मतदानस्थलमा उम्मेदवार- प्रकाशमानले घुमीघुमी हेरे, शेखर पुलुक्क देखिए, देउवा दुईपल्ट छिरे (भिडियाे)२७ मंसिर, २०७८2 min read Share
'बिन्दास' महेश आचार्यले बदाम छाेडाउँदै भने, 'मलाई हारिएला भन्ने टेन्सन छैन'२६ मंसिर, २०७८2 min read Share
सीतादेवी यादव गुनासाे गर्दै थिइन्, पलेँटी कसेर भुइँमा बसेका महेश आचार्य बदाम खाँदै थिए (भिडियाे)मिनेन्द्र भन्छन्- पहिलाे चरणमै शेखरले जित्छन्२६ मंसिर, २०७८3 min read Share
विश्वप्रकाशलाई प्रश्न- देउवानिकट तपाईं प्रकाशमान प्यानलमा कसरी पुग्नु'भो ? (भिडियाेसहित)२६ मंसिर, २०७८2 min read Share
रेखा थापासित अन्तर्वार्ता- राप्रपालाई कमल थापाको कोठेबारीबाट बाहिर निकाल्नु छराजतन्त्र मासेको संविधानमा लाहा छाप लगाउने कमल थापा हुन् कि होइनन् ? गणतन्त्रका ठेकेदारहरूको कोठेबारीमा माली बन्ने कमल थापा हुन् कि होइनन् ?१७ मंसिर, २०७८8 min read Share
अनि रेखा पर्दाबाट निस्केर राजनीतिमा पसिन्तपाईं देशको प्रधानमन्त्री बन्नुभयो । सबैभन्दा पहिला के काम गर्नुहुन्छ ?’ रेखाकाे उत्तर छ- ‘बन्द भएका उद्योगहरू खोल्छु । रुग्ण उद्योगहरूको अवस्था सुधार्छु । १०–२० हजार रुपैयाँ कमाउन कुनै युवाले विदेशिन नपरोस्१७ मंसिर, २०७८14 min read Share
कमल थापा : राजनीतिमा चतुर, खेलमा कुशल‘परिस्थिति हेरेर शीघ्र निर्णय लिन सक्ने क्षमता पनि कुशल नेतृत्वमा हुनुपर्छ, यसो गर्दा कहिलेकाहीँ सबैको चित्त बुझाउन सकिँदैन । त्यसैले आलोचना हुन्छ । म त्यसलाई स्वाभाविक ठान्छु' १७ मंसिर, २०७८10 min read Share
जसपाका सांसद, कांग्रेसका महाधिवेशन प्रतिनिधिअनौठो त के भने, बागमतीका आफ्ना एउटै सांसद पनि कांग्रेसतिर पसिसकेको कुरा जसपाले थाहै पाएको छैन । यद्यपि प्रेम तामाङ कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाण भेटिए कारबाही गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।१६ मंसिर, २०७८5 min read Share
लेवान्डाेस्कीबाट मेस्सीले यसरी फुत्काए बालोन डी'ओरबालोन डी'ओरको रेसमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की अभागी साबित भए । अघिल्लो वर्ष कोरोना महामारी नभएको भए, बालोन जित्ने खेलाडीको सूचीमा उनको पनि नाम सम्भवतः लेखिन्थ्यो१४ मंसिर, २०७८7 min read Share
'रिस्क'मा रमाउने मीना, नेपालकै पहिलाे महिला बन्जी क्रुबन्जी र स्वीङमा उनी नेपालकै पहिलो महिला क्रु मेम्बर हुन् । कास्कीमा सञ्चालित कुश्मा, हेम्जा र म्युजियम बन्जीमा महिला क्रु मेम्बर छैनन्८ मंसिर, २०७८9 min read Share
चाडबाडपछि छाउने निराशाबाट कसरी निस्कने ? यस्ता छन् मनोविद्का सुझावहर्षोल्लासका कुनै पनि चाडबाड, उत्सव सकिएपछि मानिसहरूमा यस्ता साझा समस्या देखिन सक्छन् । धेरैका लागि यो सामान्य समस्या हो’, पाठक भन्छिन्, ‘तर निराशाले गाँज्दै गएमा भने मनोपरामर्श लिनुपर्छ ।२ मंसिर, २०७८5 min read Share
जातीय भेदभाव र प्रहरी कुकर्मको पर्दाफास गर्ने 'जय भीम'यो फिल्मको कथा नै यसको हिरो हो । सूर्याले त यसलाई साथ मात्र दिएका हुन् । किनकि यो फिल्मको कथा एकान्तमा कसैले रचेकाे हाेइन । सन् १९९३ मा तमिलनाडुको मुदन्नी गाउँमा कुरवा आदिवासीमाथि प्रहरीले गरेको दमनकाे वास्तविक चित्र हो२७ कात्तिक, २०७८12 min read Share
भिटेनको र्यापदेखि रियालिटी शोसम्म अश्लील गालीगलौज भरमार, भाइरल हुनकै लागि अन्तर्वार्तामा 'वार'२५ कात्तिक, २०७८8 min read Share
ब्लाइण्ड डेटः थानकोटसम्म केटाको लाइन लगाइदिने शीलुदेखि स्कुटर काण्डसम्म हेरेपछि...शीलु पोखरेललाई रोस्ट गरेर कतिपयले युट्युब नै मनिटाइज गरिसकेछन् ।२४ कात्तिक, २०७८13 min read Share
जब विषय नै नबुझी संसदीय समितिका सभापति प्रमुख अतिथि बनेर कार्यक्रममा छिरेउपभोक्ता एक रुपैयाँ ठगिनु हुँदैन भन्ने वकालतमा भएको कार्यक्रममा सहभागीका अगाडि सरकारले १६ रुपैयाँ ताेकेकाे तर स्टिकरमा रु २५ लेखिएको पानीको बोतल राखिएकाे थियो१६ कात्तिक, २०७८6 min read Share
एउटा नयाँ धर्म बुझाउने बगैँचा घुमेपछि..(पाेडकास्ट)इजरायलले आफ्नो राजधानी मान्ने जेरुसेलमदेखि औद्योगिक शहर तेलअविवसम्म अरबी र यहूदीबीच बारम्बार घम्साघम्सी हुने गरेको छ । इजरायलभरमा हाइफा यस्तो परिचयले सुसज्जित छ, जहाँ दुई वा दुईभन्दा बढी धर्म समुदाय मिलेर बसेका छन्१३ कात्तिक, २०७८2 min read Share
अर्काे साल काेराेना महामारी चैट हुने हल्ला कति सही हाे ?उनले भनेका छन्, ‘यो बेला हाम्रो खुसी वा सन्तुष्टि भनेकाे सबैभन्दा ठूलो दुश्मन कोरोनाको वर्तमान हालत हो । हामीले बुझ्नुपर्छ, कोरोना भाइरस अहिले पनि हाम्रै बीचमा छ । योसँग लड्नका लागि हामी जागरुक हुनुपर्छ ।'९ कात्तिक, २०७८5 min read Share