अभिभावकलाई मेदिन लामिछानेका ट्विट टिप्स हामी केही अभिभावक नानी–बाबुले काम बिगार्दा परिणाम (Consequence) भोग्न लगाउँछौँ भने केहीले ’किन काम बिग्रियो’ भनेर समस्याको चुरो पत्ता लगाएर समाधान गर्न लगाउँछौँ । परिणाम भोग्न लगाइयो भने हामी औसत अभिभाक । समस्याको चुरो पत्ता लगाएर हल गर्न लगाइयो भने बुुद्धिमान । के बन्ने ? आफैँ सोचौँ२ कात्तिक, २०७७ Share
नेपालकाे 'वुहान' कहलिएकाे भुल्केले यसरी जित्याे काेराेनात्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरी भन्छन्, 'भुल्केलाई सिल मात्रै होइन, मुभमेन्ट हुन नदिन कर्फ्यु नै लगायौँ । यहाँसम्म कि, भुल्के सिल गरिएपछि गाईभैँसीलाई दानापानी गोठमै पुर्याइदियौँ । दूध, तरकारी नगरपालिकाले नै किनिदियो, कतिपय अवस्थामा चामल घरमै पठाइदियौँ । वल्लो घरबाट पल्लो घर पनि जानु नपर्ने स्थिति निर्माण गरिदियौँ१ कात्तिक, २०७७ Share
महामारीमा विश्वप्रकाशको गीत : साथ रहौँ, सचेत बनौँ राजनीति र संगीत/साहित्यमा मात्र हाेइन, विश्वप्रकाश आगामी कात्तिकदेखि कार्यक्रम प्रस्तोताका रूपमा टेलिभिजन स्क्रीनमा देखिँदै छन् । कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘ऐना’ शाेलाई शर्माले प्रस्तुत गर्नेछन्१ कात्तिक, २०७७ Share
भीमार्जुनकाे वकालत, अर्जुन मिलनकाे गीतसंवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्यको अर्को परिचय पनि छ, संगीतकर्मी अर्जुन मिलन । गीत लेख्ने, त्यसलाई संगीतको मिठास भर्ने र गाउने उनको साहित्यिक नाम अर्जुन मिलन हो । उनले अहिलेसम्म ३० वटा आधुनिक गीत/गजल गाएका छन् । यति नै संख्याका गीतमा संगीत भरेका छन्२४ असोज, २०७७ Share
नक्सा काेर्ने गायक२०४८ सालमा रेकर्ड गराएको ‘लुकी लुकी’ गीत बजाइदिन मैले रेडियो नेपालका एक जना दाइलाई आग्रह गरेँ । यसले हैरानै पार्यो भन्दै मेरो गीत उहाँले बाल कार्यक्रममा बजाउन लगाइदिनुभयो । मैले साह्रै अपमानित महसुस गरेँ१० असोज, २०७७ Share
कफी, संगीत र कार्टुन : अर्थात् फलानाेउद्यममा सिर्फ उनको उपनाम फलानाे मात्र जोडिएको होइन, ती सबै उनको योजना, मिहिनेत र लगनको प्रतिफल हुन्, अर्थात् जीवनको अर्को पाटो । उनका बारेमा अझ रोचक पक्ष त के हो भने उनी कार्टुनिस्ट र उद्यमी मात्र पनि होइनन्, कुशल फोटो पत्रकार र गायक पनि हुन्३ असोज, २०७७ Share
गलैँचा कारखानाबाट उठेकी डोमासाँझबिहान के खाऊँ भन्ने अवस्था छिचोलेर आएकी मैले आफ्नै बलबुताले काठमाडौंको जोरपाटीमा एउटा घर बनाएकी छु । विदेशिएका छोराछोरी भनिरहन्छन- आमा अब यतै आउनुस् । तर, मलाई नेपालभन्दा स्वर्ग अन्त कतै लाग्दैन । अन्तिम सास पनि म आफ्नै देशमा फेर्न चाहन्छु३ असोज, २०७७ Share
