त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेनगौरिकाको पौडी यात्रा चाखलाग्दो छ । गौरिकाका अभिभावकका अनुसार १० वर्षको उमेरमै स्वीमिङ पुलमा उनको स्पिड हेर्नलायक देखिन्थ्यो२५ मंसिर, २०७६ Share
खेलाडीले जाेगाएकाे शाखथुप्रै संशय र प्रश्नका बीच २० वर्षपछि नेपालमा १५ मंसिरबाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिएको छ२४ मंसिर, २०७६ Share
समाज र प्रतिस्पर्धी उछिनेका स्वर्ण विजेता महिलानेपाली समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण साँघुरो नै छ । तराईमा, त्यो पनि कुस्ती विधा रोज्नु कुनै महिलाको कम साहसले हुने कुरै होइन । तर, संगीताले त्यो साहस गरिन् र छोरीले पनि केही गर्न सक्छन् भन्ने कुरा साबित गरिन्२३ मंसिर, २०७६ Share
सागले नेपालको शान बढाएको छहामीसँग ३ सय १७ वटा स्वर्ण छन् । आजसम्म १ सय १० को हाराहारीमा स्वर्णको छिनोफानो भएको छ । यसको अर्थ, अझै २ सय स्वर्ण बाँकी नै छ । मैले त ५० स्वर्णलाई पनि न्यूनतम भनेको छु । २ सयमध्ये अझै धेरै स्वर्ण हाम्रो नाममा हुनेछ१९ मंसिर, २०७६ Share
खेलकुदमा कहिलेसम्म खेलाँची ?खेलाडीको बृहत्तर विकास, वैदेशिक तथा उच्च प्रविधियुक्त प्रशिक्षण, स्वास्थ, पर्याप्त अभ्यास, जीवनशैलीप्रति भने पटक्कै ध्यान दिएको पाइँदैन१८ मंसिर, २०७६ Share
१३औं सागमा अहिलेसम्म : नेपाललाई २९ स्वर्ण१३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा भइरहेको छ१८ मंसिर, २०७६ Share
कास्कीका तीन मतदानस्थल नजिक बम विस्फोटकास्कीका तीन मतदानस्थल नजक बम विस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा–१६ अर्मलाको शान्ती मावी नजिकै बम विस्फोट भएको हो ।१४ मंसिर, २०७६ Share
१३औं सागमा दोस्रो हुने हाम्रो लक्ष्य हो१२औं संस्करणसम्म आइपुग्दा हामीले सागबाट ७९ वटा स्वर्ण निकालेका छौं । १९९९ मा आयोजित आठौं सागमा १२ गेम थिए । त्यसमा हामीले ३१ वटा स्वर्ण पदक जित्यौं११ मंसिर, २०७६ Share
त्यसपछि लाहुरे भए बलभद्र कुँवरनालापानीमा हार भएको पीडा पनि छँदै थियो । त्यही भएर अंग्रेजसँगको प्रतिशोध भावनाले बलभद्र रणजीत सिंहको फौजमा भर्ना हुन लाहोर पुगेका बताइन्छ ।७ मंसिर, २०७६ Share
संविधान संशोधनमा नेकपा तयार नभए संघीय समाजवादीले सरकार छोड्नेसमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न पार्टीभित्रैबाट दबाब छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई सरकारबाट बाहिरिन दबाब दिइरहेका छन्२५ कात्तिक, २०७६ Share
ओली सक्रियताको अन्तर्यसारमा प्रधानमन्त्री ओली नयाँ जोस र जाँगरका साथ काम गर्न चाहन्छन् । ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पको नेतृत्व गरेका ओली आफ्नो कार्यकालमा केही न केही छाप छाड्न चाहन्छन्२४ कात्तिक, २०७६ Share
अधिकृतकी छोरीउतिबेला युवायुवतीको मन अलि 'साँँघुरो थियो, त्यसैले एकजना मात्र अटाउँँथेे । हिजोआजकाको मन आकाशजस्तै चौडा छ, धेरै अटाउँँछन्।२३ कात्तिक, २०७६ Share
बाहुनले हलो जोत्ने अभियानदेखि मार्क्सवादी चिन्तकसम्मराणाकाल, पञ्चायत, शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको अनुभव गरेका उनमा नेपालमा जनवादी क्रान्ति गर्ने आँट अझै मरिसकेको छैन । अर्थात्, वैद्यमा क्रान्तिको सपना अझै ज्युँदै छ ।१६ कात्तिक, २०७६ Share
भगवान् कुकुरएउटा मिल्ने साथीजस्तै थियो काले । म भौतिक रूपमा काममा अभ्यस्त रहे पनि मन र मस्तिष्क कालेको पर्खाइमा थिएँ । तर, काले आएन । १२ बजे म घर फर्किन लाग्दासम्म मैले कालेको बाटो हेरें१० कात्तिक, २०७६ Share
चित्लाङमा चियर्स !चित्लाङ जाने क्रममा शिरको टोपी खस्ने अजंगको पहाड देखिन्छ । काठमाडौंबाट पैदल जाँदा ४/५ घण्टामा पुगिन्छ । बल्खु, दक्षिणकाली, फर्पिङ हुँदै पनि चित्लाङ जान सकिन्छ । तर, यो बाटो अलि लामो पर्छ । बाटो भने चन्द्रागिरीतिरको भन्दा अलि सजिलो छ१ कात्तिक, २०७६ Share
महराले नैतिकतासँगै पद गुमाए, नेकपाले सभामुखप्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणीको आरोप लागेपछि उनी राजीनामा दिनुपर्ने दबाबमा परेका छन् । संसद् सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि सभामुख महराको पद धरापमा परेको हो१४ असोज, २०७६ Share
नेपालले इजरायलबाट के सिक्ने ?विप्रेषणले देश सधैं चल्ने छैन । सन्ततिको भविष्य उज्ज्वल, स्वाधीन र सर्वोच्चतासहितको चाहने हो भने विदेश भागेर त्यो चाहना पूरा हुनेवाला छैन । नेपालमै मेहनत गर्ने र पैसा खोज्नुपर्ने बेला हो३ असोज, २०७६ Share
विवादका बीच बहालवाला मन्त्री लिएर किन उड्यो बुद्ध एयर ?एयरलाइन्सका लागि यात्रुभन्दा ठूलो अरु के हुन्छ ? विभागीय मन्त्री नै भए पनि समयमा नआएपछि छोडेर हिँड्न किन सकेन ? मन्त्री आए, विवाद भयो । अब फेरि बुद्ध एयरले विवादका बीच प्लेन उडाएको छ । विवाद गर्नेलाई विमानबाट झार्न किन सकेन ?३० भदौ, २०७६ Share