एमालेकाे आँगनमा फेरिएकाे दृश्यधेरै पछि आज एमाले केन्द्रीय कार्यालयमा एकाएक चहलपहल बढ्यो । पाँच महिनापछि एमालेको संस्थापन र इतर पक्षका नेता एक ठाउँ बसेर मन माझ्दै थिए । धुम्बाराहीमा झण्डै तीन वर्षपछि ‘एमाले’को ब्यानरमुनि पार्टीका शीर्ष नेता उसैगरी बसेका थिए२ चैत, २०७७9 min read Share
बाङ्गोटिङ्गो दाँतले चिन्तित हुनुहुन्छ ? डाक्टर भन्छन्, 'जिब्रोले नै मिलाउन सकिन्छ' (भिडियाे)मुख र दाँतका किटाणु मार्ने एन्टी ब्याक्टेरियल प्रपर्टी त हाम्रो थुकमै हुन्छ । विभिन्न प्रकारका आयुर्वेदिक पेस्टहरू प्रयोग गर्न हुँदैन१ चैत, २०७७2 min read Share
पेरिसडाँडा छिर्नुअघि हरिबोलकाे दाबी, ‘केपी ओलीविरुद्ध मोर्चा बनिसक्यो, अब हटाइन्छ’पेरिसडाँडा छिर्नुअघि हरिबोलकाे दाबी, ‘केपी ओलीविरुद्ध मोर्चा बनिसक्यो, अब हटाइन्छ’१ चैत, २०७७1 min read Share
पेरिसडाँडा छिर्नुअघि हरिबोलकाे दाबी, ‘केपी ओलीविरुद्ध मोर्चा बनिसक्यो, अब हटाइन्छ’ (भिडियाे)सरकार ढल्ने निश्चित भएकैले केपी ओलीले झलनाथ खनाल, माधव नेपालविरुद्ध निर्णय लिएका हुन् । तर, एमाले विभाजन हुन्छ भन्ने लाग्दैन । माधव–झलनाथहरूले अहिल्यै पार्टी छाड्नुहुन्न१ चैत, २०७७2 min read Share
प्रचण्डसँग जसपा नेताले भने, ‘अब हामी सत्ताको भर्याङ बन्दैनौँ, नेतृत्व गर्छौं’ (भिडियाेसहित)जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ओलीलाई सत्ताच्युत गर्ने सहमति भएको बताए । नयाँ सत्ता समीकरणका लागि अब कांग्रेस, माओवादी र जसपाबीच गठबन्धन हुने उनकाे दाबी छ२९ फागुन, २०७७6 min read Share
उपेन्द्रले महन्थलाई सुनाए ओलीसँग सहकार्य गर्दाको तीताे अनुभव, बोलेनन् राजेन्द्र महतोअध्यक्ष यादवले ओलीले विगतमा पनि पटक–पटक झुक्याएको दृष्टान्त पेस गरेका थिए । उनले ओलीको भर नहुने भन्दै एमालेबाहेकको विकल्पमाथि छलफल गर्नुपर्नेमा जोड दिएका सांसद प्रमिलाकुमारी यादवले शिलापत्रलाई जानकारी दिइन्२८ फागुन, २०७७6 min read Share
रुद्रपुर डायरी : रामानन्द सरको बैंकखाता र हरि दाइको गाई फार्म बैंक तथा वित्तीय संस्थाको उद्देश्य थोरै फाइदा लिएर नागरिकलाई बढी फाइदा दिलाउनु रहेको भन्दै पूर्वगभर्नर नेपाल भन्छन्, ‘वित्तीय शिक्षाको प्रचार गर्दा फाइदा सबैलाई छ२७ फागुन, २०७७13 min read Share
सरकारको प्रतिरक्षामा उत्रियो ‘स्वायत्त’ मानवअधिकार आयोगसरकारी कदमप्रति असन्तुष्टि जनाइएको उक्त विज्ञप्तिको प्रतिवाद गर्न भने सरकारलाई जवाफदेही बनाउन सक्रिय हुनुपर्ने स्वायत्त निकाय मानवअधिकार आयोग नै अगाडि सर्यो२६ फागुन, २०७७7 min read Share
संवैधानिक नियुक्तिमा देउवाकाे दाेहाेराे भूमिका, देखिन थाल्याे 'चाेर बाटाे' अँगाल्दाकाे परिणामप्रधानमन्त्री ओलीले ‘चोर बाटो’बाट संवैधानिक नियुक्ति गर्नु र यसमा विपक्षी दलका नेताको साथ रहनुले आगामी दिनमा संवैधानिक निकायको विश्वनीयता र स्वीकार्यता अप्रत्याशित रूपमा घटाउने पूर्वन्यायाधीश केसी बताउँछन्२६ फागुन, २०७७11 min read Share
गोपाल किराँतीको माओवादी र सन्ध्या तिवारीको एमाले खोसियो, कसलाई बढी घाटा ?२३ जेठ २०७५ पछि दर्ता गरेकाले सन्ध्या तिवारी र गाेपाल किराँती रित्ताे हात भएका छन् । उनीहरूकाे नाममा दल त छ तर उनीहरूले चाहेकाे नाम र चुनाव चिन्ह छैन२५ फागुन, २०७७5 min read Share
