लोकतन्त्र बलियो पार्न कांग्रेसमा सामूहिक नेतृत्व चाहिन्छअब हामीले सामूहिक तरिकाले नेतृत्व लिनुपर्छ । यसो हुँदा सामूहिक निर्णय लिइन्छ, पारदर्शिता कायम हुन्छ । विवाद, असन्तुष्टि कम हुन्छ । लाेकतन्त्र बलियाे हुन्छ११ वैशाख, २०७७ Share
ओलीको बेमौसमी अध्यादेश : कहिल्यै नमेटिने कलङ्कप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने सपना बाँडिरहेका छन् । यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राष्ट्रिय एकता, पार्टी–पार्टीबीच मेल नै राजनीतिक स्थिरताको जग हो । फेरि प्रधानमन्त्री ओलीले नै मुलुक संकटमा रहेका बेला राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएका छन्१० वैशाख, २०७७ Share
६ दिन ५ रात लगातार हिँडेका युवा भन्छन्–काठमाडौंले चेतायो, अब गाउँमै केही गर्छु (भिडियोसहित)काठमाडौंबाट ६ दिन लगाएर उदयपुर आइपुगेका दुई युवक शनिबार बेलका नगरपालिका-९, रामपुरमा भेटिए । ६ दिनमा जम्मा एक रात मात्र सुतेको बताउने मेगेन्द्र श्रेष्ठ भोजपुरकाे घाेरेटार तथा १८ वर्षीय अमृत बस्नेत सुनसरीको बराहक्षेत्र नगरपालिका, बांगेस्थित घर हिँडेका हुन्७ वैशाख, २०७७ Share
काेराेना संक्रमितले डुलेका स्थानीय तहका प्रमुख भन्छन्- शंकास्पद क्षेत्र सिल गरेका छौँ (अन्तर्वार्ता)‘ट्राभल हिस्ट्री’ हेर्दा कोरोना संक्रमित १२ भारतीय नागरिक विराटनगरको जोगबनी नाकाबाट गत फागुनमै नेपाल प्रवेश गरेको देखिन्छ । यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै उनीहरू सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको पाइएको छ६ वैशाख, २०७७ Share
सरकार यति निर्दयी कसरी हुन सक्छ ?लकडाउन कहिलेसम्म चल्छ, टुङ्गो छैन । शहरमा थुनिएका धेरै श्रमिकको कोठामा चुल्हो बल्न छाडिसकेको छ । कतिपयले त राहत पनि नपाएको गुनासो गरिरहेका छन् । यस्ताे अवस्थामा उनीहरू सडकमा ननिस्किएर के गरुन्५ वैशाख, २०७७ Share
विदेशको मासिक डेढ लाख कमाइ त्यागेर गाउँमै कृषि कर्मगाउँ छाडेर कमाउन हिँडेका धेरै नेपाली युवा यतिबेला विदेशी भूमिमा छन् । कोरोना भाइरस (कोविड–१९)को त्रासका बीच गाउँघर र परिवार सम्झिँदै कोठामा थुनिएर बस्नुको विकल्प छैन उनीहरूसँग । जोखिमका बाबजुद कोहीचाहिँ अहिले पनि ड्युटी गरिरहेका छन्४ वैशाख, २०७७ Share
कोभिड–१९ विरुद्धको भ्याक्सिन नबनेसम्म लकडाउन !नेपालको हकमा लकडाउन हटाउने वा खुकुलो पार्नुपर्छ भन्ने आवाज यहाँ संक्रमणको जोखिम कम भयो भनेर नभई जनजीवन कष्टकर बन्यो भनेर हो२ वैशाख, २०७७ Share
संकटका बेला पनि विपक्षी नेताले विरोधकै राजनीति गरेमलाई दुःख लागेको छ । तर, ती तस्वीर मैले आफ्नो फेसबुक वालमा राखेको होइन । अरुले नै सेयर गरेका रहेछन् । फेरि मैले ती फोटो अनुमतिविना खिचेको होइन । नगरको वेबसाइटमा राख्नका लागि खिचाइएको तस्वीर थियो१ वैशाख, २०७७ Share
