेपाली विद्यार्थीकाे आग्रह : सबै नियम मान्छाैँ, घर फर्काइदेऊथाइल्याण्डस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार यहाँ २ हजार ५ सय ८९ जना नेपाली छन् । यीमध्ये ११ सय विद्यार्थी हुन् । अहिलेसम्म कसैमा पनि कोभिड–१९ को संक्रमण पाइएको छैन३ जेठ, २०७७ Share