निजगढमा निहुरिएको सरकारअहिलेको नेपालको पुस्ताले भारतबाट तीनवटा ठूला नाकाबन्दी सामना गरिसकेको छ । तर, हामी पुनः नाकाबन्दी भइहाल्यो भने यसलाई कसरी उपयुक्त किसिमले व्यवस्थापन गर्ने भनेर ध्यानपूर्वक सोचेर अघि बढिरहेका छैनौँ ।११ फागुन, २०७६ Share
बाँस्काेटा प्रकरण : सुई प्रधानमन्त्री ओलीतिरैगत पुसमै प्रधानमन्त्री ओलीले अडियो सुनेको मिश्रको दाबी छ । तर, ओलीले यो कुरालाई बेवास्ता गरिदिए । बरु उल्टै गोकुल बाँस्कोटालाई राजनीतिका सबैभन्दा अब्बल पात्रका रूपमा उभ्याए१० फागुन, २०७६ Share
नेकपा भन्छ, 'तँ पनि नभन्नु', सञ्चारमन्त्री गर्छन्, 'मा..मु..'मन्त्री बाँस्कोटाले मु..मा... जस्तो अपशब्द प्रयोग गरेका छन्, त्यो पनि आफूमातहतका कर्मचारीलाई । यही एउटा पक्षसमेत सञ्चारमन्त्री बाँस्कोटामाथि नैतिक प्रश्न उठाउन सकिने विषय हो ।८ फागुन, २०७६ Share
'मलाई जेल राखिनुको उद्देश्य अर्कै थियो'महराले आफूले एमसीसी टेबुल गर्न रोकेको र यो पनि एउटा कारण रहेको बताएका छन् । अनि आफू जेल जानुमा आन्तरिक र बाह्य कारण रहेको पनि उनले दाबी गरेका छन्७ फागुन, २०७६ Share
पारसलाई गणतन्त्रपारस नेपाल आएपछि धेरैले अनुमान गरेका थिए, ‘मृत्यु जितेर आएका पारसले जीवन बुझे, अब उनी किफायती बन्नेछन् । पूर्वयुवराज भएकाले आफ्ना पिता र राजतन्त्रको समर्थन गर्ने जनताका पक्षमा उभिनेछन् ।’६ फागुन, २०७६ Share
बालुवाटार जग्गा प्रकरण : कानुन मिचेर रेग्मी र पौडेललाई उन्मुक्तिबालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद प्रकरणमा मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रचलित कानुनको बेवास्ता गरेको पाइएको छ२९ माघ, २०७६ Share
भाषणमै सीमित कृषिका कुराअहिले नेपालको धान उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५ टन छ । जबकि, चीनमा प्रतिहेक्टर १२ टन, थाइल्याण्डमा ६ र भियतनाममा ८ टन छ । सिँचाइमा व्यवस्थित प्रणाली अपनाएका ती देशले किसानलाई पर्याप्त मात्रामा मल, बिउ र यान्त्रिक उपकरणहरू उपलब्ध गराएका छन्२७ माघ, २०७६ Share
बालुवाटार जग्गा प्रकरण : मरेका मान्छेलाई १० वर्ष कैद माग्दै अदालतमा मुद्दाबिगोदाबीसहित कैद सजाय माग गरिएकामध्ये एक हुन् डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ२६ माघ, २०७६ Share
मन्त्री भट्टराई भन्छन्, 'विवाद सल्टियो, अब निजगढमा विमानस्थल बन्छ'संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी विवादहरू समाधान भएको दाबी गरेका छन्२२ माघ, २०७६ Share
बाँसुरीवाला प्रधानमन्त्री !सन् ६४ मा जब रोम आगोमा जलिरहेको थियो तर नीरो बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा आत्महत्याका लागि उनी मजबुर हुनुपर्यो । अन्त्यमा सन् ६८–६९ सम्म रोममा अराजकताले प्रश्रय पायो र गृहयुद्ध भयो२२ माघ, २०७६ Share
‘मन्त्रीज्यू, जंगल भरिने गरी १० लाख मान्छे कहिले भेला हुन्छन् ?’आयोजना निर्माण क्षेत्रभित्र पर्ने काठगाउँ बस्तीका बासिन्दाको स्थानान्तरणका लागि बाँकी रहेका काम जतिसक्दो चाँडो सक्ने निर्णय समितिले गरेको थियो । यो विषयमा भने आइतबार मात्रै जिल्ला प्रशासन कार्यालय बाराले मुआब्जा बुझ्न बाँकी रहेका काठगाउँवासीलाई बोलाएर सामान्य छलफल गरेको छ२१ माघ, २०७६ Share
सरकारलाई हेप्नी ? हँ !मान्छेहरू सरकारको जस्तै ठूलो छाती किन पार्न सक्दैनन् ? जहाँ अपराधीले पनि न्यानो गरी बस्न पाओस्, खान पाओस्, रमाउन पाओस् । त्यो छाती जहाँ असन्तुष्टिको कुनै गुञ्जायस नहोस्, आक्रोशको कुनै बाछिटा नपरोस्२० माघ, २०७६ Share
पर्दाका डियर कमरेड र गणतन्त्रका यी कमरेडसाउथ इन्डियन मुभी डियर कमरेडले माया पिरती मात्रै बोल्दैन । ‘कमरेड भनेको उपनाम होइन, जिम्मेवारी हो । कमरेडले एउटा महान् अभियान र सर्वहारा वर्गको जिम्मेवारी बहन गरेको हुन्छ,’ फिल्मले भन्छ ।१६ माघ, २०७६ Share
अरुण तेस्रो, निजगढ विमानस्थल र एमसीसीतिम्रो आईपीएसमा जानुभन्दा हामी ५० अर्ब रुपैयाँ माया मार्न तयार छौं भन्ने विकल्प त त्यति बेला पनि हामीसँगै हुन्छ । परियोजना लागू गर्न अमेरिकाको खराब नियत रहेनछ भने त हामी पछुताउनु शिवाय अरु केही विकल्प नै बाँकी रहँदैन । यो गल्ती गरे पनि हामीले ५० अर्ब नै गुमाउने हो१५ माघ, २०७६ Share
४९ देशमा छ एमसीसी परियोजना, हामी किन डराउने ?वास्तवमा एमसीसी परियोजना लागू भएपछि अमेरिकी सेना नेपाल आएर बस्ने हो त ? यो इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित कार्यक्रम हो त ? सम्झौता गर्दा नेपाल तल परेकै हो१४ माघ, २०७६2 min read Share
सामाजिक सञ्जालमा एमसीसीको मजाकछिमेकी भाइ सरोजले फेसबुकमा एमसीसीको फुल फर्म लेखेको छ– मलाई चाहिँदै चाहिँदैन ।१२ माघ, २०७६ Share
के अमेरिकी सेना नेपाल आउँछ ? इराक र सिरियाजस्तो हुन्छ ?नेपालका लागि एमसीसी सहयोग अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हो । हाम्रो वार्षिक बजेट १३ खर्ब रुपैयाँ छ । यस्तोमा ५५ अर्ब रुपैयाँ अनुदान भनेको चानचुने कुरै होइन । एमसीसी परियोजना सफलतापूर्वक कार्यान्वयन गर्दा नेपालले बिजुली बेच्ने मात्रै होइन, दातृ निकाय र विदेशी लगानीकर्ताको मन पनि जित्नेछ७ माघ, २०७६30 min read Share