इटहरीकाे मेयरमा कांग्रेसकै उम्मेदवार, दिलैदेखि सघाउन उपमेयरसहित ७ वडा दिनुपर्ने एसकाे सर्त७ वैशाख, २०७९2 min read Share
समाजवादीले मेयर पाउने सुइँको पाएलगत्तै इटहरी कांग्रेसका नेता काठमाडौंमा, राप्रपासँग 'ह्याण्डसेक' गर्ने एमाले तयारी६ वैशाख, २०७९1 min read Share
बेलका नगरपालिकाको चुनावी गणित: कमजोर माओवादी नै निर्णायककांग्रेसले माओवादीसँग मिलेर गठबन्धन गरेमा उसले जित्न सक्छ । उसो त आफ्नो सर्त मानेमा माओवादीले एमालेसँग तालमेल गर्दैन भन्न सकिँदैन२७ चैत, २०७८2 min read Share
'पहिला उनीहरूले कविताको टाउकोमा बोतलले हाने, त्यसपछि ढुंगा हानेर घिसारे'जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सरिता केही दिन अघिदेखि नै कवितासँग बदला लिन चाहन्थिन् । उनी कवितासँगै काेसी जनता रामपुरमा १० कक्षामा पढ्थिन्२३ चैत, २०७८3 min read Share
बुवालाई कविताले भनेकी थिइन्– जागिर नपाए विदेश गएर भए पनि तपाईंहरूलाई सुखसँग पाल्छु (भिडियाेसहित)'छेउमा रगत लागेको ठूलो ढुंगा थियो । त्यो मेरै छोरी थिई, जो बाबा मलाई डाक्टर पढाउन सक्नुहुन्छ भनेर प्रश्न गर्थी', कृष्णले शिलापत्रसित भने ।२३ चैत, २०७८2 min read Share
शान्ति मिसनमा जानुअघि अनिलले बालाई भनेका थिए- भाइलाई पुलिस आर्मी नै बनाऊँला, घरको तला थपाैँलाबालाई उनले भनेका थिए- मचाहिँ जागिरपछि विदेश जाने छु२३ चैत, २०७८3 min read Share
मिल्ने साथी सरितासँग घरबाट निस्केकी थिइन् कविता, दुई घण्टापछि लास भेटिएको खबर आयोर ट्युसन पढ्न गएकी छोरीलाई कहिल्यै फर्किन नदिने योजना बनिसकेको कुरा आमालाई के थाहा !२२ चैत, २०७८2 min read Share
कविता सुनुवारकाे रहस्यमय मृत्यु: घाेप्टाे परेकाे शवमा 'चाेटपटक'द्धचाेककी ती किशाेरी ट्युसन पढ्न हरेक बिहान श्री काेसी जनता उच्च माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी आज बिहान पनि ट्युसन पढ्न भनेर घरबाट निस्केकी थिइन्२२ चैत, २०७८2 min read Share
जो आफूले थाहा नपाउँदै रातारात 'स्टार' बनेचाहे बालक सहदेव हुन् वा ६० नाघेका भुवन, रानु र टेड, यिनकाे सफलताले पुष्टि गर्छ, क्षमता भएका मान्छेको भाग्य खुल्न कुनै उमेर वा परिवेश चाहिँदैन२० चैत, २०७८1 min read Share
निर्देश सिलवाल भन्छन्- रवीन्द्रजीको दस्तावेजमा हाम्रो विमति थियो, महाधिवेशनमा हेरौँला भनियाे (भिडियाे)विधानमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाए विवेकशील साझाको समस्या हल हुन्छ १७ चैत, २०७८3 min read Share
ओखाे भेल्लु बाजे, बेल्कुल बेल्कुलउल्लेखित संवादले उनलाई प्युठानको विकट जुम्रिकाँडाबाट काठमाडौंसम्मको यात्रा तय गरायो । यति मात्र कहाँ हो र, उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिसिरियल ख्यालठट्टामा खेल्ने मौकासमेत पाए१७ चैत, २०७८6 min read Share
निर्वाचन आयोगले कुन पक्षलाई देला विवेकशील साझाको तालाचाबी ?पार्टी संस्थापन पक्षले २६ जनालाई कारबाही गरी आयोगलाई यसको जानकारी गराइसकेको दाबी गरेको छ । स्रोतका अनुसार निर्वाचन आयोगले मिलन पाण्डेलाई गरेको कारबाहीसमेत अध्यावधि गरेको छैन१६ चैत, २०७८5 min read Share
चुनावको मुखमा विवेकशील साझाको ढोका बन्द गर्ने रवीन्द्र-राजेन्द्रकाे त्याे भेटएउटै पार्टी, एकै कार्यालय, एकै समयमा दुई कार्यक्रम थियाे अनि भयाे लफडा ।१५ चैत, २०७८2 min read Share
उता केजरीवालको शक्ति बढेको बढ्यै, यता देखासिकी गर्नेहरू खिइएको खिइयैभारतमा पुराना दललाई उछिनेर आम आदमी पार्टीले दिल्लीबाहिर सत्ताको ढोका खोल्दैगर्दा नेपालमा झण्डै ‘उस्तै समयमा सुरु भएको’ वैकल्पिक राजनीतिको बहस परिवर्तनभन्दा अगाडि जाने कि पछाडि फर्किने भन्नेमा रुमल्लिएको छ ।२६ फागुन, २०७८4 min read Share
अन्जान केटीसँग भिडियो च्याटलगत्तै स्क्यामरको फोन आयोधेरैजसो मानिस सामाजिक सञ्जालका नक्कली खाता नचिनेर फस्ने गरेका छन् । चाहे त्यो फेसबुक होस् वा व्हाट्सएप, इन्स्टाग्राम । तर, अपवादबाहेक नक्कली खाता पत्ता लाउन गाह्रो छैन ।१८ फागुन, २०७८9 min read Share