अनि बाटैमा गरिदिन्छन् युट्युबरले फैसलाभाग्य न्यौपाने युट्युबमा चर्चित व्यक्ति भएकाले उनको गल्तीमा धेरैले औँला उठाए, यहाँ धेरै 'हिट च्यानल'ले प्रसारण गर्ने सामग्रीहरू हेर्ने हो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । यस्ता च्यानलका कन्टेन्ट, क्यारेक्टर र एनालाइसिस साह्रै गैरजिम्मेवार, अपरिपक्व र भड्काउ हुन्छन्२२ साउन, २०७७13 min read Share
प्यारा ओली ब्राण्ड हनुमानहरू ! पीके देखेर तिमेरलाई जस्तै मलाई नि दया लाग्छ हौ । अलि दिनअघि केटोलाई जंगली भन्देको ‘फायर’ भएछ । राम्रो सम्बन्ध भा'को बेला जेएनले ल्याइदेको ‘ग्रिन टी’ बालुवा दरबारमा बोलाएर खुवाउन परो । टी हानेर पीकेलाई एमकेलाई बुझ त भनेर पठा'को एमकेले हिन्दी र चाइनिज भाषा सिका'र पठाएछन्२० साउन, २०७७ Share
रिलका निर्देशक, रियलका चियावालाउनी चियावाला हुनुको कहानी पनि अनौठो रहेछ । चिया बेच्नेको छोरा भनेर उनले बाल्यकालमा खुबै अपमान सहनुपर्यो । ‘विद्यालयमा पनि मप्रति कतिपय साथीहरूले गर्ने व्यवहार अत्यन्तै तुच्छ हुन्थ्यो । कारण यही थियो कि म एउटा चिया बेच्नेको छोरा थिएँ’, उनी केही भावुक लागे१७ साउन, २०७७ Share
५ वर्षदेखि ‘टुहुरा’ ११ संवैधानिक आयोग खासगरी मानवअधिकारसँग सम्बन्धित आयोगलाई पूर्णता दिने विषयमा सरकार उदासीन बनेको भन्दै आलोचना हुँदै आएको छ । संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि यी सबै आयोगहरूको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ१६ साउन, २०७७ Share
चुनौतीका चाङमा राखेप सदस्य–सचिव सिलवालजुन दिन हाम्रो खेलकुद आफैँमा एउटा उद्योगका रूपमा विकास हुन्छ, त्यो नै हाम्रो महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हुनेछ१३ साउन, २०७७ Share
सिर्जनाको छहारीमा रमाइरहेका राजनीतिज्ञदिनानाथ शर्मा अब राजनीतिमा कम र साहित्यमा बढी सक्रिय हुने योजनामा छन् । राष्ट्रियसभामा उनको कार्यकाल ४ वर्षको छ । यसपछि साहित्यमा बढी सक्रिय हुने उनको भनाइ छ१० साउन, २०७७14 min read Share
माेटरसाइकल 'काण्ड'बारेमहालेखा परीक्षकको कार्यालयले ल्याएको तथ्याङ्क हेरेर बढ्दो बेरुजू र अनियमिताताको विरोधमा बोल्नुपर्ने समयमा हामी एउटा मोटरसाइकलको पछाडि लागेका छौँ४ साउन, २०७७ Share
प्रधानमन्त्री केपी ओलीको ‘रामकहानी’१ कक्षादेखि नै बालबालिकालाई राम अयोध्यामा जन्मेको पाठ पढाइरहेको देशका प्रधानमन्त्रीले अहिले आएर ‘राम नेपाली थिए’ भन्नु जोक नै हो । फेरि यो अयोध्या र राममाथि दाबी ठोक्ने समय पनि होइन३० असार, २०७७ Share
किन उत्तेजित भइरहन्छन् भारतीय मिडिया ?हालै मात्र नेपालका बारेमा कतिपय भारतीय मिडियाले जेजस्ता खबर प्रकाशन तथा प्रसारण गरिरहेका छन्, त्यसको सत्यतथ्य मूल्याङ्कन गर्ने हो भने पीत पत्रकारिता गरिरहेका मिडियाको संख्या अधिक रहेको थाहा पाउन सकिन्छ२८ असार, २०७७ Share
