१८ घण्टासम्म अस्पतालमा भोकै रुँदै बस्यौँपूरै शरीर ढाकेको मान्छे आयो । मेरो छोरा र बुहारीलाई एम्बुलेन्समा हालेर लग्यो । मेरो छोरा ३/४ दिनदेखि टोलाएर मात्र बस्थ्यो । गाउँभरी चलेको हल्लाले ऊ निकै कमजोर भएको थियो । हल्ला चलेजस्तो उसलाई ज्वरो आएको थिएन, ऊ स्वस्थ्य थियो१६ चैत, २०७६ Share
निको भए कोरोनाका १ लाख ३३ हजार बिरामीराहतको खबर पनि छ । अहिलेसम्म १ लाख ३३ हजारभन्दा बढी बिरामी निको भएर घर फर्केका छन् । जबकि, संसारभर संक्रमितको संख्या ५ लाख ९७ हजार २ सय ७६ जना छ ।१५ चैत, २०७६ Share
कोरोनाभन्दा भयङ्कर महामारीकी साक्षीविभिन्न महामारी फैलिँदा कहिले पहाडको मान्छे तराईतिर भाग्थे, कहिले तराई छाडेर पहाडतिर चढ्थे । तर, मान्छेचाहिँ धेरै नै मर्थे । औलोको महामारी चलेका बेला हामी पनि दुई पटक बसाइँ सरेका थियौँ१४ चैत, २०७६ Share
घरमै बसेर देश जोगाउने समययस्तो समयमा हामीले आफ्नो प्रदेश र केन्द्र सरकारमाथि भरोसा गर्नुपर्छ । तीन तहका सरकारले बेलैमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कैयौं खालका सतर्कता अपनाएका छन् । अब सतर्कता अपनाउने पालो तपाईं हाम्रो हो । त्यसैले आफू पनि बँचौ, अरूलाई पनि बचाऔँ१२ चैत, २०७६ Share
कोरोना भाइरस : कोसी टप्पुमा जे देखियोशहर बजारमा जस्तो यो क्षेत्रका स्थानीय भेला हुँदा कोरना भाइरस चर्चाको विषय हुँदैन । किनकि, उनीहरू यो भाइरसको विषयमा पूर्ण जानकारी नै छैन१० चैत, २०७६ Share
कोरोना परीक्षणः कहिलेसम्म धान्ने टेकुका ल्याबले ?कोरोना हो कि होइन भन्ने पुष्टि गर्न टेकुको विकल्प छैन । सरकारले कोरोना परीक्षण गर्ने मेसिन ल्याउन किन चासो देखाइरहेको छैन ? धेरैले प्रश्न गरिरहेका छन्६ चैत, २०७६ Share
तीन महिना ‘बाँधेरै’ राखियोआफ्नै कार्यकालमा लाइसेन्स बाँड्ने र संख्या घटाउनका लागि लाभांश, कार्यक्षेत्र र हकप्रद रोकेर मर्जरमा जान बाध्य पार्ने नीतिमा गभर्नर नेपालको कमजोरी स्पष्ट झल्किएको थियो६ चैत, २०७६ Share
त्यसपछि बिहे हुनबाट जाेगिएँकेही शिक्षक दाबी गरिरहेका थिए, यो बिल्टुवाले एसएलसी पास मरे पनि गर्दैन । परीक्षाको अघिल्लो दिन छिमेकीसमेत रहेका मेरा एक शिक्षकले भनेका थिए, ‘दिमाग तीक्ष्ण छ तर के गर्नु, कहिल्यै पढेको देख्दिनँ, खै शंकै लाग्छ ।'५ चैत, २०७६11 min read Share
स्कट बर्न्स जसले ९ वर्षअघि नै ‘कोरोना’को कल्पना गरेयो चलचित्र वास्तवमा सन् २००९ को फ्लू आउटब्रेकको बारेमा थियो । तर, कथा लेख्ने स्कट बर्न्स र निर्देशन गर्ने स्टिभनलाई के थाहा, उनीहरू एक खालको ‘भविष्यवाणी’ गरिरहेका छन्३ चैत, २०७६ Share
