गाण्डीवबाट छुटेकाे वाणजस्तै कवि, सत्तामाथि झोसिरहन्छन् शब्दको आगोउनी अर्को कुनै घटना वा सन्दर्भलाई आफ्नो देशको अवस्थासँग जोडेर कविता बनाउन खप्पिस छन् । विश्वकप फुटबल चलिरहेका बेला नेपाली समर्थकहरूबीच भनाभन, छेडछाड, वादविवाद चलिहेको छ ।२ पुस, २०७९3 min read Share
के हाे मधुमेह, गर्भवतीलाई भए के हुन्छ ?उनका अनुसार गर्भकालीन डायबिटिज तीन किसिमका हुन्छन् । गर्भ रहनुभन्दा अगाडि नै मधुमेह छ भने त्यसलाई भनिन्छ प्रि-कन्सेप्सन डायबिटिज । गर्भवती भएको अवस्थामा भए त्याे गर्भकालीन डायबिटिज हो२४ मंसिर, २०७९5 min read Share
चर्चित टिकटकर मिस पबिले डडेल्धुरामा किन मागिन् सागर ढकाललाई भोट ? (भिडियाेसहित)पबि भन्छिन्, 'आजको समयमा पनि भोटको किनबेच हुनु, नयाँ उम्मेदवारका लागि चुनावी मैदानमा पाइला राख्न नै अप्ठेरो हुनुले यहाँको चेतनास्तर देखाउँछ ।'१७ मंसिर, २०७९2 min read Share
कांग्रेस र एसको साथ हुँदा पनि किन हारिन् मानुषी ?गठबन्धनमै रहेका दलका मतदाताले समेत मानुषीलाई भोट दिएनन् । किनकि संगठन र स्थानीय चुनावमा गठबन्धनघटक दलले पाएको मतभार हेर्दा उनले सजिलै चुनाव जित्नुपर्ने थियो ।७ मंसिर, २०७९3 min read Share
उदयपुरमा जगन्नाथ खतिवडालाई हराउने एमाले उम्मेदवार अम्बर रायमाझीको अन्तर्वार्ताम नेकपा एमाले प्रदेश १ काे सचिवालय सदस्य हुँ । रौतामाई गाउँपालिका पुवारेमा मेरो घर छु । किसानको छोरो हुँ ।६ मंसिर, २०७९8 min read Share
आशा र आक्रोशको मत घण्टीमारविको पार्टीले प्रत्यक्षमा तीन सिट र समानुपातिकमा १५-२० सिटसम्म ल्याउन सक्ने अनुमान छ । यो त्यति असम्भव आकलन होइन ।४ मंसिर, २०७९5 min read Share
काठमाडौं- ४ मा गगन र राजनमध्ये को बलियो ?राजन भट्टराईको नाम लिनेहरूले उनलाई मौका दिने बताए भने गगन थापाको नाम लिनेहरूले प्रधानमन्त्रीका लागि सम्भावित उम्मेदवार भएकाले भोट दिने बताएका थिए । १ मंसिर, २०७९6 min read Share
ठूला दलविरुद्ध घण्टी बजाइरहेका रविका उम्मेदवारहरूरवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो प्रयासमै राष्ट्रिय दलको रूपमा उदाउने सम्भावना छ । पुराना दलप्रति बढ्दो वितृष्णा र लामिछानेको लोकप्रियता नै रास्वपाका लागि इतिहास रच्ने अवसर बन्न सक्छ । १ मंसिर, २०७९5 min read Share
कांग्रेसका बागीले उदयपुरमा जगन्नाथलाई संकटनेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर- २ बाट चुनाव जित्लान् ? ३० कात्तिक, २०७९7 min read Share
नारायण खड्का गठबन्धनले झन् बलियाे२०७४ काे चुनावमा तत्कालीन वाम गठबन्धनकी साझा उम्मेदवार रहेकी चौधरीले ३२ हजार ५ सय ९४ मत पाएकी थिइन् । एक्लै लडेकाे कांग्रेसबाट खड्काले ३३ हजार १ सय ४२ मतका साथ ‘ह्याट्रिक’ जित निकालेका थिए ।२९ कात्तिक, २०७९5 min read Share
हिउँ चितुवाकाे फाेटाे खिचेका नेपाली फाेटाेग्राफरकाे अनुभूति (भिडियाेसहित)२६ कात्तिक, २०७९5 min read Share
काे युट्युबर, काे पत्रकार ?चाउमिनवाला दाइ र भेलुबाजेको अन्तर्वार्ता लिएर अन्टसन्ट संवादसहित युट्युबमा हाल्ने गनबहादुर पेस्तोल र तेजेन्द्र परियार पत्रकार होइनन् ।२४ कात्तिक, २०७९5 min read Share
अमेरिकी कितियाभन्दा पहिले हिउँ चितुवाका सुन्दर तस्वीर खिचिसकेका नेपाली फोटोग्राफरहरूजोखिम मोलेर नेपालका फोटोग्राफरले हिउँ चितुवादेखि थुप्रै हिमाली, जङ्गली जनावर तथा पन्छीहरूकाे तस्वीर खिचिसकेका छन् ।२४ कात्तिक, २०७९4 min read Share
गगन थापा र राजन भट्टराईको चुनावी क्षेत्रमा जनगुनासो- धुलाे झेलाैँला नेताजी, बाढी राेकिदिनाेस् (भिडियाेसहित)२३ कात्तिक, २०७९4 min read Share
जहाँ हारेका थिए हालका राष्ट्रपति र उपराष्ट्रपति, गगन-राजन उठेकाे काठमाडौं– ४ काे रोचक तथ्य२१ कात्तिक, २०७९4 min read Share
भाउजूले बोल्यो कि कांग्रेसलाई पोल्यो ! (भिडियाेसहित)उनी यतिमै रोकिइनन्, कैलालीको धनगढी उपमहानगरपालिकामा एक मञ्चमा उभिएर उनले स्थानीय युवालाई कामका लागि मलेसिया पठाइदिने कसम खाइन् । जनताका छोराछोरीलाई मलेसिया पठाइदिन्छु भन्ने अनि नेताचाहिँ हेलिकोप्टर चार्टर गर्नसक्ने हैसियतको हुनुपर्ने ? १९ कात्तिक, २०७९3 min read Share
रवि लामिछानेकाे पार्टी बन्ला त राष्ट्रिय दल ?रविले चुनाव जिते पनि पार्टीले समानुपातिकमा खसेको कुल मतको ३ प्रतिशत मत पाएन भने राष्ट्रिय दलको मान्यता पाउँदैन । प्रत्यक्षमा विजयी उम्मेदवार प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियत रहन्छन् । १५ कात्तिक, २०७९4 min read Share