रक्सी छोडाउने बुटीम छेउमा गएँ । लेखबहादुर बडाउले मेरा लागि पनि चिया मगाए । आशाराम काकाले आफूछेउकाे मुढा मतिर सारिदिए । पहिला सुन्निएर अनुहार पुक्क थियो । आजकाल साँच्चै मोटाएर गाला रातोपिरो देखिने भएछन् । मैले नै केही कुरा सुरु गरिदेओस् भन्ने आशामा देखिएका उनी निकै गर्व रसमा देखिए । मसँग भएका शब्द र जिज्ञासाहरू आश्चर्यले जेलिएका थिए । म कहाँबाट, कुन प्रश्नबाट सुरु गरौँ भन्ने दोधारमा थिएँ ।२७ असोज, २०७८8 min read Share
त्याे काठमाडाैं हाे साथी, याे त कतार पर्याेगाउँ फर्किन प्लेन, गाडी, बाइक चढ्नुअघि अक्सर मान्छेले अब लेख्नेछन्, ‘बाइबाइ काठमाडौं’, ‘बाइबाइ पोखरा’, ‘बाइबाइ धनगढी’, ‘बाइबाइ विराटनगर’, इत्यादि । तर यो काठमाडौं वा पोखरा होइन, कतार हो ।’२१ असोज, २०७८6 min read Share
रामकुमार नेपाली, जसले बिहे बटुलोमा सीमित लोक भाकालाई देशभर सुनाए || Ram Kumar Nepali || Shilapatra |रामकुमार नेपाली, जसले बिहे बटुलोमा सीमित लोक भाकालाई देशभर सुनाए || Ram Kumar Nepali || Shilapatra |१८ असोज, २०७८1 min read Share
लोकस्टारबाट चम्केका रामकुमार भन्छन्- बाले मलाई मञ्च चढाउन काढेको ऋण तिर्नु छगण्डकीका गाउँबेँसीका भाका देशलाई सुनाए । ‘यानी माया’ गाएर धौलागिरीका मान्छेले बिर्सिसकेको भाकालाई पुनर्जीवन दिए१३ असोज, २०७८6 min read Share
दुई घटना, जसले कन्हैया कुमारलाई भारतीय कम्युनिस्ट पार्टीबाट कांग्रेसतिर धकेलेकन्हैयासँग सटाकसुटुक चिया खाने गरेका राहुल गान्धीले १६ जुलाइमा सोसल मिडिया भोलेन्टियर्सको बैठकमा भनेका थिए, ‘कांग्रेस पार्टी बाहिर केही मान्छे छन्, जो (भाजपा-आरएसएससँग) डराउँदैनन् । उनीहरू हाम्रै मान्छे हुन् ।११ असोज, २०७८8 min read Share
फेक न्युजको महामारी : त्याे ऋतिक राेशन काण्ड, याे एमसीसी सम्झाैताएमसीसीको पक्षमा लागेकाहरूचाहिँ यसलाई गरिब देशले पाएको ‘अमृत’ भनिरहेका छन् । एमसीसी अस्वीकार गरे अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध बिग्रने भविष्यवाणी गरिरहेका छन् । एमसीसी लागू भइसकेको दलील दिँदैछन्१० असोज, २०७८16 min read Share
चन्दा उठाएर देश बनाउने लाेकरिझ्याइँमा लाग्दा टाट पल्टेका धुर्मुस सुन्तलीधुर्मुसका अनुसार सरकारले सहयोग नगरे परियोजना अघि बढाउन कठिन छ । भन्छन्, ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ । तर, त्यसले मात्रै नपुग्ने भयो ।’ तर, उनी यो परियोजना पूर्णतः सरकारलाई हस्तान्तरण गर्न पनि तयार छैनन् । ६ असोज, २०७८10 min read Share
गीतविरुद्ध ओर्लेका मौरीपालकहरूले थाहा नपाएको आफ्नै गल्तीमहासंघका अध्यक्ष पौडेललाई सोध्यौँ । उनले त विज्ञप्ति मात्र के र, आफूहरू गीतविरुद्ध जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालयसम्म पुगिसकेको बताए२९ भदौ, २०७८4 min read Share
अनि गोञ्जालोको हालखबर बुझ्न माओवादीले पद्मरत्नलाई पेरु पठायोगोञ्जालो सन् १९९२ मा पक्राउ परेपछि उनको जीवनरक्षाका लागि माओवादीहरूले विश्वव्यापी अभियान चलाएका थिए । नेपालमा त्याे अभियानको निकै ठूलो प्रभाव परेको थियो२७ भदौ, २०७८5 min read Share
