एटीएमबाट चाेरीः बैंककाे लापरवाही कि राज्यकाे कमजाेरी ?यी घटनाले अन्तर्राष्ट्रिय हृयाकरले नेपालका बैंकलाई निशानामा राखेको स्पष्ट हुन्छ । अहिले बैंकहरुलाई चिप्सवाला एटीएम प्रयोग गर्न राष्ट्र बैंकले अनिवार्य गराएको छ । यद्यपि, सबैं बैंकले चिप्सवाला एटिएम प्रयोगमा ल्याएका छैनन्, जसका कारण सुरक्षा चुनौती बढेको विज्ञहरु बताउँछन्१६ भदौ, २०७६ Share
चिनियाँ ह्याकरको निशानामा नेपाली बैंक, अधिकांश बैंकका एटिएम बन्दनेपालका अधिकांश बैंकका एटिएम बुथ ह्याक भएका छन्। शनिवार रातिदेखि अधिकांश बैंकका एटिएम बुथका मेसिनले काम गरेका छैनन्।१५ भदौ, २०७६ Share
भिख माग्दामाग्दै बलिउड स्टारअतेन्द्रले रानुले गाएको गीतको अन्तिम अन्तरामात्रै सुन्न भ्याएका थिए । उनलाई रानुको स्वरले आकर्षित गर्यो । फेरि गीत गाउन आग्रह गर्दै अतेन्द्रले रानुलाई चिया र बिस्कुट किनेर खुवाए१४ भदौ, २०७६ Share
रविको पक्षमा !मलाई रवि लामिछाने मन पर्छन् । उनको व्यक्तित्व, आत्मविश्वासी, मिर्धा स्वाभाव, लगाव र निडरशैली नै मलाई उनी मन पर्नुका मुख्य कारण हुन्५ भदौ, २०७६ Share
‘रवि‘ नामको व्यापार‘रवि लामिछाने जेलभित्र यस्तो अवस्थामा’ ‘हिरासतबाट रविले मुख खोले’ ‘प्रहरीले फेला पार्यो यस्तो सनसनीपूर्ण प्रमाण, अब के हुन्छ ?'३ भदौ, २०७६ Share
रवि लामिछाने पक्राउपछि देखिएका ‘खतरा’विस्तारै सार्वजनिक रुपमा रविलाई राज्यसत्ता लागेरै पक्राउ गरिएको भन्नेखालका अभिव्यक्ति विपक्षी दलका नेताबाटै आउनसक्छ१ भदौ, २०७६ Share
गाउँमा ‘भान्जा आतंक’अर्को कलेजमा पढ्न थालें । त्यहाँ छिमेकी गाउँमा ‘लड्डु’ नामले परिचित एकजना मित्र पढ्दा रहेछन् । सुरुमा उनले ‘जी’ लगाएर कुरा गरे । दुईचार दिनपछि ‘मेरो दाइको भान्जा रहेछौ’ भन्दै भान्जा नै भन्न थाले२९ साउन, २०७६ Share
१६ वर्षदेखि आफ्नै घरमा बाँधिएकी मनमाया (भिडियाेसहित)पैसा नभएकै कारण मनमायाको खुट्टाको डोरी फुकेन । पैसा अभावकै कारण मनमायाका बुबा गए, नफर्किने गरी२० साउन, २०७६ Share
थाउजेन्ड भाटको थार्ई मसाजजो कोहीलाई पनि लोभ्याउने नाइट लाइफ । बैंककसहितका ठूला सहर सेक्स टुरिजमको हब मानिन्छन् । रात रंगिएकै छ, लुट्ने र लुटाउने धन्दा चलिरहेकै छ ।१८ साउन, २०७६ Share
मौद्रिक नीतिमा हाम्रो प्रमुख सुझाव नै समेटिएन : रामचन्द्र जोशीवाणिज्य बैंकहरुको चुक्ता पुँजी सुरुमा ६५ करोड रुपैयाँ थियो । अहिले बढाएर ८ अर्ब पुर्याइएको छ । लघुवित्तको अहिलेसम्म एक रुपैयाँ बढाइएको छैन ।९ साउन, २०७६ Share
भानुभक्तप्रतिको भानलेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाजस्ता साहित्यकारले पनि भानुभक्तलाई आदिकवि भन्न नहुने तर्क गर्न सकेनन् । अर्थात्, भानुभक्तलाई उनीहरुले कम आँकेनन् ।२८ असार, २०७६ Share
इजरायलबाट हुन्डीमार्फत भित्रिँदै छ करोडौं रकमभारतीय बाटो हुँदै इजरायल छिरेका उनी अहिलेसम्म बैंक गएका छैनन् । यसको मतलव उनले पैसा नकमाएको होइन ।३ असार, २०७६ Share
लोकसेवाको विज्ञापन खारेज होला ?विपक्षीसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले विज्ञापन खारेज गर्न दबाब बढाएका छन् भने विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शनसमेत भइरहेको छ ।२८ जेठ, २०७६ Share
इटहरीका मेयरः मान्छे कुट्छन् विकास भन्दै गाउँ गाउँ घुम्छन्मेयर चौधरीले भ्रष्टाचार गरेको भन्दै इटहरी–१९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरे२३ जेठ, २०७६ Share
निर्यातजन्य उद्योगलाई ५ वर्षसम्म आयकर छुट !चालू पुँजीमा ४.५ प्रतिशत ब्याजदरसहित पुनर्कर्जा उपलब्ध गराउन र यस कर्जाको समयावधि नवीकरण एक वर्ष कायम गर्न उनीहरूले माग गरेका छन् । यस्तै, स्थिर पुँजीको कर्जा लगानीमा पनि सहुलियत ब्याजदर अर्थात् ३ प्रतिशत ब्याजदर कायम गरी सोको भुक्तानी अवधि सात वर्ष कायम गरिनुपर्ने भनिएकाे छ२३ जेठ, २०७६ Share
खुद तलब वृद्धि : मुख्यसचिवको तलब पियनकोभन्दा ८ हजार बढीयसरी भएको तलब वृद्धिले सबैभन्दा बढी फाइदा उपसचिव तहका कर्मचारीलाई भएको छ । मुख्यसचिवको तलब भने कार्यालय सहयोगी (पियन) भन्दा करिब ८ हजार रुपैयाँ मात्रै बढी हुने भएको छ ।१८ जेठ, २०७६ Share
मेरी पटरानीफेरि सुन्दरता देखिने वस्तुमा होइन, हेर्ने आँखामा हुनुपर्छ । मलाई लाग्थ्यो, मेरा आँखाले धोका पाएको बिलकुल होइन । उनको मन गुलाबजस्तो सुन्दर थियो । विचार शुद्ध पानीजस्तो निर्मल थियो । मृदभाषी थिइन् ।११ जेठ, २०७६ Share
सडकमा समाजवादउनले जंगिँदै भने, ‘उठाएर फ्याँकिदिनुपर्ला नि ।’ त्यसपछि ती पसले हतारिँदै कुर्सी र बेन्च जम्मा गर्न थाले ।१ जेठ, २०७६ Share