सिंहदरबारकाे दैनिकी : 'कमिसन बार्गेनिङ'देखि अर्बाैँका 'डिल'सम्मसिंहदरबारकै कारण अहिले देशबाट दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् । पार्टीको झोला बोक्नेहरूलाई जहाँ जस्तो पदमा पुर्याइदिने तर योग्य व्यक्तिले अवसर नै नपाउने परिस्थितिले पछिल्लो पुस्तालाई समेत हतोत्साहित बनाएको छ३० फागुन, २०७६ Share
पुजारीविनाकाे तीर्थस्थल पुग्दा...‘के तिमीले मान्ने धर्म र बहाई धर्ममा केही समानता पायौ ?’, जुरेरले मलाई सोधिन् । ‘मलाई लाग्छ, सबै धर्मको उद्देश्य एउटै हो– कल्याण’, म यतिमै रोकिएँ२९ फागुन, २०७६ Share
यसरी डुब्याे एस बैंककाे ११ हजार कराेडएस बैंकले जस्तै नेपाली बैंकले पनि कतिपय खराब विवरण लुकाउन सक्छन् वा कागजमा मात्र प्रक्रिया मिलाएका हुन सक्छन्, यस्तो कुराप्रति राष्ट्र बैंकले विशेष सतर्कता अपनाउनुपर्छ । यसबाहेक बैंक स्वयमले पनि ध्यान पुर्याउनुपर्छ२७ फागुन, २०७६ Share
महिलाको मेधा शक्तिराजनीति वा नीतिगत तहमा महिलाको यो उपस्थिति पर्याप्त होइन । संविधानमा नै कम्तीमा ३३ प्रतिशत महिलाको उपस्थिति हरेक क्षेत्रमा हुनुपर्ने व्यवस्था छ२५ फागुन, २०७६ Share
जुत्तासँग जाेडिएकाे नेताकाे भविष्यआइतबार मात्र हाम्रा पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग जुत्ताले साइनो गाँसेको छ । वास्तवमा त्यो जुत्ता रतन तिरुवा नामका व्यक्तिले लगाएका थिए । राष्ट्रिसभा गृहमा प्रचण्डलाई देख्नेवित्तिकै रतनमा आक्रोश जागृत भयो१९ फागुन, २०७६8 min read Share
‘भ्रमण वर्ष’ स्थगित गरौँहाम्रो दुर्भाग्य, भ्रमण वर्ष मनाउन सुरु गरेकै वर्ष कोरोना भाइरसको प्रकोप संसारभर फैलिएको छ । विदेशी पर्यटक बोलाउन सरकारले गरेका अथक प्रयासमा यसले ठूलो धक्का पुर्याएको छ१८ फागुन, २०७६ Share
बाँस्कोटालाई आउट गर्न प्रचण्डको हात, ओलीको निशानामा जनार्दन !पूर्वसभामुख कृष्णबहादुर महरा र गाेकुलप्रसाद बाँस्कोटापछि जनार्दन शर्मा दुई अध्यक्षबीचकाे टकरावको भूमरीमा पर्न लागेका छन् । शर्माले त संसदमा स्पष्ट रूपमा भनिसकेका छन्, ‘सरकारले मलाई तर्साउन खोज्यो, म तर्सिनेवाला छुइनँ ।’१७ फागुन, २०७६ Share
कोरोना भाइरस : ‘भगवान् भरोसा’मा नेपालदक्षिण र मध्य एसियामा कोरोना छिरिसकेको छ । अहिलेकै गतिमा फैलियो भने नेपालमा चाँडै कोरोना छिर्दैन भन्न सक्ने स्थिति छैन ।१६ फागुन, २०७६ Share
गौतमकाे 'इन्ट्री'सँगै अर्थमन्त्री खतिवडा आउट !अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल वामदेवलाई नै अर्थ मन्त्रालय जिम्मा लगाउनुपर्ने पक्षमा रहेकाे नेकपाका एक स्थायी कमिटी सदस्यले शिलापत्रलाई बताए१४ फागुन, २०७६ Share