नगरपालिकाले ५८ लाख खर्चेर 'सुँगुरको मूर्ति' बनाएपछि... (भिडियाे)उदयपुरको बेलका नगरपालिकाले वडा नम्बर ७ मैनामैनीमा ५८ लाख खर्चेर बनाएको मूर्तिबारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । मूर्तिले चर्चा पाउनुपछाडिको मूल कारणचाहिँ यसमा लागेको खर्च हो२० भदौ, २०७८2 min read Share
प्रदीप ज्ञवालीको विज्ञप्तिले एमालेमा तरंग, पार्टी प्रवक्ता को ?ज्ञवालीको जवाफ थियो, 'प्रचार विभाग प्रमुख त योगेशजी नै हो । एमालेमा प्रवक्ता भन्ने पद छैन । अहिले उहाँ ताप्लेजुङमा हुनुहुन्छ । उहाँ फर्किएपछि पार्टीले उहाँलाई प्रवक्ताको रूपमा काम गर्न भनिहाल्ला१८ भदौ, २०७८3 min read Share
अनुदान परियोजनाबारे एमसीसीले किन गर्नुपर्यो विज्ञापन ? एमसीएका नेपाल प्रमुख भन्छन्, 'जरुरी थिएन'विज्ञापन प्रशारण भएपछि एमसीसीसँगै धेरैले एपीवान टेलिभिजनको पनि आलोचना गरिरहेका छन्१५ भदौ, २०७८9 min read Share
गाउँ पस्न लाग्याे सप्तकाेसीकाे बाढी, जाेखिम क्षेत्रका स्थानीय भन्छन्- डरले नसुतेकाे साता बित्याेकोसी टप्पु क्षेत्रमा धेरैजसो भूमिहीन सुकुम्बासी छन् । यद्यपि, अन्त जग्गाजमिन भएर यहाँ ठाउँ ओगटेर बसेकाहरू पनि कम छैनन् । अहिले जोखिममा परेको क्षेत्र पहिला कोसीकै बाटो हो । अर्थात्, २०४५ सालअघि यो क्षेत्रमा सप्तकोसी बग्थ्यो१४ भदौ, २०७८6 min read Share
मध्यरातमा मान्छेका काेठा छिर्ने अधिकार कसले दियाे युट्युबरलाई ?यहाँ प्रहरीले मौखिक गुनासोका आधारमा मध्यराति साढे १२ बजे आले र कुमारीलाई कोठाबाटै निकालेर लगेको छ । कानुनकाे पालना गराउने निकायले नै ऐन कानुनबारे अनभिज्ञ वा जानेर पनि त्यसलाई बेवास्ता गरेको देखिन्छ१ भदौ, २०७८16 min read Share
९० काे दशकका गीतले चम्किएका पवनदीप, जसले रणधीर कपुरदेखि बप्पी लाहेरीसम्मलाई रुवाएपवनदीप राजनले केही दिनअघि रणधीर कपुरलाई सम्बोधन गर्दै जब यो गीत गाए । सुनेपछि रणधीरले आँसु थाम्न सकेनन् । ७४ वर्षीय रणधीर क्यामेराअगाडि नै रोइदिए३२ साउन, २०७८7 min read Share
मन्त्री र नेताको भक्तिगानमै सीमित भए सरकारी मिडिया, सदुपयाेग भएन जनताको कर'बीबीसीले खर्च पाए पनि बेलायत सरकारकाे चाकरी गर्दैन, हाम्रा सरकारी मिडिया चाप्लुसीबाहेक अरू केही गर्दैनन्'२९ साउन, २०७८7 min read Share
सरकारी कार्यालयअगाडि मान्छेकाे लाइन नै किनबेच ! प्रमुख भन्छन्, 'अब यस्ताे हुने छैन'यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङका प्रमुख कपिल सिलवालले सुनाएको यस्तै एउटा आश्चर्यको घटना सुनाए२५ साउन, २०७८10 min read Share
पब्जीको कुलत : रातिराति ठोक्, हान् भन्थे, पछि थाहा भयो बालक समस्यामा रहेछन्कपन बालुवाखानीका १९ वर्षे किशोर सिदास राना रातदिन फ्री फायरमा मस्त हुने गरेको थाहा पाएपछि बुवा रविन (माइला) ले मोबाइल खोसिदिए । यही आक्रोशमा सिदासले बाउलाई मुक्का हाने । छोरा निकै बिग्रिसकेको निचोडमा पुगेका माइलाले उनलाई केही दिन पुलिस थानामा थुनाउने विचार गरे१३ साउन, २०७८14 min read Share
वरिपरि साथी राखेर सिनेकहानी सुनाउने भुटुनेअन्तरंगमा उड्दैउड्दै मेरो मनविमान बाल्यकालमा पुग्यो । त्यसैले म सुरेशलाई सुरेश नभएर भुटुने देखिरहेको थिएँ । आहा ! हामीसँग हाम्रो बच्चा बेलाको ‘एक किताब कथा’ छ । तर, साँच्ची त्यो कथा कता छ ? केही पाना कथाचाहिँ आजै उप्काउन मन लाग्यो ।९ साउन, २०७८13 min read Share