देश काेभिडमा, प्रधानमन्त्री भीडमा (भिडियाेसहित)हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाइदिने बताउने तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त बनेका बेला मास्क लगाएरै संसदमा सम्बोधन गरेका थिए । तर, आइतबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री देउवा मास्कविहीन थिए५ साउन, २०७८9 min read Share
पत्रकार बुढाथाेकीलाई काेकाकाेलाकाे धम्की, ‘ह्वील चेयरमा बसेर बहुराष्ट्रिय कम्पनीसँग पङ्गा ?'बोटलर्स नेपालको व्यवस्थापनले पत्रकार बुढाथोकीलाई ‘तह लगाउन’ भन्दै तीन सदस्यीय समिति गठन गरेका अनि ट्रेड युनियनका पदाधिकारीलाई उनका बारेमा खोजबिन गर्न निर्देशन दिएको पाइयाे३ साउन, २०७८9 min read Share
टिकटकमा भाइरल हुने चक्करमा ज्यानकै दाउ, बालबालिका झनै जाेखिममाहिजोआज ‘भाइरल बन्ने मोह’ एउटा रोगजसरी टिकटक प्रयोगकर्तामा हाबी भएको पाइन्छ । भर्खरै जन्मिएको शिशुदेखि अशक्त वृद्धवृद्धासम्मलाई जबर्जस्ती भिडियोमा ल्याउने प्रवृत्ति पनि बढ्दो छ३० असार, २०७८7 min read Share
किसान माग्दै बतास एग्रोले निकालेको विज्ञापनको चर्चा : घर, बाइकलगायत सुविधैसुविधा (भिडियाेसहित)अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरूले विज्ञापनमा भनिएजस्तै फिल्डमा याेजनाबद्ध काम भइरहेकाे बताएका छन्२० असार, २०७८5 min read Share
दुई कम्पनीलाई कोसी टप्पु लिजमा दिने सरकारकाे निर्णयले ८ सय परिवार सडकमा (भिडियाे)निर्णयअनुसार १२५ हेक्टर जमिन सेफ वे टेक्नोलोजी ललितपुर र बाँकी बराह हर्वल एण्ड एग्रो प्रालिले ३० वर्षका लागि पाउने भएका छन्१८ असार, २०७८8 min read Share
वाह ! बा तपाईंको सुशासन र समृद्धि समृद्ध नेपाल, सुखी नेपाली अभियानको नेतृत्व गरिरहेको छु भन्ने उनले आफ्ना नागरिकका विद्यमान समस्या सञ्चारमाध्यममार्फत हेरिरहेकै होलान् । कि मिडियाले पोहोरकै फुटेज, फोटो देखाएर सरकारलाई अलोकप्रिय बनाउन लागे भनेर बुझेका छन्, यो उनकै कुरा भयो१० जेठ, २०७८10 min read Share
इजरायलमा बस्ने अरबीकाे चीत्कार, 'उनीहरूले हामीलाई मान्छे गन्दैनन्, हाम्रो मस्जिद नै कब्जा गरेका छन्'नेपालको डोल्पा जिल्लाभन्दा सानोमा खुम्चिएको छ प्यालेस्टाइन । त्यो पनि छिन्नभिन्न स्थितिमा९ जेठ, २०७८18 min read Share
नेपालजस्ता हाम्रा मित्रराष्ट्रले हमासलाई आक्रमण रोक्न भनिदिऊन्- इजरायली राजदूत || Shilapatraनेपालजस्ता हाम्रा मित्रराष्ट्रले हमासलाई आक्रमण रोक्न भनिदिऊन्- इजरायली राजदूत || Shilapatra५ जेठ, २०७८1 min read Share
इजरायल-प्यालेस्टाइन संघर्ष : इजरायली प्रधानमन्त्रीकाे 'धन्यवाद सूची'मा किन परेन नेपाल ?२ जेठ, २०७८6 min read Share
अप्ठ्याराका सारथिहरू, जसले बिरामीलाई जीवन दिइरहेका छन्तिनै तहका सरकार निरीहप्राय: देखिन्छन् । राजनीतिक दलहरू सत्ताकै गठजोडमा व्यस्त छन् । यस्तो बेला विभिन्न व्यक्ति, संघसंस्थाहरू भने बिरामी र अस्पतालका सारथि बनेर अगाडि आएका छन्३१ वैशाख, २०७८11 min read Share
घरमाथिको आकाशमा रकेट बम, त्रसित छन् इजरायलमा बस्ने नेपाली (भिडियाे)यो तनावले भीषण युद्धको रूप लिने आशंकाहरू भइरहेका बेला खासगरी इजरालयको दक्षिणी क्षेत्रमा काम गर्ने नेपालीहरू त्रसित छन् । काम गर्ने घरमै बम खस्दा भारत केरलाकी एक युवतीको मृत्यु भएको छ२९ वैशाख, २०७८1 min read Share
इजरायलबाट नेपाली भन्छन्, 'हमासले बम हानेको हान्यै छ, राति त रकेटले आकाशै छेक्याे'इजरालयमा करिब २५ सय नेपाली रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार ११ सय जना ‘लिगल’ छन् । तर, योभन्दा बढी संख्यामा ‘इलिगल’ रहेको अनुमान गरिन्छ । २९ वैशाख, २०७८6 min read Share
पटाया सिटीमा दुई रात (पाेडकास्ट)कोरोनाको फैलावट रोक्ने प्रयासमा यतिबेला ७७ मध्ये ७० जिल्लामा निषेधाज्ञा छ । धेरै नेपाली अहिले घरभित्रै थुनिएर बस्नुपरेको छ । यस्तो बेला आफ्ना यात्राअनुभूति बाँड्न उपयुक्त सम्झिएँ । यो पोडकास्टमा मैले दुई वर्षअघि थाइल्याण्ड घुम्दाको अनुभव सुनाएको छुः२८ वैशाख, २०७८1 min read Share
८६ वर्षीया आमा कोरोना जितेर घर फर्केपछि भव्य स्वागत, 'आत्मबल र स्नेह नै ओखती' (भिडियाे)अहिले उनलाई नातीनातिनाले सय वर्षबढी बाँच्नुहुन्छ भन्छन् । उनी प्रफुल्ल छिन्२६ वैशाख, २०७८4 min read Share
नगरपालिकामा १० वटा एम्बुलेन्स छन्, डेढ किलोमिटर परको अस्पताल पुग्न गाडी नपाएर मृत्यु (भिडियाेसहित)२२ वैशाख, २०७८5 min read Share
प्रधानमन्त्री कोरोना सामान्य हो भन्थे, जनता मर्न थालेपछि थेग्न सकिँदैन भन्दै छन्यस्तो बेला हामीले विज्ञका कुरा पो मान्नुपर्छ । त्यो बेद, पुराण, उपनिषदको चर्चा गर्ने बेला थिएन’, उनले भने, ‘तयारी गर्ने बेला महामारी सकियो भन्ने अनि अहिले हात उठाउन खोज्दा आलोचना त भइहाल्छ नि !१९ वैशाख, २०७८8 min read Share
थेत्तरा मन्त्री : नागरिकलाई घरमा थुन्छन्, आफूचाहिँ न सामाजिक दूरी छ, न मास्क लगाउँछन्युराेपतिर यसरी उच्चपदस्थ व्यक्तिले सामाजिक नियमहरूकाे उल्लंघन गर्दा राजीनामा दिनुपरेका घटना छन्१८ वैशाख, २०७८5 min read Share