गीत-सङ्गीतमा रमाएका नेता‘राजनीति र सङ्गीतको तालमेल मिलाउन सकिरहेको छैन’, उनी भन्छन्, ‘सङ्गीत साधना हो, जसलाई पर्याप्त समय दिनुपर्छ । आगामी दिनमा समय मिलाएर अघि बढ्ने योजनामा छु’२७ असार, २०७७ Share
नेकपा विवादका माझ किन सक्रिय भइन् होउ यान्छी ? परराष्ट्रविद् डा. दिनेश भट्टराई भन्छन्- नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूत सक्रिय देखिएकी छन्, यसबेला उनले सत्तापक्षका नेतालाई मात्र भेटिरहेकी छन्, विपक्षी पार्टीका नेतालाई भेटेकी छैनन् । त्यसैले सन्दर्भले राजदूत यान्छी र नेकपा नेताहरूको भेटवार्तालाई अस्वाभाविक बनाएको छ२६ असार, २०७७ Share
समाजवादकाे भद्दा मजाकहामीकहाँ समाजवादका खातिर पुँजीपतिहरूले काम गरिदिउन् भन्ने सरकार चाहन्छ । यो पाराले कसरी वर्गविभेद अन्त्य हुनु, कसरी विचारमा क्रान्तिकरण होला ? २३ असार, २०७७ Share
अहङ्कारले निल्न सक्छ प्रधानमन्त्री ओलीलाईकेपी ओलीमा काम गर्नै पर्छ, देश विकास गर्नै पर्छ भन्ने भावना छैन भन्दा अन्याय हुन्छ । तर, भावना मात्र भए हुँदैन, योजना चाहिन्छ, आरोहअवरोह छिचोल्न सक्ने हिम्मत चाहिन्छ, आलोचना खेप्न सक्ने धैर्य चाहिन्छ, जो उनमा देखिँदैन२१ असार, २०७७ Share
झलनाथका फरक झलकविद्यालयमा पढाउँदै गर्दा उनी कम्युनिस्ट गतिविधिमा पनि संलग्न थिए । बाग्लुङमा पढाउँदै गर्दा राजनीतिक संलग्नताको आरोपमा उनले जागिर गुमाएका थिए । पछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगेपछि राजनीतिक संलग्नताको आरोपमा खनाल पक्राउ भई जेल परेका थिए२० असार, २०७७ Share
प्रधानमन्त्रीलाई सुनाउन चाहेको एउटा कथाआलोचक र विरोधीलाई बोलीले होइन, कामले जवाफ दिनुपर्छ, मुलुकको प्रधानमन्त्रीले यो कुरा नजानेका हुन् वा जानेर पनि बेवास्ता गरेका हुन्, मलाई ताजुब लाग्छ१८ असार, २०७७ Share
इपान : प्रोक्सी मतदानसम्बन्धी विवाद अदालतमा !२ पक्षबीच विवाद भइसकेपछि निर्वाचन अधिकृतले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हो । तर,उहाँ त संस्थापन पक्षको एस म्यानका रूपमा काम गरिरहनुभएको छ१७ असार, २०७७ Share
कसले हटाउन खोज्यो प्रधानमन्त्री ओलीलाई ?प्रधानमन्त्री ओलीले आफूविरुद्ध दूतावासले षड्यन्त्र गरेको कसरी थाहा पाए त ? थाहा पाएपछि प्रधानमन्त्रीले अनौपचारिक टिप्पणी गर्दै हिँड्ने कि राजदूतलाई बोलाएर सोध्ने ? उनले पाएको सूचना सही हो भने दूतावासले सरकारविरुद्ध गतिविधि गर्न मिल्छ ?१५ असार, २०७७ Share
अविवाहिता कोमलका पाँचौँ प्रेमीजीवनमा कुनै युवकसँग प्रेम भएन ? हिजोआज यस्तो प्रश्नमा कोमलको जवाफ अलि कुटिल हुन्छ । उनी भन्छिन्...१३ असार, २०७७ Share