नेपालको नयाँ नक्सा जारी गर्न संविधान बाधक ! नेपालको संविधान, २०७२ को भाग १ प्रारम्भिक धारा ९ उपधारा (२) ले नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख गरेको छ । निशान छापमा जुन नक्सा प्रयोग गरिएको छ, त्यसमा कालापानी नै गायब छ१ जेठ, २०७७ Share
सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न कति सहज ? नेपाल र भारतबीच देखिएको सीमासम्बन्धी विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरा त्यति सजिलो भने छैन । जानकारहरूका अनुसार सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न अन्तर्राष्ट्रिय सीमा सिद्धान्तका तीन चरण हुन्छन्३१ वैशाख, २०७७ Share
भारतले लिपुलेकमा डोजर चलाउँदा केन्द्रलाई दुखेनसडक बनाउँदा भारतले विष्फोटक पदार्थ प्रयोग गर्यो । त्यस क्रममा निस्किएको ढुङ्गामाटोका कारण अहिले गाउँपालिकाको १ र २ लाई जोड्ने बाटो पुरिएको छ । यति मात्र होइन, त्यसरी आएको ढुङ्गामाटोका कारण महाकाली नदीको सतह नै माथि उक्सेको छ२९ वैशाख, २०७७ Share
निजगढ विमानस्थल : ४२ सय रुख तत्कालै काटिने, सेनासँग एमओयूको म्याद थपविमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने रुख काट्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्र (एमओयू)को म्याद थप्ने निर्णय पनि भएकाे छ२८ वैशाख, २०७७ Share
टेकु अस्पताल : होम क्वारेन्टाइनमा बस्ने सुझावको ३० रुपैयाँ !सुनसरीको इटहरीबाट हालै काठमाडौं आई आरडीटी गराउन टेकु पुगेकी एक महिला भन्दै थिइन्, ‘घरबेटी र छरछिमेकले शंकाको नजरले हेरे, रिपोर्ट लिएर जान पाएको भए ढुक्क हुन्थ्यो । तर, पाइएन ।’२७ वैशाख, २०७७ Share
के कोरोनाले महिला र पुरुषमा भेदभाव गरिरहेको छ ?कोभिड–१९ संक्रमितको मृत्यु दर हेर्दा एउटा सोचनीय प्रश्न हाम्रा अगाडि जबर्जस्त रूपमा तेर्सिन पुगेको छ– नयाँ कोरोना भाइरसले महिला र पुरुषबीचमा भेदभाव गरिरहेको त छैन ? होइन भने यसले पुरुष र महिलामा फरक–फरक तरिकाले असर किन गरिरहेको छ त ?२३ वैशाख, २०७७ Share
जय कुर्सी !सुन्न, भन्न र महसुस गर्दा पनि कति अप्ठ्यारो हगि ? दुई अध्यक्ष बस्ने कुर्सीमा भेदभाव भयो रे ! एकै खालको धातुले बनेको, उस्तै तौल, हाइट, रङ भएको कुर्सी ठ्याक्कै दूरी मिलाएर राख्नुपर्ने, नभए मन फाट्ने, चित्त फुट्ने२२ वैशाख, २०७७ Share
उदयपुर नट अलाउड !नोबेल मेडिकल कलेज मात्र होइन, प्रदेशका सानादेखि सुविधासम्पन्न अस्पतालहरूमा अघोषित रूपमा उदयपुरका बिरामीलाई भर्ना निषेध गरिएको छ । उदयपुरका बिरामी खासगरी सिरहाको लहान, सुनसरीको धरान र मोरङकाे विराटनगरका अस्पतालहरूमा उपचारका लागि जाने गरेका छन्२१ वैशाख, २०७७ Share
प्रधानमन्त्रीकाे कुर्सी : न ओली छाेड्छन्, न वामदेव पुग्छन्यसअघि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले अब उनलाई चुनाव लडाउने निर्णय गराएका छन् । फेरि, स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि भएको छ । यस्तो अवस्थामा सरकार र पार्टी नेतृत्वसँगै वामदेव पनि आलोचनाको सिकार हुनसक्ने देखिएको छ२१ वैशाख, २०७७ Share
