राजा वीरेन्द्रको चासोपछि जन्मिएको ‘पोखरा स्ट्रीट फेस्टिबल’
साढे २ दशकअघि पोखरामा विदेशी पर्यटकलाई रोक्न सुरु भएको एउटा महोत्सव आजकल खुट्टा टेक्ने ठाउँ नै नपाउने गरेर भरिभराउ हुन्छ ।
१५ पुस, २०८०
9 min read
Share
दर्शकबिना मन्त्रीको भाषणः के हो भाइरल फोटोको रहस्य ? के भन्छिन् मन्त्री ?
र्शक–स्रोता नै नभएको फुटबल मैदानतिर फर्किएर उनले भाषण गरिरहेको र त्यसमा एक जना पुरूषले मोबाइलले फोटो–भिडियो खिचिरहेको तस्वीर शुक्रबार रातिदेखि भाइरल छ ।
१४ पुस, २०८०
5 min read
Share
अपत्यारिलो घुस हिसाबको डायरी : रजिष्ट्रारलाई एक करोड, बैंक म्यानेजरलाई ५० लाख
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी अहिले कास्की कारागारमा छन् ।
११ पुस, २०८०
7 min read
Share
हिंसापीडितको पहिलो भर ‘ओसीएमसी’
लैङ्गिक हिंसामा परेकाहरू धेरै आफ्ना कुरा कसलाई सुनाउने भन्ने सोचेर तनावमा हुन्छन् । नेपाल सरकारको एउटा यस्तो संयन्त्र छ जसबारे कमैलाई थाहा छ र त्यहाँ लैङ्गिक हिंसापीडितलाई परामर्शदेखि आर्थिक लगानीसम्म गरिन्छ ।
९ पुस, २०८०
7 min read
Share
अखिल गण्डकी अधिवेशनः दबाबमा दुई सचिव, सक्रियलाई प्रतिनिधिबाटै पाखा
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा शुक्रबारदेखि सुरू हुँदैछ ।
५ पुस, २०८०
11 min read
Share
जब केन्द्रकाे विराेध गरिरहेका प्रदेशमन्त्रीलाई राेक्दै सांसदले भने– मन्त्रीज्यू, याे कुरा मिडियामा जान्छ...
२८ मंसिर, २०८०
7 min read
Share
अखिल गण्डकी अधिवेशन : नेताको नाममा कसरी बाँडिदै छन् विद्यार्थी ?
गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूह छ । यी दुई नेताकै नाममा विद्यार्थीहरू पनि विभाजित छन् ।
२७ मंसिर, २०८०
9 min read
Share
मनाङेलाई मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्रीलाई माधव नेपालको दबाब
'योजना आयोगमा सदस्य हुनुहुन्छ । अर्को सहमति कार्यान्वयन भएको छैन,' नेपालले भने, 'यहाँका मुझ्यमन्त्रीले आलटाल गर्नुभएको छ । अस्ति पनि उहाँलाई भनेको थिएँ । आज पनि उहाँलाई फोन गर्छु ।'
२३ मंसिर, २०८०
4 min read
Share
फेवातालछेउकै बस्ती काकाकुल
तथ्यांक हेर्दा प्रशंसालायक देखिए पनि क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो फेवातालछेउ खपौँदीको जलारी बस्ती नै खानेपानीको अभावमा बाँचिरहेको छ । जलारी बस्तीसहित फेवातालको उत्तरी डाँडामा पर्ने सराङकोट, कास्कीकोटमा पनि खानेपानीको समस्या छ ।
१९ मंसिर, २०८०
5 min read
Share
पोखराका नगर प्रहरीको ‘डनशैली’– लड्ने भए सिंगलसिंगल आइज
नगर प्रहरीले फेवाताल किनारलाई व्यवस्थित बनाउने नाममा चटपटे, पानीपुरी बेचेर जीविका चलाइरहेकामाथि देखाइरहेको ‘बल’ले उनीसहितका व्यापारी आजित छन् ।
१६ मंसिर, २०८०
4 min read
Share
राष्ट्रसंघका महासचिवले अद्भूत हिमाल र हिमनदी जोगाउन पोखरामा गरेको बाचा दुबईमा पूरा गर्लान् ?
हिमपहिरोमा पुरिएर पदयात्रीले ज्यान गुमाउनु दुःखद हो । तर, हिमालमुनि हिमपहिरो नआउनु, हिमालमा हिउँ घट्नु, बेमौसमी वर्षा हुनु संकटको संकेत हो । अहिले अन्नपूर्ण आधार शिविरले यस्तै परिस्थिति भोगिरहेको छ ।
१५ मंसिर, २०८०
8 min read
Share
झुपडीमा हुर्केका मेयर देवकुमार कसरी बने अर्बपति ?
बचत अपचलन गरेर बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ६ महिनादेखि फरार छन् ।
१२ मंसिर, २०८०
8 min read
Share
छुवाछुत आरोपित पोखराका वडाध्यक्षलाई साढे ४ महिनाको कैद फैसला
छुवाछुत आरोपित कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला सुनाएको छ ।
७ मंसिर, २०८०
1 min read
Share
खेलमार्फत पोखरामा प्रभाव जमाउँदै चीन, पाँच महिनामै अर्को ठूलो प्रतियोगिताको तयारी
प्रतियोगिताका खेलाडी विमान नै चार्टर्ड गरेर चीनबाट ७ मंसिरमा पोखरा ओर्लंदै छन् । हिमालय एयरलाइन्सले चीनका ७४ खेलाडीसहित १०४ जनालाई पोखरा ल्याउने छ ।
३ मंसिर, २०८०
5 min read
Share
पोखरा महानगरको फूल मेलाको डामाडोल : स्टलका व्यवसायी नै फूल बेच्न सडकतिर !
महानगरले आफैंँ मेला गर्ने अनि सडकपेटीमा फूल बेच्न खुल्ला छोडिदिँदा निशुल्क स्टलमा फूल बेच्न पुगेकाहरू मर्कामा परेका हुन् ।
२८ कात्तिक, २०८०
7 min read
Share
...अनि डिलबहादुरलाई लाग्यो – भो मलेसिया फर्किन्नँ, यतै माटोसँग खेल्छु
डिलबहादुरको फूलबारीसम्मको यात्रा सहज भने छैन ।
२८ कात्तिक, २०८०
7 min read
Share
पोखरा महानगरको बर्बरता : ‘गरिब–दुःखी’माथि लात्ती–मुक्का !
बुधबार र बिहीबार साँझ नगर प्रहरी र नेपाली प्रहरीले त्यहाँ व्यवसाय गरेर जीविका चलाइरहेका महिलालाई कुटपिट गरेको हो । नगर प्रहरीले महिला र किशोरीमाथि लात्ती–मुक्का बर्साएको हो
२३ कात्तिक, २०८०
5 min read
Share