कोरोनासँगै यस्ता मिथ्या सूचनाबाट बच्नुहाेस्अस्पतालहरूमा अक्सिनको अभाव छ । यही बेला घरमै अक्सिजन बनाउन सकिने खालको सूचना पाएपछि कतिपय मानिसले त्यसको तथ्य नबुझी धमाधम शेयर गरिरहेका छन् । यसरी शेयर भइरहेका सूचना अप्रमाणित हुन्१६ वैशाख, २०७८7 min read Share
काेराेना भाइरस : कतै हामी अनावश्यक डराइरहेका त छैनौँ ? हेर्नुस्, तथ्याङ्ककाे अर्काे पाटाेबोमलाल र सबिनजस्तै नेपालमा २ लाख ७८ हजार ५ सय ६ जनाले कोरोना भाइरसलाई जितेका छन् । निको हुने यो दर ९० दशमलव ५ प्रतिशत हो१५ वैशाख, २०७८9 min read Share
काेराेनाकाे निशानामा बालबालिका, कसरी जाेगाउने ?सरकारकाे निर्देशनअनुसार शहरी क्षेत्रका विद्यालयहरू अहिले बन्द छन् । यस्ताे बेला बालबालिका घरमै हुन्छन् । त्यसैले सबै समय बालकालिकाकाे सबैखाले हेरचाहकाे जिम्मेवारी अभिभावककै काँधमा छ१२ वैशाख, २०७८8 min read Share
रक्ताम्य सडकबाट बर्मेलीको सुझाव, ‘शासकलाई भगवान् नठानौँ’ याङ्गोनमा खेतीकिसानी गरेर बसेका नेपालीभाषी राम रिजालले शिलापत्रसँग टेलिफोन संवादमा भने, ‘फेब्रुअरी चिसो थियो तर प्रजातन्त्रको जलनले बर्मालाई तताइदियो११ वैशाख, २०७८10 min read Share
नवलपरासीमा थप दुई हिमाली गिद्ध मृत भेटिए, मरेका गिद्धको संख्या ६९ पुग्योरामग्राम नगरपालिका–४, जितपुरमा हिमाली प्रजातिका थप दुईवटा मृत गिद्ध भेटिएको नेपाल पन्छी संरक्षण संघद्वारा सञ्चालित गिद्ध संरक्षण संघका राष्ट्रिय उपाध्यक्ष यादवप्रसाद खनालले शिलापत्रलाई जानकारी दिए१० वैशाख, २०७८3 min read Share
जब बाख्रा गोठालाकाे अगाडि उड्दै गरेका गिद्ध खस्न थाले.. असोज, कात्तिकमा न्यानो खोज्दै तराई झरेका हिमाली गिद्ध अबको साता दिनपछि बच्चा लिएर हिमालतिर फर्किन्थे । तर, बच्चासहित ती गिद्धले एकै चिहान हुनुपर्यो । हिमाली गिद्धका छवटा बच्चा पनि मृत भेटिएका छन्९ वैशाख, २०७८7 min read Share
युट्युबरको अत्याचार, लिए अबोध बालकको हुर्मत बिस्मातको कुरा के भने, यस्तै भिडियोका कारण पिङ्गलास्थानस्थित हिमाली बोर्डिङमा पढ्ने सचिन अप्रिल महिना लागेदेखि स्कुल गएका छैनन् । सम्भवतः सचिन डलर खेतीमा ‘मलजल’का रूपमा प्रयोग भइरहेका छन्८ वैशाख, २०७८8 min read Share
अब बाघले रुँग्नेछ किसानको बाली (भिडियाे)‘यतिबेला तराईका अगुवा किसानले बारम्बार अनुरोध गरिरहेका छन्, ‘सुगाले मकै दारेर वाक्कदिक्क पारिसक्यो । सुगा धपाउने खाले कुनै मेसिन बनाइदिनुपर्यो’३ वैशाख, २०७८7 min read Share
काैशल र कीर्तिमानले चम्किएका किरण चेम्जोङ (भिडियाेसहित)चैतको अन्तिम साता एसियाली फुटबल महासंघ (एएफसी)ले किरणलाई उत्कृष्ट गोलकिपर घोषित गर्यो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा १० खेलाडीलाई उछिन्दै सर्वाधिक ५५ दशमलव ६९ प्रतिशत मत ल्याए, किरणले३० चैत, २०७७2 min read Share