२५ वैशाखपछि के हुन्छ लकडाउन ? यस्तो छ सरकारको तयारीसबैभन्दा बढी संक्रमित देखिएको उदयपुर र छेउछाउका जिल्ला, पूर्वको झापा, सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित तराईका अधिकांश जिल्लामा लकडाउन खुल्ने सम्भावना न्यून छ१८ वैशाख, २०७७ Share
अपहणमा संलग्न पूर्वआईजीपीले मलाई पक्रेर क्षत्री-बाहुन पुलिस लगाएमलाई साइबर क्राइमको मुद्दा लगाइएको थियो । सर्वेन्द्र खनालले मलाई पक्राउन पेस्तोलसहित सिभिल प्रहरी खटाएका थिए । पक्राउपछि पनि अदालतमा म्याद थप्न लाँदा छेउछाउमा क्षत्री बाहुन मूलका प्रहरी मेसिनगनसहित राखेर लगेका थिए१८ वैशाख, २०७७ Share
भाैतिक दूरीबीच भावनात्मक एकताकाे खाँचाेअहिलेसम्म सबैभन्दा धेरै संक्रमित देखिएको उदयपुरलाई हामी प्रतिनिधि जिल्लाका रूपमा लिन सक्छौँ । अहिलेसम्म उदयपुरमा २८ जना कोरोना संक्रमित पहिचान भएका छन् । अझै कतिपयको परीक्षण गरिएकै छैन१७ वैशाख, २०७७ Share
नेकपाभित्र बालुवाटार भर्सेस खुमलटार–कोटेश्वर‘साथीहरूले मान्दैनन् भने म एक्लै किन अघि बढौँ भनेर अध्यादेश फिर्ता गरेँ । तर, अध्यादेश फिर्ता भइसक्दा पनि कतिपय मान्छे राजीनामा नै भन्दै हिँडेका छन् । यो त सामान्य विषय होइन नि !'१७ वैशाख, २०७७ Share
ओलीको राजीनामा ‘भँडार खनेर आँगन पुर्ने’ चालनेकपाभित्रकै प्रभावशाली समूहबाट प्रधानमन्त्री ओलीको राजीनामा माग हुनुचाहिँ चानचुने विषय होइन । प्रधानमन्त्री ओली राजीनामाका लागि बाध्य नहोलान् भन्न सकिँदैन१६ वैशाख, २०७७ Share
कामरेड, चुनाव फेरि आउँछ है !इमानदार नेता, राम्रो शासन व्यवस्था भयो भने विदेशिएको छोरा फर्कने आसमा ती बूढाबूढीले भोट हालेका हुन् । आफ्नी छोरी जस्तै अरू कसैका छोरी विदेशमा बलात्कृत हुन नपरोस्, कुनै पनि चेलीले विदेशिनुपर्ने बाध्यताको अन्त्य होस्, यस्तै सोचेर ती पीडित बाबुआमाले भोट खसालेका हुन्१५ वैशाख, २०७७ Share
उदयपुरवासीकाे मागः पैसा आफैं तिर्छाैँ, काेराेना परीक्षण गरिदेऊप्रभावित क्षेत्र भएकाले २१ सयभन्दा बढी नागरिकको परीक्षण तत्कालै गर्नुपर्ने स्थिति रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताउँछन् । यद्यपि, अहिलेसम्म साढे ६ सय जनाको मात्र परीक्षण गरिएको छ१५ वैशाख, २०७७ Share
मधेस मामलामा सधैँ असफल ओली राजनीतिसंविधान बनेदेखि नै मधेसकेन्द्रित दलहरू संविधान संशोधनको माग गर्दै आएका छन् । तर, ओली उनीहरूको मागअनुसार संविधान संशोधन गर्न कहिल्यै तयार भएनन्१४ वैशाख, २०७७ Share
लकडाउनको मारमा किसान : चिलिया टापुमा १ करोडभन्दा बढीको मकै बिकेनटापुवासी किसानले अघिल्लो वर्ष १ करोडभन्दा बढी मूल्यको मकै बेचेका थिए । त्यतिबेला मकै प्रतिकेजी ३५ रुपैयाँ थियो१४ वैशाख, २०७७ Share