बहिनी रुँदै छेप्याट्ट टाउकोमा हिर्काएर थाहा नपाएजस्तो गरी सुत्थेँ । ऊ भुत आयो भनी डराएर ड्याडीको अँगालोमा लुकेर निदाउँथी । भुत आयो भनेर त मैले कति डर देखाएँ, देखाएँ ।१० कात्तिक, २०७९24 min read Share
मान्छेलाई मरिगएकाे कालेकाे सन्देशम कुकुर भएको भए यी निर्दयी मानिसहरूको हुलमा बस्ने थिइनँ । बाघको शिकार नै किन हुन नपरोस्, जंगलमा स्वतन्त्र र आत्मसम्मानका साथ बस्थेँ । यो कुरा शायद कालेले अन्तिम सास लिँदै गर्दा महसुस गर्यो ।७ कात्तिक, २०७९14 min read Share
यी दाजुबहिनी, जाे सँगै संसद् छिर्ने यात्रामा छन्हिन्दु धर्म मान्ने दाजुबहिनी र दिदीभाइहरूले रमझमका साथ तिहार मनाउँदैछन् । तिहारसँगै हामी आमचुनावको पनि नजिकै छौँ । हरेक पाँच वर्षमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा हुँदै छ । यसै सन्दर्भमा हामी केही यस्ता दाजुबहिनीबारे चर्चा गरेका छाैँ, जो चुनावी उम्मेदवार हुन् ।५ कात्तिक, २०७९3 min read Share
इन्टरनेटमा असुरक्षित छन् बालबालिका, विज्ञ भन्छन्- अभिभावक चनाखो हुनुपर्छअनु, समृद्धिलाई जस्तै आइपर्न सक्ने आपत टार्न सघाउने पहिलो सहयोगी अभिभावक नै हुन् । त्यसपछि विद्यालयले इन्टरनेट र नयाँ प्रविधिको जोखिमबाट बालबालिकालाई बचाउन भूमिका खेल्नुपर्ने जानकारहरू बताउँछन् ।४ कात्तिक, २०७९7 min read Share
उदयपुर २ : कांग्रेसका राम राईकाे उम्मेदवारीले अप्ठेराेमा जगन्नाथ खतिवडा२७ असोज, २०७९3 min read Share
उदयपुरमा रामकुमार राई र जय सुवेदीसहित ५ नेता कांग्रेसबाट निस्कासित निस्कासित हुनेहरूमा उदयपुर २ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कटारी नगरपालिका- ५ का रामकुमार राई, उनका प्रस्तावक कटारी- ४ का लिलाराज राई र समर्थक कटारी ६ का मीनकुमार दाहाल छन् ।२७ असोज, २०७९2 min read Share
दोस्रोपल्ट आमनेसामने हुँदैछन् नारायण खड्का र मञ्जु चौधरी, कसको पल्ला भारी ?२६ असोज, २०७९2 min read Share
पूर्णकालीन राजनीतिमा किन हाम फाले विनोद चौधरी ?हुनलाई उद्योगपति विनोद चौधरी दुईपटक सांसद भइसके । एकपल्ट एमालेबाट, अर्कोपल्ट कांग्रेसबाट । दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् ।२५ असोज, २०७९2 min read Share
जब याकको बथानमा देखियो 'वाइल्ड याक' (चुङ्बा शेर्पाको अनुभूति भिडियोमा)वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा यसै साता हुम्लाको लिमी भ्यालीमा फोटो खिचेर फर्किए । लिमी भ्याली नेपाल-चीन सीमामा पर्ने दुर्गम क्षेत्र हाे८ असोज, २०७९5 min read Share
उदयपुरको मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या आरोपीलाई बेलका नगरपालिका-६ वरबोटेबाट पक्राउ गरिएको हो । उनी अहिले इलाका प्रहरी कार्यालय रामपुरकाे नियन्त्रणमा छन् ।१७ भदौ, २०७९1 min read Share
मेयर हर्कले फेसबुक कम चलाउँथे भने...स्थानीय चुनावअघि सीमित वृत्तमा चिनिन्थे हर्क साम्पाङ राई । सामाजिक गतिविधिमा सक्रिय उनी एक्लै भाषण गर्दै हिँड्थे । कतिपयले उनलाई ‘धरानको मुकुन्दे’ भन्थे१४ भदौ, २०७९8 min read Share
बालेन र हर्कबीच घोचपेच, स्वतन्त्रलाई लट्ठीआफूजस्तै स्वतन्त्र जितेका हर्कबाट यस्तो टिप्पणी आएपछि बालेन चुप लागेर बस्न सकेनन् । अनि हर्कको पोस्टमा कमेन्ट लेखिदिए, ‘हिँड न केटा हो, ५-५ केजी फोहोर बोकेर बञ्चरे ।६ भदौ, २०७९5 min read Share
रिटायर्ड लाइफमा खतरासँग खेल्न निस्केका सोलुका चुङ्बा || Chungba Sherpa || Wildlife Photography ||रिटायर्ड लाइफमा खतरासँग खेल्न निस्केका सोलुका चुङ्बा || Chungba Sherpa || Wildlife Photography ||२९ साउन, २०७९1 min read Share
सप्तकोसीकाे ठूलो भँगालो छिर्ने त्रासले टप्पुवासीकाे भागाभाग, गृहमन्त्री भन्छन्- उद्धारका लागि हेलिकोप्टर तयार छन्१८ साउन, २०७९3 min read Share
‘राजा’ हाँस्दै होलान्खासमा हाँस्नु भनेको नरुनु होइन । नरुनु भनेको खुसी हुनु होइन । के हामी खुसी छौँ ? देशको राजनीतिसँग खुसी नभएको मान्छे केसँग खुसी हुन सक्छ ? देश बन्दैन भन्ने निचोडमा पुगेको मान्छे के बन्न सक्छ, उसले के बनाउन सक्छ ? १७ साउन, २०७९4 min read Share
सप्तकोसीले फुटाउन लाग्यो अस्थायी बाँध, उदयपुरका सीडीओ भन्छन्- राेक्ने प्रयास जारी छडुम्रीबोटेहुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित हुनेछन् । १७ साउन, २०७९4 min read Share