'गाडी भएकाहरू भाग्दैछन्, हामी अलपत्र पर्यौँ'हिराचन्द्रका अनुसार, उनीहरू बस्ने होस्टलबाट भारत र केन्याले आफ्ना नागरिकलाई स्वदेश फर्काउन फारम भराइसकेका छन् । तर, नेपालको तर्फबाट कुनै पहल नभएको उनी बताउँछन् । १२ फागुन, २०७८6 min read Share
एमसीसीबारे युट्युबरको भ्रमखेती- प्रधानमन्त्रीको अपहरणदेखि चार नेताको घरमा बम, नेपालीलाई बाइडेनको धम्कीसम्म८ फागुन, २०७८7 min read Share
पहिलो दलित महिला सीडीओ सीताको संघर्षगाथा- पँधेरोमा पानी थाप्न दिँदैनथे, होटलमा खाएको भाँडा मझाउँथेएक दिन कसैले होटेल साउनीलाई सुनाइदियो, ‘यो ग्रुपमा एउटा दमिनी छ, त्यसले आफूले खा’को भाँडा नमाझी जाँदी रै'छे ।’६ फागुन, २०७८7 min read Share
मन्त्रीहरूका बाेली-विवादः कुनैले बाेलेरै पद गुमाए, कुनैले जनताकाे दबाबपछि कुर्सी छाडेअन्टसन्ट अभिव्यक्ति र प्रचारमुखी गतिविधि’का कारण सामाजिक सञ्जालमा छाएका संस्कृतिमन्त्री प्रेम आले हिजोदेखि अर्कै काण्डले चर्चामा छन्४ फागुन, २०७८5 min read Share
मैले आदर्श राजसंस्थाको कुरा गरेथेँ, पूर्वराजा त राजनीति पो गर्न थाले : कमल थापा (अन्तर्वार्ता)१ फागुन, २०७८7 min read Share
दरबारको आशीर्वादले उदाएका कमल थापाको राप्रपा यात्रा१९ माघ २०६१ मा राजा ज्ञानेन्द्र शाहले संसद् विघटन गरी प्रत्यक्ष शासन लागू गरेपछि राप्रपाले प्रजातन्त्र समर्थकतिर उभिने निर्णय गर्यो । तर, राजालाई साथ दिएपछि पार्टीले थापासहित १० जना केन्द्रीय सदस्यलाई कारबाही गर्याे१ फागुन, २०७८11 min read Share
'झण्डै मरिया थ्याे, तैपनि जान्जी-आउन्जी रमाइलै भो बड्डा’एसईईसँगै पढाइलाई बिट मारेका खम्माका बुबा कालु बुढा यार्सा बेच्न भारत गएका छन् । ठुल्दाइ काठमाडौंमै यार्सा बेचिरहेका छन् । आमा, दिदीबहिनी, भाउजू र दाइका छोराछोरी घरकै काम गरी बस्छन्२८ माघ, २०७८8 min read Share
बेहुलाबेहुलीलाई जनप्रतिनिधिको शुभकामना, विवाह दर्तादेखि गर्भ बसेकाे थाहा पाउनेसम्मका टिप्स२७ माघ, २०७८4 min read Share
आच्छुछु..आज कति जाडो, आउनोस् चिसोभित्रको मजा नियालौँहरेक जाडो हामीलाई अघिल्लो जाडोभन्दा बढ्ता जाडो नै लाग्छ । यसपालि पनि पहिलाभन्दा जाडो हो, ओके छ । तर, यसलाई हामी धेरै तरिकाले इन्जोय गर्न सक्छौँ२१ माघ, २०७८4 min read Share
जनसंख्याविद् भन्छन्, ‘जनगणना कर्मकाण्डी मात्रै भयो’ (भिडियाेसहित)पछिल्लाे जनगणनामा पर्यवेक्षणका लागि देशका विभिन्न जिल्ला घुमेका माबुहाङ नेपालमा जनगणनाकाे महत्त्व घट्दै गएकाे बताउँछन् । जनगणना भनेर टिपनटापन तथ्याङ्क तयार गर्नेबाहेक अरू उद्देश्य नदेखिएकाे उनकाे टिप्पणी छ ।१२ माघ, २०७८3 min read Share
तपाईं इन्टरनेट दुर्व्यसनमा त हुनुहुन्न ?अनलाइनका कुराहरू हाम्रो समय, ध्यान र तथ्याङ्कको अत्यधिक प्रयोग गर्नेगरी बनाइएका हुन्छन् । जस्तो कि टिकटकमा तपाईं हाँसोलाग्दा भिडियोहरू हेर्नुहुन्छ भने तपाईंको स्क्रिनमा टिकटकले त्यस्तै सामग्री बढी देखाइदिन्छ७ माघ, २०७८26 min read Share
प्रहरी र स्थानीय सरकारले मिलापत्रमा टुंग्याए चन्द्र कामीको घटना डीएसपी भन्छन्, ‘हामीले केटा पक्षसित जाहेरी माग्यौँ । तर उहाँहरूले दिनुभएन । बरू बाहिरै मिलेर आउनुभयो ।’२५ पुस, २०७८2 min read Share
हाइटीमा राष्ट्रपति मारिएकाे ६ महिनामा प्रधानमन्त्रीलाई ताकेर गोली हानियोअस्थिर राजनीतिले नागरिकमा थोपरेको निराशाले संसारका धेरै देशलाई संकटतिर लगिरहेको विश्लेषक बताउँछन् ।२० पुस, २०७८8 min read Share
चन्द्रे कामीको बेपत्ता डायरी: ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ२९ मंसिर मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड-१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको थियो । त्यही रातिदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन् ।७ पुस, २०७८5 min read Share
हुम्ला घटना फलोअप : चन्द्रे कामी खोज्न कर्णाली झर्याे प्रहरीमुगु र हुम्लाका विभिन्न गाउँ चहारेको प्रहरी टोली कर्णाली नदीतिर हिँडेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।६ पुस, २०७८5 min read Share
सरकारले तिरिदिने भयो धुर्मुस-सुन्तलीकाे ऋण तर त्यसअघि हुनेछ- लेनदेनको जाँचबुझभरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरलाई प्राप्त विवरणहरूकाे जाँचबुझपछि रंगशाला र ऋणबारे निर्णय गरी खेलकुद मन्त्रालयहुँदै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने बताइन्५ पुस, २०७८5 min read Share
फलाेअप : पूरै गाउँलेलाई घरभित्र थुनेर चन्द्रे कामीलाई लगियो, केटी माइतमै छिन्, उसकाे टिसर्ट भेटियोहोहल्ला सुनेपछि ढोका तोडेर बाहिर निस्केका एक छिमेकीको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष गोकुल बुढाले शिलापत्रसित भने, ‘परबाट हेर्दा चन्द्रेका दुवै हात बाँधिएको थियो । ऊ नाङ्गै थियो ।’ ४ पुस, २०७८6 min read Share
अन्तर्जातीय विवाहपछि हुम्लाका चन्द्रे कामी चार दिनदेखि बेपत्तावर्षीया रमिला मल्ल (सुन्तली) सँग विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका-१ जैरका १८ वर्षका चन्द्रे कामी बेपत्ता पारिएका हुन्३ पुस, २०७८2 min read Share