राष्ट्रसंघलाई सरकारको चारपाने जवाफ, ‘संवैधानिक परिषदमा कोरम पुगेन अनि अध्यादेशको साहारा लिइयो’ अध्यादेशको साहारामा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि असन्तुष्टि जनाउँदै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (युएनओएचसीएचआर)ले पठाएको पत्रको जवाफ सरकारले फर्काएको छ२४ चैत, २०७७5 min read Share
बेलैमा नीति बनाइदिएकाे भए 'पठाओ' ज्याकेट नलाओ भन्नै पर्दैनथ्याेमोटरसाइकललाई भाडामा प्रयोग गर्ने उद्देश्यबाट सहरी क्षेत्रको दीर्घकालीन विकासमा नै सहयोग पुग्ने दाबी गर्दै बस्न्यात भन्छन्, 'त्यसैले सरकारले प्रोत्साहन गर्नुपर्छ ।' व्यवसायीहरूका अनुसार नेपालमा अहिले ५० हजारभन्दा बढी व्यक्ति टुटल, पठाओजस्ता सेवाप्रदायकसँग आबद्ध छन्११ चैत, २०७७9 min read Share
भिडियो हाल्ने युट्युबर, गाली खाने पत्रकार !युट्युबरका कमजोरी औँल्याउँदै गर्दा सबै पत्रकार आचारसंहितामै छन् भन्न खोजिएको होइन । मूलधारमा पत्रकारिता गरिरहेकै कतिपय व्यक्तिका गतिविधि र समाचारमाथि पनि प्रश्न उठ्ने गरेको छ । ‘लिबरल बायस’ को प्रवृत्ति नेपाली पत्रकारितामा देखिएकै कुरा हो११ चैत, २०७७19 min read Share
बालुवाटार : प्रधानमन्त्रीकाे सरकारी निवास कि पार्टी प्यालेस ? (भिडियाे रिपाेर्ट)ओलीले गुट भेलादेखि पार्टीका सम्पूर्ण बैठक बालुवाटारमै राख्ने गरेका छन् । भेटघाट, भोजभतेरदेखि बन्धु जमघटसम्म बालुवाटारमा गरेर प्रधानमन्त्री ओलीले सरकारी निवासलाई पार्टी कार्यालय वा निजी सम्पत्ति जसरी प्रयोग गरिरहेका छन्१० चैत, २०७७1 min read Share
बामदेवलाई ओलीको जवाफ : दुइटा पार्टीबीच पो एकता हुन्छ, एउटै पार्टीमा केको एकता ?बैठकमा गौतमलाई उपाध्यक्षकै हैसियतमा आसन दिइएको थियो । गत २८ फागुनमा ओलीले पदाधिकारी हेरफेर गरेका थिए७ चैत, २०७७5 min read Share
दीनानाथ शर्माको उद्घोष : बाँकी जीवन साहित्यलाई (पोडकास्टसहित)शर्माले अब शेष जीवन साहित्यलाई नै सुम्पिने निधाे गरेका छन् । अब उनले साहित्यलाई जीवनकाे सहायक पक्षका रूपमा सीमित गर्ने छैनन् । उनीसँगकाे पाेडकास्ट संवाद७ चैत, २०७७2 min read Share
युट्युबरकाे इजलास, ठाउँकाे ठाउँ फैसलामिडिया संस्थाहरू बढ्दाे क्रममा रहे पनि ती मात्रै अब माध्यम रहेनन् । हिजाेआज अन्तर्राष्ट्रिय पत्रकारितामा सिटिजन जर्नलिज्म भन्ने शब्दावली चर्चामा छ । अर्थात्, हरेक नागरिक समाचारकाे स्राेत मात्रै नभई प्रसारण, प्रकाशनकाे माध्यमसमेत बन्न गएकाे छ५ चैत, २०७७10 min read Share
दिल दिएको दिन || Dinesh Thapaliya || Shilapatra Podcast ||दिल दिएको दिन || Dinesh Thapaliya || Shilapatra Podcast ||४ चैत, २०७७1 min read Share
दिनेश थपलियासँग पोडकास्ट संवाद, 'अब म कहिल्यै पूर्व हुने छैन'शिलापत्रसँगकाे संवादमा थपलियाले 'संगीतलाई दिल दिएको दिन' सम्झिए । खासमा उनी गीतसंगीतमा सानैदेखि चाख राख्थे । सरकारी सेवा सुरु गरेसँगै उनले अवकासपछि 'पूर्व' भइने महसुस गरे । अनि पूर्व नहुने विधामा आफूलाई होम्दै लगे४ चैत, २०७७2 min read Share