पोखरा महानगरको पर्खालमा युवतीको सन्देश : तँहरूले गर्दा दुर्घटना भयो, सीसीटीभी चेक गर्
महानगरपालिकाको भित्तामा लेखिएको थियो, ‘सिर्जनाचोकको सीसीटीभी चेक गर् । तँहरूले गर्दा मेरो एक्सिडेन्ट भएको हो ।’
८ फागुन, २०८०
4 min read
Share
पोखराका मेयरको उल्टो बाटो : शहरमा पार्किङको हरिबिजोग, खाली ठाउँमा झण्डा पार्क !
पोखराको चिप्लेढुंगा, महेन्द्रपुलमा सडकमै तीन लाइनसम्म पार्किङ हुन्छ । यही व्यस्त ठाउँमा पोखराका मेयरको ‘संस्थागत स्वार्थ’को आधारमा एउटा पार्क तयार भएको छ ।
७ फागुन, २०८०
5 min read
Share
‘कम्पनी दर्ताजस्तो विश्वविद्यालय चलाउन एउटै ऐन, कति सैतान दिमाग ?’
डा. उप्रेतीले त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक क्षमता भएको व्यक्तिलाई उपकुलपति ल्याउँदैमा मात्र सुधार नहुने जिकिर गरे ।
७ फागुन, २०८०
8 min read
Share
पाेखरामा सुदन–सुमना सवालजवाफ : ओबामाले पाउरोटी बेच्न हुने, मैले पोछा लगाउन नहुने ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा सरसफाइ गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
५ फागुन, २०८०
5 min read
Share
६ वर्षको ४९ लाख तलबभत्ता समाजसेवामा खर्चेका ‘माननीय’
गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये एक जना यस्ता सांसद छन्, जसले सांसद भएबापत पाएको सबै सेवासुविधा आफ्नो निर्वाचन क्षेत्र र सहयोगमा खर्चन्छन् ।
४ फागुन, २०८०
9 min read
Share
यादगार जन्मदिन: ग्याङ फाइट छुट्याउँदा ‘सुजन सर’ले पाएको सरप्राइज
विद्यार्थीको ‘हाजिर कापी’ हातमा लिएका सुजनले विद्यार्थीलाई तितरबितर पार्छन् । हुलभित्रबाट एक जना विद्यार्थीले उनलाई गुलाबको फूल भरिएको बुके दिन्छन् । अनि कक्षाभरका विद्यार्थी भन्छन्- ह्याप्पी बर्थडे सुजन सर ।
२ फागुन, २०८०
5 min read
Share
धम्क्याएर फिरौती माग्नेहरूः ८ पेजमा पैसावालाको नाम ! प्रचण्ड, ओली, देउवा पनि ‘टार्गेट’
प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको नाम पनि त्यो पेजमा उल्लेख छ ।
२५ माघ, २०८०
5 min read
Share
१४ लाखमा कुर्सी–टेबल फेरेर गण्डकी संसद चिरिच्याँट्ट, अधिवेशन अनिश्चित
अबको अधिवेशनबाटै पारित गर्ने गरेर नयाँ विधेयक संसदमा पठाउने–नपठाउने सरकारले केही निर्णय गरेको छैन ।
२४ माघ, २०८०
4 min read
Share
गण्डकीमा राजावादी र सहकारीपीडितबाट सुरक्षा चुनौती !
यो चुनौतीको एउटा पक्ष छ,' गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबार पोखरामा पत्रकारसँग भनेका थिए ।
२२ माघ, २०८०
4 min read
Share
त्रिविकै नक्कलमा गण्डकी विश्वविद्यालय, शिक्षकभन्दा कर्मचारी धेरै
देशका १७ मध्ये गण्डकी प्रदेशमा दुईवटा विश्वविद्यालय छन् । प्रदेश राजधानी पोखरामा सङ्घ सरकारमातहतको पोखरा विश्वविद्यालय र प्रदेश सरकारमातहतको गण्डकी विश्वविद्यालय सञ्चालनमा छन्
११ माघ, २०८०
12 min read
Share
कहाँ रूमल्लियो नेपाली चलचित्र, के गर्दै छ चलचित्र विकास बोर्ड ?
चलचित्रकर्मीकै भनाइलाई आधार मान्ने हो भने यो संस्थाले राजनीतिक नियुक्ति दिलाउनेबाहेक नेपाली चलचित्रको विकासका लागि प्रशंसालायक ढंगले काम गर्ने नसकेको हो ।
७ माघ, २०८०
7 min read
Share
गण्डकीका सांसदको हाजिरीमा त्रुटि, रुजुपछि कसको कति ?
गण्डकी प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सांसदहरूको पछिल्लो एक वर्षको हाजिरीमा त्रुटि भएको खुलेको छ ।
२६ पुस, २०८०
5 min read
Share
गण्डकीमा गाँजा विधेयकको मस्यौदा तयार, घरमै १५ बोट लगाउन पाइने !
गाँजा औषधिजन्य रूपमा प्रयोग गर्न सकिने र अनुसन्धानमा प्रयोग हुन सक्ने देखेर विधेयक तयार पारिएको मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले बताए ।
२५ पुस, २०८०
8 min read
Share
६ वर्षअघि एउटा गल्तीले राष्ट्रियसभामा एमालेले गुमाएको त्यो एक सिट
६ वर्षअघिको घटना सम्झिँदै रामबहादुर त्यतिबेला उम्मेदवारी खारेज गर्न आफूमाथि षड्यन्त्र भएको जिकिर गर्छन् ।
२४ पुस, २०८०
7 min read
Share
हार्नेबेला टिकट पाएकाहरू भन्छन्- राजनीतिमा कहिलेकाहीँ अप्ठेरोमा परिन्छ, पराजयमा पनि पीडा हुँदैन
२३ पुस, २०८०
9 min read
Share
७ कानुन बनाउन ‘माननीय’माथि ८ करोड लगानी, फिटिक्कै बोल्दैनन् मनाङे !
सांसद संसद बैठकमा कति उपस्थित भए, संसदीय गतिविधिमा भाग लिए–लिएनन् भन्नेले सांसदको सक्रियता देखाउँछ ।
१८ पुस, २०८०
11 min read
Share