जीवन दिन बनाइएको बाटाेमै थुनेर सिकार, काेसीब्यारेज मास्तिर मासिँदै माछा, गाेही र डल्फिनदुई महिनाअघि आसाम, झापाहुँदै भारतीय जंगलबाट सातवटा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष आइपुगेका छन् । केही महिनापछि यी हात्ती उही बाटो प्रयोग गरी भारत फर्किने छन् ।२६ असार, २०७९15 min read Share
बालेन धाेवीखाेलामा पसेएकाएक मलाई कसैले थप्पड हान्यो । पिराे भयाे । चकित भएँ । रन्थनिएँ । रिसले चुरचुर भएँ । अनि हतारिएर थप्पडकर्तालाई हेरेँ । उनी थिइन् सुनिता डंगोल । मैले मसिनो स्वरमा सोधेँ, 'मलाई किन चड्काउनुभो ?' उनले उल्टै सोधिन्, 'दोस्रो सपनामा म खै ?'२५ असार, २०७९7 min read Share
सप्तकोसीबाट चारखेप लखेटिएका ८३ वर्षे टीकाराम८३ वर्षका भए टीकाराम माझी । कमजोर भइसक्यो उनको शरीर । अबउप्रान्त उनी भाग्न सक्दैनन् । तर, घरछेउमै आइसकेको सप्तकोसीको बाढीले उनलाई भागिहाल् भनेको दुई-तीन वर्ष भइसक्यो ।२२ असार, २०७९9 min read Share
पालमुनि बसेर हजारौँ ज्यान बचाउन खटेका 'कोसी कुरुवा'हरूउनीहरू यही पालमुनि खाना बनाएर खान्छन् । राति आलोपालो गर्दै सुत्छन् । शौच गर्नुपरे छेउछाउका घारीतिर जान्छन् । तर, एक मिनेट पनि छाप्राे खाली गरी यताउती जाँदैनन् । २२ असार, २०७९6 min read Share
दल गान्धीवादी, चुनाव चिह्न भेडा (हेर्नुस् पार्टीका रोचक नाम र चिह्न)राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकको चुनाव चिह्न रेडियाे हाे भने जनमत पार्टी (जपा)को चुनाव चिह्न हाे लाउड स्पिकर । यी दुई पार्टी मिले भने लाउड स्पिकरमा नबजाऊलान् त रेडियाे ?१६ असार, २०७९11 min read Share
थला परेकाे पार्टीकाे च्यातिएकाे ब्यानरमुनि दहीचिउरापोहोर असार १५ मा पार्टीकै विभागले नेता कार्यकर्ता भेला गरी दहीचिउरा खुवाएको थियो । यसपालि दहीचिउरा बोकेर आफैँ पार्टी अफिस छिरेका कार्यकर्ताले बोलाउँदासमेत धेरै नेता आइदिएनन्१५ असार, २०७९1 min read Share
युट्युबमा उचालिएर युट्युबमै पछारिएका 'भाइरल'हरूतीन वर्षअघि पुण्य गौतमको मूल कर्म राजनीति थियो । यसबाहेक बेलाबखत अखबारहरूमा लेख लेख्थे । टीभी, रेडियोमा राजनीतिक अन्तर्वार्ता दिन्थे ।१५ असार, २०७९3 min read Share
रातारात भाइरल बनाइएका सेलेब्रिटी बालकको दर्दनाक कथाकुनै बेला काठमाडौंको नाम चलेको बोर्डिङ स्कुलमा पढ्ने सचिनका लागि अब त्यो सब सपनासरह भएको छ । पढ्न त टाढाकै कुरा भयो, उनी आफ्नो मर्जीले कोठाबाट निस्किनसमेत पाउँदैनन् ।१४ असार, २०७९6 min read Share
चुनाव जित्न कस्सिएका रविलाई सुरुवातमै दाइ हरिशरणको 'च्यालेन्ज'निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने लहरचाहिँ अहिलेदेखि नै चलिसकेको छ । यही मेसोमा नेपालका चर्चित लामिछाने दाजुभाइबीचको हाेडबाजी सतहमा आएको छ । ८ असार, २०७९2 min read Share
रविले स्वतन्त्र शब्दलाई 'हाइज्याक' गरेका हुन् ?सञ्जालतिर भइरहेकाे बहस हेर्दा लाग्छ, मतदाताले 'स्वतन्त्र' शब्दलाई भोट दिने हुन्, उम्मेदवारलाई होइन । यदि यही हाे भने स्वतन्त्र भनेर आउने जोकोहीले चुनाव किन जितेनन् त ? ८ असार, २०७९3 min read Share
कैदी बाघको कथा : मान्छे खानेले पाउँदैन माफीसामान्यतः बाघले जनावरलाई मात्रै आक्रमण गर्छ । तर, आपत्कालीन अवस्थामा मान्छेमाथि समेत आइलाग्न सक्छ । ‘हिँडिरहेका बेला बाघले मान्छेलाई क्षति पुर्याएको घटना अति न्यून छ’, सूचना अधिकारी तिवारीले भने । धेरैजसो घटना हेर्दा निहुरिएर दाउरा सँगालिरहेका, माछा, निगुरो टिपिरहेका, पिसाब फेरिरहेका मान्छे बाघको आक्रमणमा परेको उनको भनाइ छ ।७ असार, २०७९7 min read Share
भारतमा बढाएर २१ वर्ष बनाइयाे, नेपालमा किन घटाउन खाेजिँदै छ बिहे गर्ने उमेर ?नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४६ वटा बालविवाहका घटना दर्ता भएका छन् । यीमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा १० वटा घटना दर्ता भएका छन्२ असार, २०७९3 min read Share
जब ९ वर्षकी बालिकाले आफैँलाई मार्ने कोसिस गरिन्नानीहरू यौन दुर्व्यवहारमा परेको अभिभावकले कसरी थाहा पाउने ?२६ जेठ, २०७९2 min read Share
'नेपालमा हवाई दुर्घटनाको कारण पहिल्याइयाे तर पाठ सिकिएन'क्याप्टेन लिम्बू नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक पनि हुन् । पाेखरा-जाेमसाेम रूटमा समेत विमान उडाइसकेका लिम्बूसित हामीकहाँ चलिरहेका विमान अनि अनुगमन गर्ने संयन्त्रमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौँ ।१८ जेठ, २०७९9 min read Share
जापान-अमेरिका पुगेर नेतृत्व विकास तालिम दिने स्यानी चाैधरी बनिन् तुलसीपुरकी उपमेयर११ जेठ, २०७९13 min read Share
कुनै बेला आमा भोकै हुन्छिन् भनेर उपमेयर बन्न नमानेका चिरीबाबु दोहोरिएर ललितपुरको मेयर१० जेठ, २०७९6 min read Share