विवादमा बालुवाटार : फेमिली गेट टुगेदरदेखि नाइट पार्टीसम्म
ओली बन्धुहरुको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा ? अब ओली बन्धुहरुको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रिडा पनि त बालुवाटारमै हुने होला
११ पुस, २०७६
Share
उदयपुरे शान (भिडियाेसहित)
मैदान छिर्नुअघि उनीहरूले परिवार, समाजहुँदै नीति निर्मातासँग भिड्नुपर्छ । यसमा विजयी भए मात्रै उनीहरूका लागि खेल मैदानको ढोका खुल्छ
९ पुस, २०७६
Share
उपेन्द्रलाई सरकार छाेड्न बाध्य पार्ने प्रधानमन्त्रीकाे त्याे व्यवहार
संविधान संशोधनका लागि एउटा विज्ञ टोली बनाएर आवश्यक प्रक्रिया अगाडि बढाउने प्रस्ताव कानुनमन्त्रीका हैसियतले सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले पेश गरेका थिए । उनले यसबारे त्यहाँ छलफल होस् भन्ने चाहेका थिए
८ पुस, २०७६
Share
के हो बीमा, किन गर्ने ?
हरेक व्यक्तिकाे आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन्
८ पुस, २०७६
Share
एमसीसी विवादकाे चुराे
एउटा सार्वभौम राज्यको संसदले अनुमोदन गर्नुअघि नै परियोजनाको प्रारम्भ गर्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने सम्झौता अनुमोदन नभई टेन्डर प्रकाशित कसरी गरियो ?
७ पुस, २०७६
Share
सचिवालयकै गल्ती, आइफोनबाट लग इन
सचिवालयभित्रकै एक आइफोनबाट त्यो दिन ट्विटरमा लग इन भएको र रिट्वीट भएको पाइएको छ, यद्यपि यसबारे प्रहरीले यकिन गर्न बाँकी छ
६ पुस, २०७६
Share
नेकपामा कार्यदिशा बहस : जज कि जबज ?
स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) हुँदै समाजवादमा जानुपर्ने सुझाव दिएका छन्
४ पुस, २०७६
Share
तातो पानीले घर जल्दैन कमरेड !
संक्रमणकालीन सामाजिक आर्थिक पद्धतिसहितको न्यायिक राज्यरूप नै वैज्ञानिक समाजवाद हो । अर्थात्, साम्यवाद नै समाजवादको गन्तव्य हो
२ पुस, २०७६
Share
करोडपति सुब्बा र समाजवाद
मासिक रूपमा ३२ हजार कमाउने सुब्बाहरू करोडपति हुने मुलुकमा कारखानामा गलैंचा बुन्ने, खोला किनारामा गिट्टी कुट्ने, भारी बोकेर जीवन चलाउने, गरिब किसानसम्म मार्क्सको समाजकल्याण नीतिको मर्म कार्यान्वयन होला भनेर पत्याउने मसिनो आधार देखाउन सक्छन् हाम्रा राजनीतिक दलले ?
२९ मंसिर, २०७६
Share
त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेन
गौरिकाको पौडी यात्रा चाखलाग्दो छ । गौरिकाका अभिभावकका अनुसार १० वर्षको उमेरमै स्वीमिङ पुलमा उनको स्पिड हेर्नलायक देखिन्थ्यो
२५ मंसिर, २०७६
Share
खेलाडीले जाेगाएकाे शाख
थुप्रै संशय र प्रश्नका बीच २० वर्षपछि नेपालमा १५ मंसिरबाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएको छ
२४ मंसिर, २०७६
Share
समाज र प्रतिस्पर्धी उछिनेका स्वर्ण विजेता महिला
नेपाली समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण साँघुरो नै छ । तराईमा, त्यो पनि कुस्ती विधा रोज्नु कुनै महिलाको कम साहसले हुने कुरै होइन । तर, संगीताले त्यो साहस गरिन् र छोरीले पनि केही गर्न सक्छन् भन्ने कुरा साबित गरिन्
२३ मंसिर, २०७६
Share
सागले नेपालको शान बढाएको छ
हामीसँग ३ सय १७ वटा स्वर्ण छन् । आजसम्म १ सय १० को हाराहारीमा स्वर्णको छिनोफानो भएको छ । यसको अर्थ, अझै २ सय स्वर्ण बाँकी नै छ । मैले त ५० स्वर्णलाई पनि न्यूनतम भनेको छु । २ सयमध्ये अझै धेरै स्वर्ण हाम्रो नाममा हुनेछ
१९ मंसिर, २०७६
Share
खेलकुदमा कहिलेसम्म खेलाँची ?
खेलाडीको बृहत्तर विकास, वैदेशिक तथा उच्च प्रविधियुक्त प्रशिक्षण, स्वास्थ, पर्याप्त अभ्यास, जीवनशैलीप्रति भने पटक्कै ध्यान दिएको पाइँदैन
१८ मंसिर, २०७६
Share
१३औं सागमा अहिलेसम्म : नेपाललाई २९ स्वर्ण
१३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा भइरहेको छ
१८ मंसिर, २०७६
Share
कास्कीका तीन मतदानस्थल नजिक बम विस्फोट
कास्कीका तीन मतदानस्थल नजक बम विस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा–१६ अर्मलाको शान्ती मावी नजिकै बम विस्फोट भएको हो ।
१४ मंसिर, २०७६
Share
१३औं सागमा दोस्रो हुने हाम्रो लक्ष्य हो
१२औं संस्करणसम्म आइपुग्दा हामीले सागबाट ७९ वटा स्वर्ण निकालेका छौं । १९९९ मा आयोजित आठौं सागमा १२ गेम थिए । त्यसमा हामीले ३१ वटा स्वर्ण पदक जित्यौं
११ मंसिर, २०७६
Share
त्यसपछि लाहुरे भए बलभद्र कुँवर
नालापानीमा हार भएको पीडा पनि छँदै थियो । त्यही भएर अंग्रेजसँगको प्रतिशोध भावनाले बलभद्र रणजीत सिंहको फौजमा भर्ना हुन लाहोर पुगेका बताइन्छ ।
७ मंसिर, २०७६
Share