शक्ति देखाउने खेल, आन्दोलनमा फेलउनको मिहिनेत र लगानी भने काम लागेन । एमालेले आफ्नो १०औँ महाधिवेशनपछि केन्द्रीय सदस्य त मनाेनीत गर्यो तर प्रसाईंको मूल चाहना राजनीति थिएन, मेडिकल कलेजकाे सम्बन्धन थियो । कसैगरी आफ्नो काम नभएपछि उनले राजनीतिक बाटो मात्रै बदलेनन्, सँगै राखेर मार्सी भात खुवाएका नेताहरूकै टाउको दुखाइ बने । ३० चैत, २०८०10 min read Share
शिलापत्र वर्षकार्टुनिस्ट बने रवि मिश्र, पढ्नुस् उनको कथा (भिडियोसहित)रवि मिश्र ‘शिलापत्र वर्षकार्टुनिस्ट २०८०’ चयन भएका छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा मिश्रलाई ‘वर्षकार्टुनिस्ट’ चुनिएको हो ।२८ चैत, २०८०1 min read Share
महाजात्रा हेरेर फर्केपछि...जागिर खोज्दाखोज्दै एक गाडी पैसा लुकाउन तीन भाइलाई आइलागेको बाध्यता र त्यसले निम्त्याएको द्वन्द्व नै फिल्मको मुख्य कथा हो ।११ चैत, २०८०6 min read Share
देउवा, ओली, प्रचण्डदेखि लामिछानेसम्ममाथि उठेका नैतिक प्रश्नसर्वोच्चको आदेशले सबै सार्वजनिक पद गुमाउँदासमेत अघिल्लो वर्ष लामिछानेले गैरसांसदका रूपमा गृहमन्त्री बन्न बल गरेका थिए । १० चैत, २०८०12 min read Share
रास्वपामा प्रत्यक्ष निर्वाचित सांसद किन ओझेलमा ?पार्टीका उपसभापतिसमेत रहेका समानुपातिक सांसद अर्याल दोस्रोपल्ट मन्त्री हुँदा सुमना श्रेष्ठले सरकार र पार्टीको दोहोरो जिम्मेवारी पाएकी छिन्८ चैत, २०८०8 min read Share
निर्दलीय बालेनको महानगर हाँक्ने सूत्र – एक्लै हिँड्ने, असन्तुष्ट फकाउनेधेरैले मेयर बालेनमा राजनीतिक चरित्र छैन भन्ने गरे पनि आफूलाई उनले राजनीति मज्जाले बुझेको जस्तो लाग्ने ती वडाध्यक्ष बताउँछन् । ‘काठमाडौं र आफ्ना मतदाताको विषयमा उनका अभिव्यक्ति सुन्नुस् न । मतदातालाई रिझाएपछि कुन वडाध्यक्षले किन विरोध गर्नु ?’ उनले भने । ७ चैत, २०८०15 min read Share
नैतिक प्रश्न पन्छाइरहेका रवि फेरि स्टन्टबाजीमै, गृहबाट पहिल्यै कसरी चुहिँदै छ सूचना ?प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामा तेस्रोपटक काँध फेरेर नयाँ सत्ता गठबन्धन बनाउँदा गृह मन्त्रालय एमालेले लिने चर्चा थियो६ चैत, २०८०10 min read Share
सन्दुक रुइत, नारायण वाग्लेदेखि अनुराधा कोइराला र शृङ्खला खतिवडासम्मका क्यारिकेचर (भिडियोसहित)क्यारिकेचरमा पात्र आकृतिको अतिरञ्जना गरिएको हुन्छ ।३ चैत, २०८०7 min read Share
गिरिजाप्रसाद कोइरालालाई कार्टुनमा हवल्दार बनाउँदा भागी-भागी हिँडेका अशोकमान (भिडियो)आफूले थुप्रै पात्रका थुप्रै कार्टुन लेखे पनि झट्ट दिमागमा गिरिजालाई हवल्दार बनाएकै कार्टुन आउने गरेको उनी बताउँछन् ।२६ फागुन, २०८०5 min read Share
आफू जन्मेको गाउँलाई 'टुरिज्म भिलेज' बनाउन कस्सिएका लाहुरे (भिडियोसहित)लालीगुराँसको राजधानी भनिने संखुवासभाको नुन्ढाकीमा जन्मेका लिम्बू ९ वर्षयता आफ्नै गाउँलाई टुरिज्म भिलेज बनाउने अभियानमा जुटेका छन् ।२१ फागुन, २०८०6 min read Share
‘आफूलाई भाग्यमानी ठान्छु, अग्रज कार्टुनिस्टको हौसला पाइरहेको छु’ (भिडियोसहित)यसबारे आशिषसँग रोचक जवाफ छ । कार्टुन बनाउन थाल्नुभन्दा अगाडि नै आफूले कोहीमार्फत यो नाम पाएको उनी बताउँछन् । १२ फागुन, २०८०9 min read Share
'राजेश केसीको व्यङ्ग्य अनि दुर्गा बराल र अविन श्रेष्ठले गर्ने ड्राफ्टको फ्यान हुँ' (भिडियोसहित)५ फागुन, २०८०7 min read Share
चुनावमार्फत झन् शक्तिशाली भएका इमरान जेलमुक्त होलान् ?पाकिस्तानी पत्रकार मोहम्मद हनीफ एक ब्लगमा लेख्छन्, चुनावी परिणाममा ‘नवाज-नागरिक फ्लाइङ किस’ को प्रभाव खासै देखिएन ।१ फागुन, २०८०6 min read Share
‘केपी ओली कार्टुनजेनिक हुनुहुन्छ’ (भिडियोसहित)आफ्नो १७ वर्षे कार्टुनकारितामा रवि मिश्रले हजारौँ कार्टुन बनाए । अखबार तथा म्यागजिनमा उनका तीन हजारभन्दा बढी कार्टुन प्रकाशित छन् ।२० माघ, २०८०5 min read Share
'कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे' (भिडियोसहित)मानन्धरलाई याद छैन, दुई दशक लामो चित्रकारितामा उनले कति व्यङ्ग्यचित्र, कति छायाचित्र, कति क्यारिकेचर बनाए ।१३ माघ, २०८०21 min read Share