कोरोना भाइरसबारे नेपालीले जान्नैपर्ने तथ्यनेपालजस्तो मुलुकमा त्यसैगरी संक्रमण फैलियो भने अवस्था के होला ? यो प्रश्नमा आमनागरिकलाई राहत महसुस हुने खालको जवाफ सरकारले पनि पक्कै दिन सक्दैन । किनकि, नेपालसँग युरोप, अमेरिकाजस्तो स्रोतसाधन र विशेषज्ञ छैनन१ वैशाख, २०७७ Share
राहत बाँड्दा नेकपाकाे झण्डा देखाइनु लज्जास्पद हाेतपाईंले महत्त्वपूर्ण कुरामा ध्यानाकर्षण गराउनुभएको छ । यसमा म आजै हाम्रा पार्टीका साथीहरूसँग कुरा गर्छु । विद्यार्थीहरूको उद्धार तथा राहतका लागि हामी अब खट्ने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु२८ चैत, २०७६ Share
हैट ! ‘लोभी-पापी’हरूस्थानीय तहमा ‘हुने खाने’लाई पनि राहत बाँड्ने काम भइरहेको छ । भकारीभरी धान भएका परिवारका सदस्य पनि ‘लाजै पचाएर’ राहतमा २० किलो चामल लिनेको लाइनमा बसेका भेटिन्छन्२८ चैत, २०७६ Share
के गर्दै छन् इटहरीका ‘भाइरल मेयर’ ? (भिडियाेसहित)इटहरी उपमहानगरपालिका पुग्दा मेयर चौधरी राहत संकलनमा ब्यस्त थिए । लकडाउनका कारण संकटमा परेका नगरवासीका लागि राहत जुटाउन उनी विभिन्न स्थानीय अगुवालाई फोन गरिरहेका थिए२६ चैत, २०७६ Share
कोरोना हाेइन पानीसँग डराउँछन् जनतागाउँमा बालबालिका पनि पानीकै कारण बिरामी भइरहन्छन् । पानीको अभाव घारेथानीवासीले मात्र होइन, ६ नम्बर वडाभित्रै पर्ने बाक्सीखोप र वाबुंग्लाबासी पनि झेलिरहेका छन् । यी तीन गाउँमा ती सय परिवार छन्२५ चैत, २०७६ Share
राहतको अपेक्षा गरेका जनतालाई नेताको अनुहार उपहार !छिमेकीको दीपावली ‘कपी’ गर्ने नेता, मन्त्रीले छिमेकका पदाधिकारीले तलबबाट केही रकम कटौती गरी आमनागरिकका लागि छुट्याएको कुरा भने अनुकरण गर्न किन नसकेका होलान् ?२५ चैत, २०७६ Share
राहत वितरणका नाममा तस्वीर आतंकराहत दिँदा सरकारी कर्मचारी, जनप्रतिनिधि वा राजनीतिक दलका नेताले पोज पोजका फोटो लिएर फेसबुकमा पोस्ट गर्ने परिपाटी भने हास्यास्पद मात्र छैन, मानवीय संवदनाको विरुद्ध पनि छ२२ चैत, २०७६ Share
स्थानीयमा कृषिका आकर्षक नारा, ९ दिनमै भोकै भए सारा१४ दिन मुलुक लकडाउन हुँदा स्थानीय तहमा चामल र तरकारी बाँड्ने होडबाजी चलिरहेको छ२१ चैत, २०७६ Share
खानेकुराको चिन्ता छैन, स्वास्थ्यकर्मीको अभाव छस्थानीय सरकारले आफ्नो बलबुताले भ्याएसम्म कोरोनाविरुद्ध कदम चालेको देखिन्छ । अन्य जिल्लासँग जोडिएका नाकाहरूमा हेल्थ डेस्क राखिएको छ२० चैत, २०७६ Share
प्रधानमन्त्रीको किचनमा 'ठग'को रजगजयस्तो संकटको घडीमा राज्यको ढुकुटी र लाखौँ नेपालीको ज्यानमाथि खेलवाड गर्न खोज्ने जोकोही भए पनि सरकारले उन्मुक्ति दिन हुँदैन । यतिबेला सक्नेजति सहयोग, योगदान गरेर मुलुकलाई क्षतिबाट बचाउन भूमिका खेलनुपर्नेमा उल्टै ढुकुटी लुट्न लाग्नेहरू देशका शत्रु हुन्१९ चैत, २०७६ Share