जागिर एकातिर, रुचि धेरैतिरत्यस बेला बागबजारस्थित राजीव श्रेष्ठको स्टुडियो 'फोटो बैंक' चर्चित थियो । राजीवले तलदेखि माथि हेरेपछि गिरीलाई भने, ‘फिल्म खेल्ने कि मोडलिङ गर्ने भाइ ?’ प्रत्युत्तरमा गिरीले भने, ‘यसो मोडलिङमा ट्राई गरूँ कि भन्या दाइ !’२० भदौ, २०७७ Share
‘पाउरोटी बा’का साहित्यकार छोरा ‘उपन्यास, कथाहरूमा पीडित पात्रको ठाउँमा आफूलाई राखेर हेर्थें’, उनी स्मरण गर्छन्, ‘म आफ्नै घरभित्रको पीडित थिएँ, त्यसैले अलिक भावुक थिएँ, शायद यही भावनाले मलाई साहित्यतिर प्रवेश गरायो१३ भदौ, २०७७ Share
पासपाेर्ट थन्क्याएर गाईपालन, गाउँमै मासिक डेढ लाख आम्दानीसँगै पढेबढेका साथी पैसा कमाउन विदेशतिर हानिएको देख्दा तनहुँ शुक्लागण्डकी नगरपालिका– १६ का हरि पौडेललाई लाग्थ्यो, ‘परिवार पाल्नका लागि त विदेश जानै पर्ने रहेछ !’ १० भदौ, २०७७ Share
विवादित व्यक्तिलाई किन दिइन्छ पटक-पटक नियुक्ति ?यस्तो दिन पनि नआउला भन्न सकिँदैन, जहाँ नागरिकले ओलीलाई उखानबाटै जवाफ दिइरहेका हाेऊन्, ‘प्रधानमन्त्रीज्यू, अघि बुद्धि आएन पछि रोएर के गर्नु ?’९ भदौ, २०७७ Share
नेकपाले खोजेको ‘दुधालु भैँसी कि आकर्षक सिङ’ ?‘भैँसी किन्न जाँदा मान्छेले सोध्छन्, ‘दूध कति दिन्छ ?’ तर, बिचौलिया वा धनीको जवाफ अर्कै हुन्छ, ‘सिङ हेर न सिङ, कति राम्रो छ, सिङ हेर !’९ भदौ, २०७७ Share
केशव विष्ट : कला सपना, खेलकुद 'प्यासन'विद्यालयमा हरेक वर्ष सरस्वती पूजाको दिन आयोजना गरिने नाटकमा उनी सधैँ भाग लिन थाले । इटहरीको स्थापित जनजागृति क्लबले वर्षमा एक पटक आयोजना गर्ने नाटकमा पनि उनी भाग लिने गर्थे६ भदौ, २०७७ Share
कोरोना कहर : तीज त अवसर !भदौ लागेसँगै हिन्दु समाज चाडबाडतिर प्रवेश गरेको मानिन्छ । तीज मात्र होइन, आगामी पर्वहरूमा पनि हामीले सचेतना अपनाउन जरुरी छ । अझै बेला छ, हामी अहिलेभन्दा थप सचेत भयौँ भने हामीले कोरोनाको सम्भावित क्षति न्यून गर्न सक्छौँ५ भदौ, २०७७ Share
‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !रोचक पक्ष के छ भने शिवहरिले जीवनमा जेजे महत्त्वपूर्ण काम गरे, राष्ट्र बैंक रहँदा नै गरे । राष्ट्र बैंकमा जागिर छँदै शिवहरि देशव्यापी रूपमा चिनिइसकेका थिए३१ साउन, २०७७ Share
सेवा नपाएरै जाँदै छ आमाहरुको ज्यानमृत्यु भएकामध्ये कोभिड–१९ जस्तो लक्षण भएका शंकास्पद ७ जना थिए । तीमध्ये धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला एक थिइन् । यसैगरी भक्तपुरमा एक गर्भवतीको आरडीटी पोजिटिभ आयो तर मृत्युपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो ।२९ साउन, २०७७ Share
विमानका ती पाइलट, देशका यी पाइलटउनी मात्र होइन, विगतदेखि नै हाम्रा पाइलट (देश चलाउनेहरू)ले जनतालाई बचाउनुको साटो आफू जोगिनका लागि देश र जनतालाई नै दाउमा लगाउने गरेका छन् । उनीहरूलाई लाग्दो हो, विमान चलाउनु र देश चलाउनु फरक–फरक कुरा हुन्२८ साउन, २०७७ Share