निजगढ विमानस्थल निर्माणमा बल्ल तात्यो सरकारविमानस्थल आयोजनाभित्र पर्ने टाँगिया बस्ती व्यवस्थापनका लागि गठित टोलीलाई एक हप्ताभित्र प्रस्ताव पेस गर्न समितिले निर्देशन दिएको छ२ माघ, २०७६ Share
निजगढ विमानस्थल : बिँड तात्यो, ताप्के तातेनरुख काट्नेबाहेकका कामसमेत भएका छैनन् । केन्द्र सरकार नै राष्ट्रिय गौरवको यो आयोजना निर्माणमा लापरवाह देखिएको छ१ माघ, २०७६ Share
विमानस्थलको नाममा ११ वर्षदेखि बन्धक२०६८ सालमा सरकारले निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने निर्णय गरेयता विमानस्थलका नाममा यो बस्ती बन्धकजस्तै बनेको छ । विकास निर्माण र सेवा प्रवाहका कुनै संरचना निर्माण गर्न दिइएको छैन२९ पुस, २०७६ Share
८० वर्षीय सूर्यबहादुर भन्छन्, ‘सरकार ! कि मारिदे, कि बाँच्न दे’सूर्यबहादुरलाई थाहै थिएन, विमानस्थल क्षेत्रभित्र परेकाले उनको गाउँ राज्यबाट पाउने आधारभूत सुविधाबाट समेत वञ्चित भइसकेको थियो । उनले अब हरेक दिन चिन्तैचिन्तामा गुजार्नुपर्नेछ२८ पुस, २०७६ Share
संसदलाई बन्दी बनाउने नेकपा कि उपसभामुख ?‘उपसभामुखकै कारण परिस्थिति जटिल बनेको हो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘नेकपाको कारणले प्रतिनिधिसभा अनिर्णयको बन्दी भएको होइन२७ पुस, २०७६ Share
निजगढ विमानस्थलका चार चुनौती‘निजगढ विमानस्थलको लगानी मोडालिटी के हुने, यसको मास्टर प्लान, डीपीआरलगायतका कुरा नटुङ्गिएसम्म विमानस्थल बन्छ भनेर पत्याउन सकिँदैन, यो आफैँमा एउटा चुनौती हो’२७ पुस, २०७६ Share
‘होलिडे प्याकेज’ लिएर इरान पनि जाने कि मन्त्रीज्यू !हामी पीडामा भएको बेला कुनै अर्को देशका मन्त्री आएर त्यसो गरे भने हामीलाई कस्तो लाग्छ ?२३ पुस, २०७६ Share
यस कारण बन्नै पर्छ निजगढ विमानस्थलनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाेखरा र भैरहवासँग तुलना गर्न मिल्दैन । पाेखरा र भैरहवा कामचलाउ हुन्, निजगढलाई दक्षिण एसियाकै शानदार विमानस्थलकाे रूपमा विकास गर्ने गरी याेजना अघि सारिएकाे हाे२० पुस, २०७६ Share
स्थिर राजनीति, अस्थिर राजनीतिज्ञसन् २०१९ नेपाली राजनीतिमा अविष्मरणीय रह्यो । यो वर्षभित्र नेपालमा ऐतिहासिक राजनीतिक घटना भए ।१५ पुस, २०७६ Share
स्वार्थको दलदलमा निजगढ विमानस्थलनेपालमा जब ठूला आयोजना निर्माणको प्रक्रिया अघि बढाइन्छ, तब वातावरणविद्हरूको रोइलो सुरु हुन्छ१४ पुस, २०७६ Share
विवादमा बालुवाटार : फेमिली गेट टुगेदरदेखि नाइट पार्टीसम्मओली बन्धुहरुको भेला, भोज, मोज पनि बालुवाटार दरबारमा ? अब ओली बन्धुहरुको व्रतबन्ध, बिहा र वनभोजदेखि द्युत क्रिडा पनि त बालुवाटारमै हुने होला११ पुस, २०७६ Share
उदयपुरे शान (भिडियाेसहित)मैदान छिर्नुअघि उनीहरूले परिवार, समाजहुँदै नीति निर्मातासँग भिड्नुपर्छ । यसमा विजयी भए मात्रै उनीहरूका लागि खेल मैदानको ढोका खुल्छ९ पुस, २०७६ Share
उपेन्द्रलाई सरकार छाेड्न बाध्य पार्ने प्रधानमन्त्रीकाे त्याे व्यवहारसंविधान संशोधनका लागि एउटा विज्ञ टोली बनाएर आवश्यक प्रक्रिया अगाडि बढाउने प्रस्ताव कानुनमन्त्रीका हैसियतले सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले पेश गरेका थिए । उनले यसबारे त्यहाँ छलफल होस् भन्ने चाहेका थिए८ पुस, २०७६ Share
के हो बीमा, किन गर्ने ?हरेक व्यक्तिकाे आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन्८ पुस, २०७६ Share
एमसीसी विवादकाे चुराेएउटा सार्वभौम राज्यको संसदले अनुमोदन गर्नुअघि नै परियोजनाको प्रारम्भ गर्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने सम्झौता अनुमोदन नभई टेन्डर प्रकाशित कसरी गरियो ?७ पुस, २०७६ Share
सचिवालयकै गल्ती, आइफोनबाट लग इनसचिवालयभित्रकै एक आइफोनबाट त्यो दिन ट्विटरमा लग इन भएको र रिट्वीट भएको पाइएको छ, यद्यपि यसबारे प्रहरीले यकिन गर्न बाँकी छ६ पुस, २०७६ Share
नेकपामा कार्यदिशा बहस : जज कि जबज ?स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) हुँदै समाजवादमा जानुपर्ने सुझाव दिएका छन्४ पुस, २०७६ Share
तातो पानीले घर जल्दैन कमरेड !संक्रमणकालीन सामाजिक आर्थिक पद्धतिसहितको न्यायिक राज्यरूप नै वैज्ञानिक समाजवाद हो । अर्थात्, साम्यवाद नै समाजवादको गन्तव्य हो२ पुस, २०७६ Share
करोडपति सुब्बा र समाजवादमासिक रूपमा ३२ हजार कमाउने सुब्बाहरू करोडपति हुने मुलुकमा कारखानामा गलैंचा बुन्ने, खोला किनारामा गिट्टी कुट्ने, भारी बोकेर जीवन चलाउने, गरिब किसानसम्म मार्क्सको समाजकल्याण नीतिको मर्म कार्यान्वयन होला भनेर पत्याउने मसिनो आधार देखाउन सक्छन् हाम्रा राजनीतिक दलले ?२९ मंसिर, २०७६ Share