संकटमा लाेकतन्त्र : जनता जे चाहन्छन्, शासकले त्यसकाे उल्टाे गरिदिन्छजुन जुन मुलुक तानाशाहकाे शिकार बनेका छन्, ती त बदनाम नै छन् । जस्तो कि रुस, इजिप्ट वा इरानमा नाम मात्रको लोकतन्त्र छ । तर, बलियो र चुस्त शासन व्यवस्था भएका अमेरिका, बेलायत, भारतजस्ता देशमा लोकतन्त्र किन कमजोर बनिरहेको छ ?२५ माघ, २०७७16 min read Share
ब्लगः हजार केन्द्रीय सदस्यकाे माया लागेर आउँछकतिपय केन्द्रीय सदस्यलाई त फेसबुक र ट्विटरमा बधाई आउने क्रम जारी नै छ । के थाहा, यीमध्ये कतिपयले आफ्नो पद खुस्किइसकेको थाहै पो पाएका छैनन् कि ! थाहा पाउनेहरू पनि बिस्मातमा होलान्, ‘बेलुका केन्द्रीय सदस्यका रूपमा सुतेको थिएँ, बिहान उठ्दा फेरि वडा कमिटी सदस्य नै भएँछु१३ माघ, २०७७6 min read Share
प्रधानमन्त्रीको सरकारी निवास कसरी बन्यो 'पार्टी कार्यालय' ?भेटघाट, भोजभतेरदेखि रमझमका कार्यक्रम बालुवाटारमा राखेर प्रधानमन्त्री ओलीले सरकारी निवासलाई पार्टी कार्यालय वा निजी सम्पत्ति जसरी प्रयोग गरिरहेका छन्२८ पुस, २०७७12 min read Share
हाय प्रेमिका !म आफूमै पनि खुबै घमण्ड गर्थेँ– राम्रो छु । राम्री केटी पाउँछु । पाएकीले मबाहेक अरुलाई हेर्नु नै पर्दैन । मसँग जोडिइसकेपछि मैले नचाहँदासम्म उसले सम्बन्ध तोड्नुपर्दैन । म अरु केटाजस्तो होइन, अरुभन्दा विशेष हुँ आदि इत्यादि । यही घमण्डमाथि त्याे दिन सायद भगवानको नजर परेको थियाे१८ पुस, २०७७16 min read Share
सिंहदरबारमा मात्र होइन, गीतमा पनि निथ्रुक्कै भिजेका दिनेश थपलियाएउटा परिस्थितिलाई गीतमा बाँधिदिने उनै दिनेशकुमार थपलिया हुन्, जो ३५ वर्षको सरकारी सेवापछि हाल प्रमुख निर्वाचन आयुक्त छन् । सुन्दा आश्चर्य लाग्न सक्छ, कुनै बेलाका कडा प्रशासक थपलिया एक सिद्धहस्त गीतकार पनि हुन्, जो गीतमार्फत राष्ट्रभावदेखि प्रेमानुभूतिसम्म प्रकट गर्छन्२७ मंसिर, २०७७12 min read Share
कोरोनाले बदलेको अभिवादन शैलीः हात मिलाउनेहरू मुट्ठी ठोकाउन थालेहिजोआज मुट्ठी ठोकाएर आपसमा अभिवादन प्रकट गर्न थालिएको छ, कसैकसैले कुहिनो ठोकाउँछन् । पहिला आपसमा दाहिने हातको पञ्जा फुकाएर मिलाइन्थ्यो भने अहिले मुट्ठी पारेर त्यसको पछाडिको भाग ठोकाउन थालिएको छ२० मंसिर, २०७७4 min read Share
राजनीतिका किरण, साहित्यका चैतन्यसाहित्य र राजनीतिको शैलीमा भिन्नता भए पनि लक्ष्य एउटै भएको वैद्यको जवाफ छ । उनका अनुसार साहित्य र राजनीति मानव जीवनका दुई पाटा हुन्, जो आपसमा परस्पर सम्बन्धित छन् । यी दुवै क्षेत्र सामाजिक मानवीय चेतनाकै रूप भएको उनको बुझाइ छ । राजनीति र साहित्यबीच शैलीमा भिन्नता भए पनि लक्ष्य एउटै हो१३ मंसिर, २०७७13 min read Share
टीका लगाएर २ हजार दे, नत्र... !फोन चार्जमा राखेका बेला केटीहरूको मेसेज स्क्रीनसट गरेर आफूलाई पठाउँथी र युट्युबरको हेडलाइनजस्तो चेतावनी दिन्थी- केटीहरूसँग मस्किँदै गरेको च्याट बाउले थाहा पाएपछि...!, पढ्न छोडेर लभ गर्दै हिँड्ने छोरालाई बाउले गरे रामधुलाइ..!१ मंसिर, २०७७23 min read Share